तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न÷गराउन आग्रह गर्दै आएका थिए । पनौती र पाँचखाल नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज...
आफूहरुले करिब ३० वर्षअघि खन्न सुरु गरेको उक्त मार्गमा नियमित बस सञ्चालन हुनुले स्थानीयलाई ठूलो राहत पुगेको उक्त मोटर मार्गका संस्थापक अध्यक्ष हरिबहादुर खड्काले बताए । “यस मार्गमा नियमित सवारी...
चीनको कडा कोभिड शून्य नीतिका कारण गत वर्ष रद्द गरिएको साङ्घाई अटो सो अप्रिल १८ मा हुँदैछ। जसमा सहभागी बन्न विश्वभरका कार निर्माता उत्साहित छन् । ...
बेङ्गलुरुमा चलिरहेको कनेक्टेड, अटोनोमस र इलेक्ट्रिक भेहिकल एक्सपोमा सहभागी ६० भन्दा बढी स्वदेशी र विदेशी कम्पनीहरूले इन्टरनेट अफ थिंग्स र कनेक्टिभिटीको नयाँ स्तरहरूमा काम गरिरहेका छन्। सन् २०२२ को तथ्यांक...
नेक्सन १२०० सय सिसिको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सिसिको रेभोटर्क डिजेल इन्जिन उपल्क्ब्ध छ। पहिलो प्रकारमा १२० हर्सपावर एवं १७० एनएमको ूपिक टर्कूको क्षमता छ भने दोस्रो प्रकारमा १२०...
विश्वमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधनको प्रतिष्ठित निर्माता टिभिएस मोटर्सले टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो रोमाञ्चक नयाँ रंग, युवावर्गले...
नेपालमा टारो ब्रान्डका मोटरसाइकलको आधिकारिक वितरक ओम मोटोकर्प प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । कम्पनीले ‘टारोसँग अब माउन्टेन फ्लाइट, हरेक टारो बाइक र स्कुटर...
मोटरहेड मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । २०२१ मोडल तथा त्यस मुनिका मोडलहरुमा स्टक क्लियरेन्स...
ट्राफिक व्यवस्थापन विज्ञ श्रेष्ठले एक वर्षभित्र सवारीको गतिलाई पाँच मिनेट छिटो बनाउने लक्ष्यका साथ काम गरिरहेको पनि जानकारी दिनुभयो । सार्वजनिक यातायात सञ्चालन र व्यवस्थापनको इञ्जिनियरिङमा समस्या भएको तथा जिम्मेवारी...
महासङ्घले मङ्गलबार आफूखुसी भाडा तोकी देशभर निर्विवाद यात्रु ओसार गर्ने गरेको पाइएको भन्दै त्यस्ता गाडीलाई कारबाहीका लागि सम्बन्धित क्षेत्रलाई निर्देशन दिन आग्रह गरेको थियो । ...
एमएडब्लु लाइफले आफ्नो काठमाडौं नक्सालस्थित सोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’पनि सुरु गरिसकेको छ । प्रिमियम फिचरले भरिएको मेरिडियनलाई टेस्ट ड्राइभ गर्न चाहनेले धधध।वभभउ।अयm।लउमा लग इन गरी वा ९८०११४५५४५...
“विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा महानगरलाई प्रशासनका तर्फबाट पूर्ण साथ रहन्छ”, प्रजिअ भट्टराईले भने, “कुनै पनि काम गर्दा शतप्रतिशतलाई सन्तुष्ट बनाउन सकिँदैन ।” आइतबार बसेको महानगरको कार्यपालिका बैठकले यसअघि महानगरले कार्यान्वयनमा...
ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको हो । महिन्द्राको सर्भिसिङ सेन्टर आगलागी हुँदा ७ वटा चारपांग्रे गाडी जलेका छन् । ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि जलेका...
कम्पनीले बीएस ६ फेज–२ मापदण्ड अनुसार अल्टो ८०० लाई अपग्रेड गर्न लगानी गर्न नचाहेको भन्दै कारको उत्पादन बन्द गरेको प्रतिवेदनमा उल्लेख छ । अब कम्पनीले स्टकमा रहेका युनिट मात्रै बिक्री...
नयाँ एक्टिभा १२५ स्मार्ट सेफ, स्मार्ट अनलक, स्मार्ट स्टार्ट र स्मार्ट फाइन्ड जस्ता सुविधाहरूले सुसज्जित छ। कम्पनीले हालै एच-स्मार्ट टेक्नोलोजी फिचर सहितको 'Activa 125'सार्वजनिक गरेको छ। कम्पनीले बीएस ६ फेज-२...
ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०÷४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ...
लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै “हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही चैत्र १३ गतेदेखि सुरु...
यातायात कार्यालयमा आउने सेवाग्राहीहरूलाई छिटो छरितो तरिकाले काम गरिदिन्छु भन्दै रकम समेत लिने उद्देश्यले राईले बिचौलियाको रूपमा काम गरेको पाइएपछी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता इकाईबाट खटिएको...
रेन मोडले हल्का थ्रोटल प्रतिक्रिया र सबैभन्दा संवेदनशील सुरक्षा सुविधाहरू प्रदान गर्दछ । जबकि रोल मोड इन्जिन इष्टतम थ्रोटल प्रतिक्रिया र उत्कृष्ट सम्भावित प्रदर्शनको लागि सुरक्षा सुविधाहरूको लागि ट्युन गरिएको...
अन्य भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ । ...