जुनमा अमेरिकाले भारतलगायत १० देशहरूको डिजिटल सेवा कर (डीएसटी) को बिरूद्ध अनुसन्धान शुरू गरेको हो । यी १० देशहरू संयुक्त राज्य अमेरिकाका व्यापार साझेदारहरू पनि हुन् । डिजिटल करको बिरूद्ध...
समितिले अब भारतमा पनि त्यहाका ठूला कम्पनी वा औद्योगिक घरानालाई बैंकमा लगानी गर्न खुला गर्न सुझाव दिएको छ । भारतको बैंकिंग नियमन कानुन १९४९ संशोधन गरेर बैंकमा ठूला औद्योगिक घरानालाई...
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले चिलिन, हुनान, क्वीचो र यूनानको राजनीतिक नेतृत्वलाई परिवर्तन गरेको पार्टीले शुक्रबार सार्वजनिक गरेको एक निर्णयमा बताइएको छ । सीपीसीले चिलिनमा बायनकोलुको स्थानमा चिङ चुन्हाईलाई ल्याएको...
भारतको हरियाणा प्रान्तका स्वास्थ्यमन्त्री अनिल बिजले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । बायोटिक कम्पनीको कोभ्याक्सिनको अन्तिम परिक्षणको रुपमा भारतमा स्वयम्सेवकहरुले यो खोप लागइरहेका छन् । सोहि क्रममा स्वास्थ्य मन्त्रीले...
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी...
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ बर्षमा प्रवेश गरेका हुन् । समाचार एजेन्सी एपीका अनुसार उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा...
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्वीकार नगर्नुलाई निन्दा गर्दै यसले एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको बताएका छन्। उनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार...
भारतको उत्तर प्रदेशमा भएको एक सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआइका अनुसार मानिकपुर थानाको देशराज क्षेत्रमा जन्ती लिएर फर्किंदै गरेको बोलेरो जीप अनियन्त्रित भएर ट्रकसँग...
भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । एएनआईका अनुासर मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिएका छन्...
युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको छ। बिहीबार भएको सो हिंसात्मक प्रदर्शनमा परेर सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ। ...
त्यस्तै मनप्पुरम फाइनान्सले सुनका गहनाको स्वामित्वको प्रमाणीकरण सम्बन्धी निर्देशनहरू पालना गरेका कारण जरिवाना गरिएको छ । मुथूट फाइनान्स र मन्नपुरम फाइनान्स दुवैले सुन धितोमा कारोबार गर्ने गर्छन । ...
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेट पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ । अब आगामी जनवरीमा सदनमा सभामुखका...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएको राष्ट्रपतीय निर्वाचनका सुरक्षा प्रमुखलाई बर्खास्त गरेका छन् । उनको कार्यकालमा जिम्मेवारी पाएका मध्ये अत्यन्त धेरै सम्मान गरिने व्यक्तिका रुपमा रहेका क्रिस्टोफर क्रेब्ससलाई उनले बर्खास्त...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र तयार रहेको...
रुसी राष्ट्रपति भ्लादमिर पुटिनमाथि जीवनभर मुद्दा हाल्न नपाउने कानुन बनेको छ। रुसको संसद्को तल्लो सदन डुमाले एक विधेयक पारित गरेको छ, जसका अनुसार पुटिन र उनका परिवारमाथि उनी राष्ट्रपटिबाट हटेपछि...
एसियाको बजारको प्रतिनिधित्व गर्ने जापान बाहिरको एशिया–प्यासिफिक शेयर ०.१७ प्रतिशतले बढेको जनाइएको छ । सोमबार उक्त सूचक उच्च स्तरमा पुगेको थियो । उक्त दिन सिंगापुर र इन्डोनेशियाको बेन्चमार्क दुबैले १...
डिपुटी सीएम रेणु देवीले पञ्चायती राज, पिछडिएको जातिको उत्थान र ईबीसी कल्याणको साथै उद्योग मन्त्रालय पाएकी छिन । त्यस्तै, विजय चौधरीले ग्रामीण ईन्जिनियरिङ विभाग, ग्रामीण विकास विभाग, जलस्रोत, सूचना तथा...
प्रदेश संसदमा दोस्रो ठूलो दलको रुपमा ७४ सिट सहित केन्द्रीय सत्तामा रहेको बीजेपी छ भने मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड जेडियुले केवल ४३ सिट जितेको छ । ...
उनीहरू आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन् । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना...
फाइनान्सियल टाइम्सको रिपोर्टका अनुसार हाइब्रिड कारहरूलाई यस प्रतिबन्धबाट थप छुट पाउन्े सम्भावना रहेको छ । हाइब्रीड कारहरू इलेक्ट्रिक र फोसिल ईन्धनको मिश्रणको साथ चलाइन्छन् र २०३५ सम्म बेच्न सकिन्छ ।