सन् २०१६ मा मिर्जियोयेभ उज्वेकिस्तानको राष्ट्रपति भएयता सरकारले आर्थिक सुधारका शृंखलाबद्ध कार्यक्रम अघि बढाएको छ । सरकारले विदेशी मुद्रा बजारको उदारीकरण, कर कटौती र विदेशी लगानीलाई विशेष ग्राह्यता समेतका नयाँ...
पल्र्स, जेम्स एण्ड ज्वेलरी क्षत्रेमा चीनको बजार हिस्सा २.३ प्रतिशतले घटेको छ भने भारतको बजार शेयर ३.५ प्रतिशतले बढेको छ । इजरायल र अमेरिकी यस क्षेत्रको व्यापारमा वृद्धि भइरहेको छ...
एएमडीले उत्पादन गरेका प्रसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर संचालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ । झिलिङ्क्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै...
भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ । दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।
चीनको उपभोक्ता मूल्य सूचकांक (सीपीआई) २०२० मा २.७ प्रतिशतको दरले बढ्ने अनुमान छ । २०१९ मा यो २.९ प्रतिशत वृद्धि भएको थियो । सीपीआई २०२१ मा २.१ प्रतिशतको दरले बढ्ने...
रिलायन्सले यो निर्णय कोरोना महामारीमा पनि काम गरिरहेको कर्मचारीको भलाईको लागि र अतिरिक्त समय काम गर्ने कर्मचारीका लागि यो सेवा सुविधा ल्याएको हो । वार्षिक १५ लाखभन्दामाथि तलब लिनेहरूको तलब...
महामारीको नियन्त्रणको कारणले तेस्रो आयात एक्स्पो मुख्यतया चिनियाँ पत्रकार तथा चीनको मुख्य भूमिमा रहेका विदेशी पत्रकारलाई निमन्त्रणा गरिएको छ। पत्रकारहरूले आधिकारिक वेभसाइट, एप्स तथा वीच्याट खातामा दर्ता गर्न पाउने जनाइएको...
राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन । ...
सामसुङको सहयोगमा दक्षिण कोरिया एशियाको चौथो ठूलो अर्थतन्त्र बन्न पुग्यो। सामसुङ नचयगउ्ग समूह पनि जहाज निर्माण, जीवन बीमा, निर्माण, होटल, मनोरंजन पार्क जस्ता क्षेत्रमा कार्यरत छ । ...
निर्माणको पाँच बर्षको अवधिमा, ओरेन्ज लाइनले सात हजारभन्दा बढी रोजगारी सिर्जना गरेको र सञ्चालन र मर्मतका लागि यसले स्थानीयहरूका लागि करिब दुई हजार रोजगारी सिर्जना गर्ने पाकिस्तान सरकारले बताएको छ...
यो नियम यहि आइतबारदेखि लागू हुने पनि उनले बताए । उनले त्यहाको संसदलाई १५ दिनदेखि ६ महिनासम्म यस्तो व्यबस्था लागू गर्न अनुमति दिन आग्रह गरेको समेत बताएका छन् ।...
लीका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्वर्गीय लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो । सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को पाँच...
त्यसैले उनीहरूको जीवन बचाईयो । बोन्गक्रेकि एसिडले उक्त नूडललाई विषाक्त बनायो । उक्त एसिड पिठो र चामल सम्बन्धित खानामा पाइन्छ । ...
यदि ट्रम्प विजयी भए दुई बर्ष भाडा बढाउँदैन । यदि ट्रम्पले जितेमा हामी सबै जित्नेछौं, 'तर यदि वाइडेनले जिते भने हामी सबै हार्नेछौं।' यति मात्र होइन, फ्लोरिडाको ओर्लान्डोमा एउटा उपकरण...
पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराएका छन् । स्पाईचाल्स्कीले भने, “राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ तर उहाँको स्वास्थ्य अवस्था सामान्य...
मेरिकामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै हुन थालेको लगायतका कारणले सङ्क्रमितहरुको संख्यामा बृद्धि भएको अधिकारीहरुले जनाएका...
यौनकर्मी सरकारी कार्यलयमा दर्ता भएका छन् र उनीहरु नियमित कर तिर्छन् । त्यसैले उनीहरुको स्वास्थ्य र सुरक्षमा सरकारले चासो देखाउने गरेको छ । कुनै बेला धर्मराएको अर्थतन्त्रलाई लिकमा ल्याउन थाइल्यान्डले...
जापानसँगको व्यापार करिब २० अर्ब डलर वृद्धि हुने अपेक्षा गरिएको यस सम्झौताले बेलायती कम्पनीहरुलाई जापानमा व्यापार र व्यवसाय गर्न सहज हुने विश्वास गरिएको छ । ...
अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । एएनआईका अनुसार राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा...
बाइडेन र ह्यारिसको समूहप्रति लक्षित गर्दै ओबामाले भन, “उनहरुप्रति देशको आर्थिक सुधार र कोरोनाभाइरसको महामारी व्यवस्थापनको राम्रो योजना छ, उनहरुसँग क्षमता पनि छ, त्यसैले तपाई हामी सवैले उहाँहरुलाई जिताउनु पर्छ...