aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
बुटवल पावरको वित्तीय आम्दानी ८ करोडभन्दा बढी
मंगलबार, २६ बैशाख २०८०

बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ८ करोड ४४ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको छ । गत वर्षको यस अवधिसम्म रू. ७ करोड ३५ लाखभन्दा बढी...

बरुण हाइड्रोपावरद्वारा नौं महिनामा ७ करोडभन्दा बढीको विद्युत विक्री
मंगलबार, २६ बैशाख २०८०

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा रू. ७ करोड ६ लाखभन्दा बढीको विद्युत विक्री गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड ९९ लाखभन्दा...

विद्युत विक्री आम्दानीमा कमि आएसँगै घट्यो विन्ध्यबासिनी हाइड्रोपावरको नाफा
मंगलबार, २६ बैशाख २०८०

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १२ करोड ५३ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी कम भएसँगै खुद नाफा घट्न पुगेको हो ।...

मध्य भोटेकोशी जलविद्युत कम्पनी ४ करोड बढी नोक्सानीमा
मंगलबार, २६ बैशाख २०८०

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४ करोड ८३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म रू. १ करोड ११ लाखभन्दा...

महाकाली सिँचाइ : शाखा नहर धमाधम निर्माण, मूल नहरमा अझै पानी आएन
सोमबार, २५ बैशाख २०८०

विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति आउन ढिलाइ, बजेट अभावलगायत समस्याले जेलिएको आयोजनाले महाकाली नदीबाट पाउनुपर्ने पानी अझै पाएको छैन । इञ्जिनियर पण्डितका अनुसार २८ किलोमिटर मूल नहरको...

उपत्यकामा आठ सवस्टेसन निर्माणाधीन
सोमबार, २५ बैशाख २०८०

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका आठ  सवस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा चार सयदेखि एक सय ३२ केभी क्षमताका सवस्टेसन...

पाँचथर पावरले कमायो ८ करोड ६० लाखभन्दा बढी नाफा
सोमबार, २५ बैशाख २०८०

गत वर्षभन्दा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले खुद नाफामा पनि असर परेको हो । गत वर्ष रू. ३१ करोड ८२ लाखभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस...

तनहुँ जलविद्युत् आयोजनाको तेस्रो प्याकेजको काम शुरु
सोमबार, २५ बैशाख २०८०

प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन निर्माणका लागि कूल ५९ कित्ता ९२३ रोपनी पाँच...

करोडौं लगानी रहेको चुकेनी जलविद्युत् आयोजनाको काममा ढिलाइ
सोमबार, २५ बैशाख २०८०

आयोजनाको उत्पादनतर्फको प्याकेज रु एक मुआब्जा ३० करोड ७५ लाख तीन हजार सात सय १२ रहेको छ । जसमा एशियाली बैंकको रु १९ करोड ९१ लाख एक हजार, सहकारीको रु...

माथिल्लो कर्णाली आयोजनाको म्याद थप्ने सरकारको निर्णय सदर, ६ वटा रिट एकै पटक खारेज
आइतबार, २४ बैशाख २०८०

२०७८असोज २३ गते लगानी बोर्डले माथिल्लो कर्णालीमा जीएमआरसँगको सम्झौता थप गर्ने वा नगर्ने विषयमा सुझाव दिन भन्दै उच्चस्तरीय समिति गठन गरेको थियो । आइतबार जीएमआर विरुद्धको रिट कामु प्रधानन्यायाधीश हरिकृष्ण...

राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली
आइतबार, २४ बैशाख २०८०

“अब करिब १५ दिन पछि व्यावसायिकरुपमा बिजुली उत्पादन थालिने छ,” उनले भने, “५४ मेगावाट क्षमताको बिजुली भए पनि दोर्दी खोलामा पानीको अभाव भएकाले हाल २०/२२ मेगावाट बिजुली उत्पादन भइरहेको छ...

९८ मेगावाटको चुकेनी जलविद्युत् वैशाख २ गतेसम्म बन्न पर्ने
आइतबार, २४ बैशाख २०८०

नौ सय ९८ किलोवाट क्षमताको चुकेनी जलविद्युत् तीन वर्षदेखि काम सुरु गरिएकोमा उत्पादनतर्फको काम २०८० वैशाख २ गतेसम्म काम सक्ने सम्झौता समय अवधि नाघेपछि स्थानीय चिन्तित भएका छन् । ...

जोखिममा रहेको अरुण तेस्रोको बाँध निर्माणस्थल अनुगमन
शनिबार, २३ बैशाख २०८०

अरुण तेस्रो आयोजनाले अरुणमा २६ मिटर अग्लो अस्याथी बाँध बनाएर खोला फर्काएको थियो । अरुण थुनिएपछि अरुण तेस्रोमा बाँध निर्माणस्थलको काम ठप्प भएको छ । अझै पनि सुक्खा पहिरो ५०...

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ सूचीकृत
विहीबार, २१ बैशाख २०८०

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागिप्रतिकित्तान्यूनतम रू. ९२ दशमलव७१ देखि अधिकतमरू २७८ दशमलव१३ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यहीमूल्यरेञ्जकाआधारमाकम्पनीको शेयर आइतवारदेखि कारोबारमाआउनेछ ।साथै कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस  सेवाप्रभु...

विद्युत विक्री आम्दानी घटेसँगै घट्यो सानिमा माई हाइड्रोको नाफा
विहीबार, २१ बैशाख २०८०

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा माई हाइड्रोपावर लिमिटेडले रू. ३५ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म रू. ४५ करोडभन्दा बढी खुद नाफा...

चिलिमे हाइड्रोपावरको नाफा यस वर्ष सामान्य बढ्यो
बुधबार, २० बैशाख २०८०

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ५२ करोड ८९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ५२ करोड २० लाख खुद...

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको विद्युत बिक्री आम्दानी ९१ प्रतिशत बढ्यो
सोमबार, १८ बैशाख २०८०

गत आवमा कम्पनीले विद्युत विक्री बापत रू.२७ करोड ८८ लाख  आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५३ करोड ३९ लाख पुगेको हो । यसो त कम्पनीको नाफा भने गत आवको तुलनामा...

अरुण नदी आठ घण्टापछि आफ्नै लयमा बग्न थाल्यो
आइतबार, १७ बैशाख २०८०

बाँधमा पानी जमेपछि करिब २ किलोमिटर परसम्म ताल बनेको छ । टनेलको पानी निस्काशन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको थियो । अरुण नदीलाई बहाब परिवर्तन गरी चार सय...

विद्युत् प्राधिकरणका कर्मचारीलाई लाग्यो चुनाव
आइतबार, १७ बैशाख २०८०

यही वैशाख २८ गते हुने निर्वाचनका लागि चार वटा ट्रेड युनियनका अगुवा प्राधिकरणको देशभर रहेका कार्यालय पुगी मत माग्न लागिपरेका छन् । प्राधिकरणमा क्रियाशील ट्रेड युनियनमध्येबाट आधिकारिता प्राप्त गरेपछि दुई...

माई खोला हाइड्रोपावरको आईपीओ मंगलवार बाँडफाँट हुदैं
आइतबार, १७ बैशाख २०८०

यस कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३...