माग बमोजिम आपूर्तिमा कमी हुँदा सबै प्रकारका मासुको मूल्य बढेको छ । व्यवसायीहरूले भारतबाट आउने खसी-बोका र राँगाको आयात रोकेसँगै मूल्य महँगो भएको बताउँदै आएका छन । ...
दुई दिनमा करीब ९ लाख रुपैयाँ बराबरको घाटा बेहोर्नु परेको अदुवा व्यवसायी विनोद कुलुङ बताउँछन् । उनले गत शुक्रवार १८५ रुपैयाँ प्रतिकेजीका दरले करीब दुई ट्रक अदुवा खरीद गरेका थिए...
भत्ताको उद्देश्य दुग्धजन्य पदार्थमा आत्मनिर्भर गाउँपालिका बनाउनु हो । अघिल्लो वर्ष २०७४/७५ मा ५१ वटा गाईको सुत्केरी भत्ता दिएको थियो । गत वर्ष पनि प्रत्येक गाईका लागि २० हजारका दरले...
नयाँ ऐन अनुसार अनुगमन टोलीले सम्बन्धित ठाउँमै जरिवाना गर्न सक्ने व्यवस्था छ । अनुगमन अधिकृतलाई पाँच हजारदेखि तीन लाख रुपियाँसम्म आर्थिक जरिवाना गर्ने अधिकार दिएको खबर आजको कान्तिपुर दैनिकमा छापिएको...
महालक्ष्मी उद्योग छ छैन तर व्यापारीले आफैले सो उद्योगको ट्याग लगाएर बिक्रि गरिरहेको भेटेको हो । आज बिहानको अनुगमनको टोलीले च्याउ व्यापारीलाई ५ हजारको जरिवाना गराएको छ । ...
बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै कालीमाटी र बल्खुस्थित व्यवसायीले तरकारीको थोक मूल्य अस्वभाविकरूपमा वृद्धि गरेका छन् । जसको परिणामस्वरुप सर्वसाधारणको भान्छासमेत निकै महङ्गो बनेको छ । सरकारले कृत्रिम मूल्यवृद्धि...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तथ्यांकअनुसार असार मसान्तसम्मद देशभर ४०.४६ प्रतिशतमात्रै रोपाईं भएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो २३.४२ प्रतिशतले कम रोपाईं भएकोे छ । अघिल्लो वर्षको...
दुग्ध विकास संस्थानले चालू आवको ९ महिनामा ४ करोड ८५ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्म दुग्ध विकास संस्थानले कच्चा दूध सकंलन...
देशको अधिकांश भागमा आएको बाढीले गर्दा ताजा तरकारीको मुल्य आकासिएको छ । तरकारी उत्पादनमा क्षतिसँगै ढुवानी गर्ने बाटो प्रभावित भएकाले काठमाडौंका बजारमा पाइने ताजा तरकारीको मूल्य वृद्धि भएको छ । ...
छिमेकी मूलुकबाट भित्रिने तरकारी विषाधी युक्त रहेकोे हल्ला मात्र फैलाएको छ । सरकारले भारतबाट तरकारी तथा फलफूल पैठारी गर्दा सम्बन्धित भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने...
म मेरो छोरालाई तपाईको देशको एयरफोर्समा फाईटर प्लेन चलाउन पठाउन चाहन्छु, हो आज मैले मेरो छोरालाई त्यही विषादीवाला तरकारी खुवाउनुपरेको छ । यसले मलाई निकै दुःखी तुल्याएको छ।’ ...
सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महीनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महीनासम्म पनि फलाहार गर्न नसक्नेले भने...
कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिलेपनि जारी नै रहेको स्पष्ट पारेका छन् । बिहीबार साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिलेपनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको सुनाए...
नेपालबाट भारत निर्यात हुने ९८ प्रतिशत अलैँची त्यहाँबाट विश्वबजारमा पुनः निर्यात हुने वास्तविकतालाई दृष्टिगत गरी भारतबाहेकका देशमा सोझै निर्यात गर्नेतर्फ नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव पनि उनीहरूले दिएका छन्...
मंगलबार अधिवक्ता भद्रप्रसाद नेपाल(स्वगत नेपाल)ले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल विषादी परीक्षण नगर्ने सरकारको निर्णय उपभोक्ता संरक्षण ऐन २०७५ र मुलुकी अपराध संहिता २०७४ विरुद्ध रहेको वा...
नेपालमा २३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि निर्देशनालयका अनुसार असारको लगभग अन्तिम सातासम्म नेपाल भरि औसतमा २३ दशमलव ७६ प्रतिशत रोपाइ सकिएको जनाएको छ । गत...
स्वतन्त्र राष्ट्रिय अभियानले भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको विषादी परीक्षण अनिवार्यरुपमा गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रीट दर्ता गरेको छ । अभियानका तर्फबाट अधिवक्ताद्वय स्वागत नेपाल...
नेपाल आउने भारतीय उत्पादनको नमुना परीक्षण गर्न पैसै लाग्दैन। त्यही काम गराउन नेपाली व्यवसायीले भने एउटा नमुनाको १ लाख ५० हजार रुपैयाँ तिर्दै आएका छन्। ...
सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ। भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन। नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ। ...
मोही वा जग्गाधनीको रुपमा कति जग्गा राख्न पाउने हो त्यसबारे पनि ऐनमा प्रष्ट रुपमा नआएकाले पूर्णता दिन उनले आग्रह गरे । उपत्यका, तराई क्षेत्र वा पहाडी क्षेत्रमा सबै जोडेर त्यहाँ...