aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
कृषि क्षेत्रमा मात्रै भक्तपुर नगरपालिकाको अढाई करोड बजेट
सोमबार, ०९ भदौ २०७६

त्यस्तै भक्तपुर नगरपालिकाले कौस खेतीमा ६० जनालाई तालिम दिएको छ । आफ्नो घर अगाडी रहेको कौसमा तरकारी बाली लगाएर विषादी तरकारी खानबाट जोगिन सो तालिम दिएको मेयर प्रजापतिको भनाइ छ...

सिरहाका आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी
सोमबार, ०९ भदौ २०७६

डेरी उद्योगीलाई पटकपटक डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले शिलबन्दी गरेको प्रमुख सिंहको भनाइ छ । सिरहामा करीब ४५ वटा दूध डेरी उद्योग दर्ता भई सञ्चालनमा रहेको...

सरकारले देशभर जमिनको पुनः नापी चलाउने छ : मन्त्री अर्याल
आइतबार, ०८ भदौ २०७६

राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  राष्ट्रियसभाको आइतबारको बैठकमा सभाका अध्यक्षले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। यसअघि...

सत् प्रतिशत अर्गानिक तरकारी बजारमा, बिचौलिया नभई सिधै उपभोक्तामा
आइतबार, ०८ भदौ २०७६

गोल्यान समुहले सत् प्रतिशत नै प्राङगारीक कृषि उपज बजारमा ल्याएको छ । ५ सय भन्दा बढि दक्ष तथा अनुभवि जनशक्ति कार्यरत यो समुहले देशको आर्थिक संवृद्धिको सपना पुरा गर्ने उद्देश्यले...

कृषि अनुदानको नाममा उपभोक्ता समिति मोटाउँदै
आइतबार, ०८ भदौ २०७६

कृषि ज्ञान केन्द्रबाट निकासा ल्याएको रकम कृषक समूहका पदाधिकारीले आफूखुसी खर्च गरेका छन्। ...

टिभिएस मोटर कम्पनीद्धारा स्वस्तिमा र प्रदिपलाई एम्बेसेडरमा नियुक्त
शुक्रबार, ०६ भदौ २०७६

टिभिए मोटर कम्पनीद्धारा ‘टिभिएस एनटर्क १२५ को’ ब्रण्डएम्बेसेडरमा स्स्तिमा खड्का र प्रदीप खड्कालाई नियुक्त गरेको छ । टिभिएस कम्पनी दुई पाङ्ग्रे तीन पाङग्रे सवारी साधनको निर्माता कम्पनी हो । टिभिएस...

अर्गानिक कर्णाली प्रदेश बनाउन ५ करोड
विहीबार, ०५ भदौ २०७६

प्रदेशमा विषादीयुक्त तरकारी तथा फलफुल भित्रन थालेपछि प्रदेश सरकारले यस्तो कार्यक्रम गर्न लागेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । ...

नेपाली किसानका लागि खुल्दै अन्तर्राष्ट्रिय बजार
विहीबार, ०५ भदौ २०७६

अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा त्यस्ता वस्तुले बजार नपाएर उत्पादकले लागत खर्च उठाउन नसक्ने र उत्पादन गर्ने कार्यबाट बिमुख हुने समस्यालाई समाधान गर्न निर्यातगृह स्थापना गर्न लागिएको हो ...

आइटीमा स्नातकोत्तर गरेर भैँसीपालनमा
बुधबार, ०४ भदौ २०७६

गाउँका करीब २५ जनालाई प्रत्यक्ष रोजगारी दिने उनको योजना छ । आवश्यकताअनुसार केही कर्मचारीलाई ज्यालादारी तरिकाले राख्न सकिने उहाँले बताउनुभयो ।  नेपाल सरकारले व्यावसायिक कृषकलाई सहुलियत दरमा ऋण प्रदान गर्ने...

कसले सुन्ने हजुर किसानका यी कहर ?
बुधबार, ०४ भदौ २०७६

एकातिर यस्तो अवस्था छ भने अर्कातिर गत आर्थिक वर्षमा जिल्लामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि आएको करिब ४ करोड रुपैयाँ बजेट फ्रिज गयो। यस्तो सरकारी काम गराइले अधिकांश चिया तथा कफी...

यस्तो पनि चलन महीनावारी र सुत्केरीलाई खानै दिइँदैन दूधदही
बुधबार, ०४ भदौ २०७६

उसो त अधिकांश ग्रामीण भेगमा गाई, भैँसीको दूध, दही र मही बिक्री गर्ने चलन अहिले केही मात्रामा छ । दूधदही बिक्री गरे देउता रिसाउने भन्दै बिक्री गर्न नमानेको बडिमालिका–३ रजालीका...

खेतका किरा धपाउन महोत्सव
मंगलबार, ०३ भदौ २०७६

सुदूरपश्चिम र ५ नं. प्रदेशका तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायले हरेक वर्ष भदौ महिनामा 'हरेरी' पूजा गरेर धानमा लाग्ने गुभिया, गाँधी, फंट्यांग्रा लगायतका किरा धपाउने गरेका छन् । ...

दूधको मुल्य वृद्धि गर्न ८ सदस्यीय कार्यदल
सोमबार, ०२ भदौ २०७६

दूधको मुल्य तोकिएपछि मन्त्रालयले दुग्ध विकास संस्थान(डीडीसी) लार्इ वृद्धि मुल्य कार्यान्वयन गर्न निर्देशन दिनेछ । डीडीसीले कार्यान्वयनमा ल्याएपछि स्वतः अन्य डेरी उद्योग तथा दूग्ध सहकारीहरुले पनि भाउ बढाउने भएका छन्...

सिमी र फापरको अभाव नहुने
सोमबार, ०२ भदौ २०७६

चालु आर्थिक बर्ष कर्णालीको सिमी र फापरको अभाव नहुने भएको छ । नेपाल खाद्य संस्थानमा गत बर्षकै स्टक रहेको सिमी र फापरले यस बर्ष पनि उपभोक्ताको माग अनुसार धान्ने भएको...

साउन सकिसक्दा पनि ९४ प्रतिशतमात्र धान रोपाइ
सोमबार, ०२ भदौ २०७६

साउनको अन्तिमसम्म देशभर ९४ प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष भदौ १ गतेसम्म ९४.४३ प्रतिशत रोपाईं सम्पन्न भएको हो ।  विभागका अनुसार गत...

रोपाइँ गर्न खेतमै जाग्राम
सोमबार, ०२ भदौ २०७६

‘कहिले पानी पर्ला र रोपाइँ गरौँला भनेर किसान खेतमै जाग्राम बसेका छन् ।’ स्थानीय टेकबहादुर धामीले भने, ‘खेतमै त्रिपाल टाँगेका छौ ।’ ...

घटेन कृषिमा विदेशको भर
सोमबार, ०२ भदौ २०७६

मुलुकले आव ०७५।७६ मा एक खर्ब ६० अर्ब ५८ करोड मूल्यबराबरको प्रमुख कृषिजन्य वस्तु विभिन्न मुलुकबाट आयात गरेको छ। कृषिका अन्य उत्पादनसमेत जोड्ने हो भने झन्डै दुई खर्ब हाराहारीमा कृषिजन्य...

सुपारीको पातले ल्याएको परिवर्तन
शनिबार, ३२ साउन २०७६

नेपालमा समेत केही स्थानीय तहहरुले सार्वजनिक स्थानहरुमा प्लाष्टिकका त्यस्ता थाल,  बटुकाले स्वास्थ्यमा मात्र नभई बातावरणीय र जैविक असर गरेको भन्दै बन्द गर्न थालेका छन् । यस्तोमा सुपारीको पातबाट निर्मित यस्ता...

कान्जी हाउसको क्षमताभन्दा १० गुणा बढी गाईवस्तु
शनिबार, ३२ साउन २०७६

भारतबाट उल्लेख्य मात्रामा भित्रिएका यस्ता गाईगोरु तथा बाच्छाबाच्छीको व्यवस्थापन गर्न उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहेको छ । छाडा गाईबस्तु व्यवस्थापन गर्नु उपमहानगरका लागि चुनौतीको विषय बनेको छ । ...

दुधको मूल्य १० रूपैयासम्म बढ्न सक्ने
शुक्रबार, ३१ साउन २०७६

सरकारले किसान र व्यावसायीको हित हुने गरी दुधको मूल्य बढाउने भएको छ । दुधको मूल्य बढाउन नेपाल डेरी एसोसियसनले दबाब दिएपछि बढाउन लागेको हो ।  नेपाल डेरी एसोसियसनका अध्यक्ष...