aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
अमेरिकी चुनावः   धाँधलीको आरोप फुस्सा
मंगलबार, २५ कार्तिक २०७७

ओएएसका अनुसार चुनावको दिन शान्तिपूर्ण थियो भने हुलाकबाट प्राप्त मतपत्रहरु निकै सुरक्षित र व्यवस्थित थियो । पर्यवेक्षणका क्रममा चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरे पनि चुनावमा सहभागी पक्षले अदालतमा...

अमेरिकाः चुनावको अनुसन्धान गर्ने वरिष्ट अधिकारीद्वारा राजीनामा
मंगलबार, २५ कार्तिक २०७७

राष्ट्रपति ट्रम्पले हार स्वीकार्न अस्वीकार गरेसँगै उनका महान्यायाधीवक्ता विलियम बारले विभिन्न संघीय निकायहरुलाई पत्र (मेमो) लेखेर तत्काल छानबिन अगाडि बढाउन विवादास्पद निर्देशन दिएका छन । ...

युद्ध अन्त्य गर्न अर्मेनिया र अजरबैजानबीच सम्झौता
मंगलबार, २५ कार्तिक २०७७

नागोर्नो–काराबाखमा भइरहेको युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानले सम्झौता गरेका छन् । रुसको रोहबरमा मंगलबार दुई देशले युद्ध अन्त्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै क्षेत्र क्षेत्रमा झण्डै दुई...

दाऊद इब्राहिमको सम्पत्ति लिलाममा बिक्री
मंगलबार, २५ कार्तिक २०७७

अन्डरवर्ल्ड डन दाऊद इब्राहिमको भारतको मुम्बईमा रहेको सम्पत्ति अन्ततः लिलामी भएको छ। दिल्लीका दुई वकिलले दाऊदको सम्पत्ति खरिद गरेका हुन्। यो लिलामीबाट भारतसरकारले २२ लाख ७९ हजार ६०० रुपैयाँ प्राप्त...

म्यानमारमा सूचीको पार्टीलाई बहुमत
मंगलबार, २५ कार्तिक २०७७

म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी)ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो ।...

ट्रम्पले बर्खास्त गरे रक्षामन्त्री
मंगलबार, २५ कार्तिक २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै...

कोरोनाको खोप बनेको खबर सँगै सुनचाँदी बजारमा उच्च गिरावट
मंगलबार, २५ कार्तिक २०७७

न्यूयोर्कमा सुनको मूल्य ०.४३ प्रतिशतले वृद्धि भएर कारोबार भइरहेको थियो । उहि चाँदी ०.७५ प्रतिशतले बढेर कारोबार भइरहेको थियो । ...

धनतेरसका दिन भारतमा सस्तोमा सुन किन्ने योजना
मंगलबार, २५ कार्तिक २०७७

यस सरकारी सुनको मूल्य बजारमा रहेको सुनको दर भन्दा कम हुन्छ । सौभरेन्ट गोल्ड बन्ड योजनामा ​​सुनको मूल्य भारतीय रिजर्व बैंकले निर्णय गर्दछ । यसमा न्यूनतम एक ग्राम सुनमा लगानी...

न्यूजिल्याण्डका साना व्यवसायीलाई ब्याज मिनाहाको घोषणा
सोमबार, २४ कार्तिक २०७७

न्यूजिल्याण्डमा नवगठित सरकारले साना व्यवसायीहरूका लागि विषेश राहत कार्यक्रमको घोषणा गरेको छ । लेबर पार्टीको सरकारको पहिलो मन्त्रीपरिषद्को बैठकले साना व्यवसायीलाई बचाइ राख्न सोमवार बलियो राहत कार्यक्रम घोषणा गरेको हो...

भारतीय पत्रकार अर्नब गोस्वामी जेल चलान
सोमबार, २४ कार्तिक २०७७

भारतीय पत्रकार अर्नब गोस्वामीलाई एक इन्टिरियर डिजाइनरलाई आत्महत्याको लागि उक्साएको आरोपमा महाराष्ट्रको रायगढस्थित तलोजा जेल पठाइएको छ । बीबीसीका अनुासर उनलाई आइतबार अलीबागको एक कोभिड–१९ क्वारेन्टाइन सेन्टरबाट जेल चलान गरिएको...

पाकिस्तानमा सङ्क्रमितको नयाँ रेकर्ड : एकैदिनमा १५ सय बढी सङ्क्रमित
आइतबार, २३ कार्तिक २०७७

स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.जाभेद अर्कामले मास्क लगाउनु पर्ने नियमको उलङ्घन भइरहेको र मास्क नलगाउनेलाई एक सय रुपैँया जरिवाना तिराउने नियम ठट्टा जस्तो मात्रै भइरहेको टिप्पणी गरे । उनले...

डेनमार्क नागरिकलाई बेलायत आवागनमा प्रतिबन्ध
आइतबार, २३ कार्तिक २०७७

पछिल्लो समयमा बेलायतमा पनि ठूलो संख्यामा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । जसका कारणले बेलायतमा पनि ठूलो मात्रामा प्रतिबन्धहरु लगाइएको छ । शनिबारबाट आगामी १४ दिनसम्मका लागि डेनमार्कबाट आउने नागरिकहरु...

म्यान्मारमा आमनिर्वाचन जारी, सुकीको दलले नै जित्ने पूर्वानुमान
आइतबार, २३ कार्तिक २०७७

पाँच वर्षअघि भएको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेका थिए । संसदको माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दलले चुनावमा भाग...

बाइडेनले कुन राज्यबाट कति इलेक्टोरल भोट ल्याए ?
आइतबार, २३ कार्तिक २०७७

चुनाव डेमोक्रेटिक पार्टी जो बाइडेन ने शनिवारे रिपब्लिकन पार्टीको आफ्नो प्रतिन्द्धी डोनाल्ड ट्रम्पलाई उछिन्दै अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित भएका छन् ।  पछिल्लो मतगणना अनुसार पेन्सिलभेनिया राज्यको २० इलेक्टरल भोट...

अमेरिकी जनतालाई एकताबद्ध बनाउन ध्यान दिनेछु : बाइडेन
आइतबार, २३ कार्तिक २०७७

गत मंगलबार भएको निर्वाचनबाट मत गणनामा अनेक उतार चढाबबीच झण्डै पाँच दिनपछि बाइडेन निर्वाचित हुनु भएको हो । अन्य राज्यहरु जोर्जिया, एरिजोना र नेभाडामा बाइडेन र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा...

अमेरिकी निर्वाचनमा इतिहास बनाउन सफल कमला को हुन् ?
आइतबार, २३ कार्तिक २०७७

सर्वोच्च अदालतको न्यायाधीश छनौटका बेला संसदीय सुनुवाइमा धूम मच्चाएकी सिनेटर कमलाको शरीरमा कसको रगत बगिरहेको छ ? पक्कै पनि श्यामला गोपालनको जसले उनकी छोरीलाई आफूजस्तै योद्धा बनाएर हुर्काएकी थिइन्। ...

अमेरिकी राष्ट्रपति पदका विजेता जो बाइडेन को हुन् ?
आइतबार, २३ कार्तिक २०७७

जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन्। डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडेन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।

प्रधानमन्त्री ओलीले बाइडेनलाई बधाई दिँदै भने, अमेरिकासँग निकट भएर काम गर्न चाहान्छु
आइतबार, २३ कार्तिक २०७७

आइतबार बिहानै ट्वीट गर्दै ओलीले ऐतिहासिक जितका लागि बधाई दिँदै नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफ्नो निकट भएर काम गर्न चाहेको उल्लेख गरेका छन् । ...

भारतीय शेयर बजारमा अहिलेसम्मकै ठूलो विदेशी लगानी
आइतबार, २३ कार्तिक २०७७

भारतीय शेयर बजारको बजारपुँजीकरण १६३ लाख करोड रुपैयाँ भारुभन्दा बढी भएको छ । भारतीय शेयर बजारको इतिहासको १३ वर्षमा कारोबारको ५ दिनभित्र सबैभन्दा बढी विदेशी लगानी आएको यो पहिलो भएको...

अमेरिकाको ४६ औं राष्ट्रपति बने जो बाइडेन
शनिबार, २२ कार्तिक २०७७

वर्तमान राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टरल भोट प्राप्त गरेका छन् । बीबीसीका अनुसार यस चुनावमा बर्ष १९००० पछि सबैभन्दा बढी भोट ल्याएर बाइडन विजयी भएका हुन ।