श्री डिस्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित आगामी वैशाख ९ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको...
भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी रू. २८ करोडको १० प्रतिशतले हुने रू. २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्नेछ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराईसकेको छ । कम्पनीले रू. २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख...
कम्पनीले आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजारको १० प्रतिशतले हुने ५४ लाख ४० हजार ५३ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा फागुन ८ गतेदेखि चैत...
सिटि होटल लिमिटेडले सर्वसाधारणमा जारी गर्ने आईपीओ विक्री मिति तय गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र दोस्रो चरणमा सामूहिक लगानीकोष, कर्मचारी र सर्वसाधारणमा आईपीओ...
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चैत १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन तथा...
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधिसम्म मात्र विक्रीमा...
मेन्छियाम हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजागारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली...
माई खोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गते देखि निष्कासन गरेको पहिलो चरणको आईपीओ आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक...
मोदी ईनर्जी लिमिटेडले फागुन २५ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि चैत ५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १९० रुपैयाँ प्रिमियम थप...
बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । कालिञ्चोक दर्शन लिमिटेडको कुल ६० लाख कित्ता र एशियन हाइड्रोपावरको ३४ लाख कित्ता साधारण शेयर सूचीकृत भएको...
सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । बुधवार विक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल, काठमाडौमा आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले...
सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी...
दोल्ती पावर कम्पनीले जारी पूँजी रू. ५३ करोड ६४ लाख ८६ हजारको २० प्रतिशत दरको १० लाख ७२ हजार ९७२ कित्ता शेयरमध्ये १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री...
सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ चैत ८ गते बुधवार बाँडफाँट हुँदै छ । उक्त दिन बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँट गरिने विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । यो शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड...
सोमवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । सुपरमाई हाइड्रोपावर लिमिटेडको कुल ५० लाख कित्ता र माया खोला हाईड्रोपावरको १ करोड कित्ता साधारण शेयर...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रिमियम मूल्य थप गरी आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ कर्मचारी समेत सर्वसाधारणमा जारी गर्न...