कोनिश माइन नामको त्यो खण्डहर स्कटल्याण्डको टिनड्रम ट्रसच्स नेशनल पार्कको बीचमा रहेको छ । यस प्रकारले सुन खनेर निकाल्ने स्कटल्याण्ड विश्वकै पहिलो देश बन्नेछ । ...
बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गर्नुभएको छ । यसअघि...
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शुक्रबारसम्ममा ८० लाख ८८ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् भने ५६३...
भूगर्भ निकायका अनुसार ७.० म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको जनाइएको छ। ...
चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि...
केही भारतीय सञ्चारमाध्यमले छिमेकी पाकिस्तानको संसद्मा सांसदहरूबीच चर्काचर्की बहस भइरहेका बेला जानाजान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिइएको दाबी गर्दै समाचार दिए। फ्रान्समा एक शिक्षकको हालै गरिएको हत्यासँग सम्बन्धित विषयमा...
गुगलको मूल कम्पनी अल्फाबेटले सेप्टेम्बरमा अन्त्यमा ४६.१७ अर्ब डलरको आम्दानी गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले आम्दानी बढेको छ । कम्पनीले ११ अर्ब २ करोड डलरको...
यसभन्दा अघिको दोस्रो त्रैमासिक (अप्रिल-जून) मा अमेरिकी जीडीपी ३१.४ प्रतिशतले गिरावट आएको थियो । यसभन्दा अघि पहिलो त्रैमासिक (जनवरी-मार्च) मा अमेरिकी जीडीपीमा ५ प्रतिशत गिरावट आएको थियो । ...
लीलाई यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि सम्लग्नता रहेको आरोप लागेको छ । स्मरण रहोस् लीका उत्तराधिकारी पार्क ग्युन हेले पनि शक्तिको दुरुपयोग गरेको र घुष स्वीकार गरेको अभियोगमा दोषी...
मेक्सिकोमा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघेको छ । कोरोना संक्रमणबाट मेक्सिकोमा ९० हजार भन्दा बढीको मृत्यु भएको एक वरिष्ठ स्वास्थ्य अधिकारीले जनाएको छ । ...
अजरबैजान र अर्मेनियाबीच हालै मात्र भएको नयाँ युद्धबिरामको पनि पालना नभएको बताइएको छ । एएनआईका अनुसार यी दुई देशबीचमा युद्धविरामका विषयमा सहमति भएको बताइएको थियो । यी दुई देशबीच गएको...
फ्रान्सको दक्षिणी शहर निसमा चक्कु आक्रमणमा परी कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ। बीबीसीका अनुसार घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन्। ...
अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएको देखिएको छ । ...
उक्त प्लान्टमा ८००० करोडसम्म लगानी गरिने टाटाले बताएको छ । नयाँ कम्पनीको टाटा इलेक्ट्रोनिक्सको टिडको (तमिलनाडु औद्योगिक विकास निगम) द्वारा उक्त प्लान्टका लागि जमिन समेत तयार गरिसकेको छ । ...
माइक्रोसफ्ट अफिस कमर्शियल प्रडक्ट्स एण्ड क्लाउड सर्भिसेजको आम्दानीमा ९ प्रतिशतले बढाएको छ । यसमा कमर्शियल प्रडक्टको आम्दानीको २१ प्रतिशतले बढेको छ । माइक्रोसफ्ट अफिस कमर्शियल प्रडक्ट्स एण्ड क्लाउड सर्भिसेजको आम्दनी...
दुबईमा बस्ने भारतीयहरुले यो सुविधा भाडा वा आफ्नै घरमा बस्ने सबैले पाउने छन् । जसले आफ्नो युएई ठेगाना दिन चाहन्छ उसले नयाँ राहदानीको लागि सबै कागजातहरू आवेदनको समयमा प्रमाण समेत...
भारतको नागरिक उड्डयन निर्देशनालय (डीजीसीए) ले सबै व्यवसायीकहरुको प्रतिवन्ध ३० नोभेम्बर २०२० सम्म म्याद थपिएको जनाएको छ । युरोपमा कोरोना भाइरस संक्रमणको फेरि बढ्न थालेपछि भारतले यस्तो कदम चालेको हो...
अमेरिकी राष्ट्रपतिको चुनावअघि राष्ट्रपति ट्रम्प र उनका समर्थकका विवादास्पद एवं झुठा सामग्रीलाई फेसबुक, ट्वीटर र गूगलले हटाउने, रोक्ने वा सेन्सर गर्ने गरेका छन् । ट्रम्प र उनका समर्थकको विचारमा यी...
निर्वाचन सम्पन्न गराउन ७८ हजार ६९१ जना निर्वाचन कर्मचारी खटिएका छन् । बिहार राज्य अन्तर्गतका १६ जिल्लामा निर्वाचन भएको हो । मतदानका बेला अपनाउनु पर्ने मापदण्डका बारेमा निर्वाचन आयोगले निर्देशिका...
मेलबोेर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि बुधबार अन्त्य गरिएको छ । यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत...