aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
प्राधिकरणको प्रतिफलको लाभ कर्मचारीले स्वतः पाउने
आइतबार, २२ बैशाख २०७६

प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा रु दुई अर्ब ८४ करोड नाफा गरेको प्रसङ्ग जोड्दै चालू आर्थिक वर्षमा समेत थप मुनाफा हुने अवस्थाको सिर्जना गर्न र त्यसो भएको खण्डमा मुनाफाबाट प्राप्त...

एउटै खोलाबाट पाँच लघुजलविद्युत्
आइतबार, २२ बैशाख २०७६

रुकुमपूर्वको लुकुम खोलामा झण्डै आधादर्जन लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । भूमे गाउँपालिकाको बीच भागबाट बग्ने यो खोलामा पाँचवटा लघुजलविद्युत् आयोजना निर्माण भएका छन्, भने दुईवटा ठूला आयोजनाको काम पनि...

चिलिमे हाईड्रोपावरको मुनाफामा १७ प्रतिशतले गिरावट
आइतबार, २२ बैशाख २०७६

चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ५४ करोड ३६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १७ दशमलव ४४ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि...

काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण
आइतबार, २२ बैशाख २०७६

कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु...

माथिल्लो त्रिशूली थ्री एको आइतबारदेखि परीक्षण प्रसारण
शनिबार, २१ बैशाख २०७६

गोरखा भूकम्प’ भारतको नाकाबन्दी, पहिरो तथा अन्य प्राकृतिक विपद् परेको सो आयोजनालाई पछिल्लो समय प्राधिकरणले विशेष चासो दिएर निर्माण सम्पन्न गरेको हो । प्राधिकरणका अनुसार पहिलो चरणमा आयोजनाको पहिलो युनिटबाट...

नेपालको जलविद्युतमा लगानी गर्न बंगलादेश तयार
शुक्रबार, २० बैशाख २०७६

नेपालमा ऊर्जा उत्पादनको प्रचूर सम्भावना रहेको र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकाले एक अर्काले मिलेर काम गर्न सके दुवै देशले फाइदा लिन सक्ने देखिएको छ । ...

पेट्रोल, डिजेल र मटितेलको मूल्य बढ्यो
विहीबार, १९ बैशाख २०७६

काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको  छ । डिजेल र मट्टीतेलको मूल्य ९८ रुपैयाँ कायम भएको छ । ...

युनियन हाइड्रोको शेयर बाँडफाँट
विहीबार, १९ बैशाख २०७६

कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँट गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले आज शेयर बाँडफाँट गरेको हो । ...

साञ्जेन र रसुवागढीको आईपीओ बाँडफाँड, कस्लाई कति पर्यो ?
विहीबार, १९ बैशाख २०७६

सरकारले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत राखेका यी आयोजनाको आईपीओ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बाँडफाँड गरिएकोे हो । ...

ललितपुरमा लोडसेडिङको सम्भावना बढ्यो, निर्माणधीन प्रसारणलाइनका टावर ढालिए
विहीबार, १९ बैशाख २०७६

‘मातातीर्थमा करिब १५ सय मेगावाट क्षमताको सबस्टेसन निर्माण भइरहेको छ तर थानकोट–चापागाउँ–भक्तपुर प्रसारण बन्न नदिने हो भने पर्याप्त विद्युत् भएर पनि ललितपुरमा दिन सकिंदैन,’ घिसिङले भने । ...

साञ्जेन र रसुवागढीको आईपीओ बाँडफाँट भोलि, आवेदक सबैले शेयर पाउने
बुधबार, १८ बैशाख २०७६

जनताको जलविद्युत कार्यक्रममा समेटिएका साञ्जेन र रसुवागढीको आईपीओ पनि ऊर्जा मन्त्री वर्षमान पुनको उपस्थितिमा बाँडफाँट हुने भएको हो । यसअघि जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको शेयर त्रिशुली जलविद्युत कम्पनीले विक्री गरेको...

बिहीबार प्राधिकरणका काउन्टर बन्द हुने
मंगलबार, १७ बैशाख २०७६

नेपाल अभियान र प्राधिकरणलाई व्यावसायिक र सबल संस्था बनाउने आफ्नो सङ्गठनको योजनालाई सबै कर्मचारीले साथ दिने ...

विद्युत प्राधिकरणद्वारा उद्योगबाट ४ करोडभन्दा बढी जरिवाना असुल
मंगलबार, १७ बैशाख २०७६

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ । विगत १० वर्षदेखि विद्युत् चोरी गरी राजश्व...

माथिल्लो त्रिशूली थ्री एको परीक्षण सफल, वैशाखभित्रै उत्पादन
मंगलबार, १७ बैशाख २०७६

विद्युत गृहमा रहेका उपकरणहरुबाट विद्युत् उत्पादन नगरी गरिने परीक्षण  सम्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ...

नेताको मागी खाने भाँडो भयो पश्चिमसेती
मंगलबार, १७ बैशाख २०७६

सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डको रुपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका छन् । ...

रसुवागढी र साञ्जेनको साधारण शेयर आगामि हप्ता बाँडफाँड हुने
शनिबार, १४ बैशाख २०७६

रसुवागढी जलविद्युत् कम्पनीको शेयरमा आवेदन गर्नेलाई ३० कित्ता शेयर पर्नसक्ने देखिएको छ । यस्तै साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा लगानी गर्नेले २० कित्ता शेयर पाउन सक्ने देखिएको छ । ...

साञ्जेनको आईपीओ एक साताभित्र बाँडफाँट गर्ने तयारी
शुक्रबार, १३ बैशाख २०७६

४९ लाख ८२ हजार २५० कित्ता शेयर आईपीओ बिक्रीमा राखेकोमध्ये ३ लाख ४ हजार जना आवेदकबाट १ करोड ४१ लाख कित्ताको आवेदन परेको छ । ...

रसुवागढीको आईपीओमा झण्डै दोब्बार आवेदन
शुक्रबार, १३ बैशाख २०७६

३ लाख २ हजार ५३२ जनाले १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताको माग गर्दै आवेदन दिएका हुन् । ...

सीएमसी भागेपछि तनहुँ हाइड्रोद्वारा पुन:टेन्डर आह्वान
विहीबार, १२ बैशाख २०७६

तनहुँ हाइड्रोपावरले विहीबार पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको हो । बोलपत्र पेश गर्ने अन्तिम दिन २६ जेठ (९ जुन २०१९) तोकिएको छ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट...

मन्त्री पुनलाई उन्नत वायु तथा सौर्य उर्जा केन्द्र, मौसम मापन केन्द्र र  अध्ययन प्रतिवेदन हस्तान्तरण
बुधबार, ११ बैशाख २०७६

बुद्ध पावर कम्पनीले मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याएको अनलाईन मौसम मापन केन्द्र, उन्नत वायू तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्याकाको दिगो र हरित उर्जा विकाससम्बन्धी एक अध्ययन प्रतिवेदन उर्जा, जलस्रोत...