aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
नेपाल रिपब्लिक मिडियाले पायो आईपीओ निष्कासनको अनुमति
बुधबार, १३ बैशाख २०८०

नेपाल रिपब्लिक मिडिया लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले वैशाख ११ गते ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्कासन गर्ने...

आईएमई लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
मंगलबार, १२ बैशाख २०८०

आईएमई लिमिटेडको साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । म्ंगलबार आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र...

सिटी होटल लिमिटेडको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट
मंगलबार, १२ बैशाख २०८०

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा गएका नेपालीहरूबाट कुल १९ हजार ७ सय ४८ जनाको आवेदन परेको थियो । जस मध्ये १९ हजार ७३९...

थ्रीस्टार हाईड्रोपावरको आईपीओ विक्रीमा, कसले दिन पाउँछ आवेदन ?
सोमबार, ११ बैशाख २०८०

थ्रीस्टार हाईड्रोपावर लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो । ...

बैशाख १९ गतेदेखि आईपीओ बिक्री गर्दै घोराही सिमेन्ट
सोमबार, ११ बैशाख २०८०

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले वैशाख १९ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन...

वैशाख १९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै मोदी ईनर्जी
आइतबार, १० बैशाख २०८०

मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन...

दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट
शुक्रबार, ०८ बैशाख २०८०

दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो । ...

माबिलुङ्ग इनर्जीले १८ लाख ९० हजारभन्दा बढी कित्ता आईपीओ निष्कासन गर्ने
शुक्रबार, ०८ बैशाख २०८०

माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणमा आइपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आइपीओ जारी गर्नको लागि विक्री प्रबन्धक नियुक्त गर्ने काम सम्पन्न गरेको छ । वैशाख ७ गते कम्पनीले आईपीओ...

मेन्छियाम हाइड्रोपावरको आईपीओ अन्तिम दिनसम्म १२ लाखभन्दा बढीले भरे
शुक्रबार, ०८ बैशाख २०८०

मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि विक्री खुला गरेको आईपीओ अन्तिम दिनसम्म १२ लाख २८ हजार २०० जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार यी...

माईखोला हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा
शुक्रबार, ०८ बैशाख २०८०

माईखोला हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ जारी गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीम आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारण लागि आईपीओ विक्री...

दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट मिति तय
विहीबार, ०७ बैशाख २०८०

दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ वैशाख ८ गते शुक्रवार बाँडफाँट गर्ने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले दिउँसो ३ बजे काजीको किचेन बत्तिसपुतली,...

प्रिमियममा आईपीओ जारी गर्न घोराही सिमेन्टले पायो अनुमति
विहीबार, ०७ बैशाख २०८०

घोराही सिमेन्ट इनडष्ट्रि लिमिटेडले प्रिमियम मूल्यमा आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले वैशाख ६ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति प्रदान गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका...

मेन्छियाम हाइड्रोपावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
विहीबार, ०७ बैशाख २०८०

मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि वैशाख ४ गतेदेखि निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा...

वैदेशिक रोजगारीमा गएका नेपालीले रावा इनर्जिको आईपीओ खरिद गर्ने अन्तिम दिन आज
विहीबार, ०७ बैशाख २०८०

रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले चैत २३ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा...

वैशाख १३ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै ईङवा हाइड्रोपावर
बुधबार, ०६ बैशाख २०८०

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । विक्री अवधि छिटोमा वैशाख १७ गतेसम्म तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा...

थ्रीस्टार हाईड्रोपावरले वैशाख ११ गतेदेखि आईपीओ बिक्री गर्ने
सोमबार, ०४ बैशाख २०८०

थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो ।

मेन्छियाम हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा
सोमबार, ०४ बैशाख २०८०

मेन्छियाम हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँट गरिसकेको छ । ...

भूगोल इनर्जिको आईपीओ बाँडफाँट, ३ जना आवेदकले ११ कित्तासम्म पाए
आइतबार, ०३ बैशाख २०८०

भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई विक्री गरेको आईपीओ आइतवार बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासनमार्फत विक्री गरेको १३ लाख ४६ हजार ९९३ कित्ता शेयर बाँडफाँट गरेको हो...

दोल्ती पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, ०३ बैशाख २०८०

चैत २८ गतेदेखि सर्वसाधारणमा विक्री खुला गरिएको दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक...

माई खोला हाइड्रोपावरको आईपीओ बैशाख ८ गतेदेखि बिक्रीमा
विहीबार, ३० चैत्र २०७९

माई खोला हाइड्रोपावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीम आईपीओ बाँडफाँट गरिसकेको छ