aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
कुलमानको घोषणा ३ अर्व उठाई छाड्छु
मंगलबार, १४ जेठ २०७६

नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरबाट मात्रै करिब ३ अर्ब बक्यौता उठाउनुपर्ने देखिएको छ । उद्योगी र प्राधिकरणबीचको विवादका कारण समयमै यो रकम असुल हुन नसक्दा बक्यौता नै जोखिममा समेत...

हेटौंडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडियो
सोमबार, १३ जेठ २०७६

नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत  हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँग  ठेक्का केही दिनअघि तोडेको हो ।

भोलिदेखि  हिमाल दोलखा हाइड्रोपावरको आईपीओ खुल्ने
सोमबार, १३ जेठ २०७६

आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । ...

पञ्जकन्या माई हाईड्रोपावरको झन्डै ४ करोड नोक्सानमा
सोमबार, १३ जेठ २०७६

पञ्जकन्या माई हाईड्रोपावर लिमिटेडको तेस्रो त्रेमासमा ३ करोड ९६ लाख रुपैयाँ नोेक्सानमा रहेको छ जुन अघिल्लो वर्षको सोहि अवधिमा खुद मुनाफा १ करोड ८८ लाख रुपैयाँ मुनाफा रहेको थियो ।

जलविद्युत् कम्पनीको शेयर किन्नेहरु डुबेपछि तात्यो नियमन आयोग
सोमबार, १३ जेठ २०७६

जलविद्युत् कम्पनीको शेयर किन्नेहरुमा भने कुनै उत्साह देखिएको छैन ।नियमन आयोगको व्यवस्थापछि  लगानीकर्ता उत्साहित हुँदै जानु पर्ने हो तर अहिलेसम्म जलविद्युत् कम्पनीको शेयर किन्नेहरुमा भने उत्साहित बन्न सकेका छैनन् ।

बर्दियाको राजापुर सबस्टेसन संचालन
शुक्रबार, १० जेठ २०७६

कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ...

पाँच किलोवाट बिजुली उत्पादन
बुधबार, ०८ जेठ २०७६

सांसद गजेन्द्रबहादुर महतले गोठीचौर गाउँपालिकास्थित कृषि अनुसन्धान अन्तर्गत भेडाबाख्रा कार्यक्रमको अतिक्रमण गरिएको जग्गा खारेजीको माग गर्नुभएको छ । ५९० रोपनी सरकारी जग्गा तत्कालीन मालपोत अधिकृत गोबिन्द न्यौपानेले अतिक्रमण गरेकाले त्यसको...

दिव्यश्वरी हाईड्रोपावर २ करोड नोक्सानमा
मंगलबार, ०७ जेठ २०७६

दिव्यश्वरी हाईड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २ करोड ६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा पनि १ करोड ९९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ...

ट्रङ्क तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायीले  प्राधिकरणले तोकेअनुसारको महसुल तिर्नुपर्ने
सोमबार, ०६ जेठ २०७६

उच्च अदालत पाटनका न्यायाधीशद्वय नरेन्द्रकुमार शिवाकोटी र राजनप्रसाद भट्टराईको संयुक्त इजलाशले उद्योगीका पक्षमा यसअघि दिइएको अन्तरिम आदेश खारेज गरी महसुल तिर्नुपर्ने फैसला गरेको हो । ...

कुलमान कड्किएपछि बल्ल काम शुरू
शुक्रबार, ०३ जेठ २०७६

नियतबस काममा अवरोध गरेको थाहा पाएपछि आक्रोशित भएका घिसिङले त्यहाँ जम्मा भएका स्थानीयलाई नाजायज माग राखी अबरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनी दिएका थिए । ...

त्रिशुली किनारमा किन बम्किए कुलमान ?
शुक्रबार, ०३ जेठ २०७६

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहिबार त्रिशुली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्न रसुवा गएका थिए। फर्कने क्रममा उनी नुवाकोटको पहिरेबेसीमा रोकिए। ...

जोडियो माथिल्लो त्रिशूली थ्री ‘ए’ राष्ट्रिय प्रणालीमा
विहीबार, ०२ जेठ २०७६

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो । ...

नेप्सेमा हरियाली हुँदा पनि हाइड्रोपावरको शेयर किन्नेहरु खिन्न
विहीबार, ०२ जेठ २०७६

अहिले पनि नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत २४ हाइड्रोपावर कम्पनीमध्ये १० वटाको शेयर मूल्य आधारभूत मूल्यभन्दा कम अर्थात सय रुपैयाँभन्दा कम छ । सय रुपैयाँभन्दा तल शेयर हुने हाइड्रोपावर...

आँखुखोला जलविद्युतको साढे २ करोड नोक्सानमा
विहीबार, ०२ जेठ २०७६

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ नोक्सानम रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि ३ करोड ५५ लाख रुपैयाँ नोक्सानमा रहेकोे थियो ।

विद्युत् नियमन आयोगले लगानीकर्ताको सुरक्षा कसरी गर्ला ?
बुधबार, ०१ जेठ २०७६

बैंक तथा वित्तीय संस्थाहरुको नियमन गर्न नेपाल राष्ट्र बैंक, बीमा कम्पनीहरुको बीमा समितिजस्तै जलविद्युत् क्षेत्रमा नियमककारी निकाय नहुँदा पुँजी बजारमा जलविद्युत् कम्पनीको बेथिति बढ्दै जाँदा सर्वसाधारणको लगानी जोखिम रहेको थियो...

दार्चुलाको खलंगामा पुग्यो नेपालकै बिजुली, आवश्यक परे निर्यात गर्न सकिने
बुधबार, ०१ जेठ २०७६

अब खलंगा नेपालकै विद्युत् प्रणालीमा आवद्ध भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिडबाट विद्युत् आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताए । ...

रैराङ हाइड्रोपावर कम्पनीले नाफा ६० प्रतिशतले घटायो
बुधबार, ०१ जेठ २०७६

रैराङ हाइड्रोपावर कम्पनी लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ११ लाख रुपैयाँ कमाएको छ जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ६० दशमलव २७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा नाफा...

पञ्चकन्यामाई हाइड्रोको भोलि बुक क्लोज
बुधबार, ०१ जेठ २०७६

पञ्चकन्यामाई हाइड्रोले दुईवटा आर्थिक वर्षको संयुक्त वार्षिक साधारणसभाका लागि भोलि बिहीबार बुक क्लोज गर्ने भएको छ । कम्पनीले जेठ २० गते गर्न लागेको दोस्रो र तेस्रो वार्षिक साधारणसभा गर्ने भएको...

तनहुँ जलविद्युत् आयोजनाको काम धमाधम हुँदै
बुधबार, ०१ जेठ २०७६

इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्री (सीएमएसी) सँग ठेक्का रद्द भएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले जेठ २६ गते (जुन ९) सम्म बोलपत्र पेश गर्ने गरी बोलपत्र आह्वान गरेको छ । ...

डेढ करोड महसुल उठ्न बाँकी
मंगलबार, ३१ बैशाख २०७६

नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक...