भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । उनलाई दुई वर्ष पुरानो आत्महत्या दुरुत्साहन मुद्दामा मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो। ...
बीबीसीका अनुसार हालसम्म ५० मध्य ३४ राज्य नजिता आइसकेको छ । ३४ राज्यको नतिजासम्म बाइडनले २०५ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा १३६ इक्लेक्टोरल भोट परेको छ । ...
प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज (बुधबार) यहाँ आउँदै छन् । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ...
राष्ट्रपति डोनाल्ड ट्रम्पले अलाबामा, मिसिसिप्पी, ओक्लाहोमा र टेनेसीमा जितेका छन् । जबकि डेमोक्र्याट जो बाइडेनले कनेक्टिकट, डेलावेयर, इलिनोइस, मेरील्याण्ड, म्यासाचुसेट्स, न्यू जर्सी र रोड आइलैंड जितेका छन् । ट्रम्पले ती...
अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिन्छ । ...
भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको...
बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । यस शहरमा पाँच लाख भन्दा बढी मानिसको बसोबास रहेको छ । ...
युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक...
भिड–१९ का कारण अर्थतन्त्रमा परेको विश्वव्यापी प्रभावका कारण खुम्चिएको बेरोजगारी दर सेप्टेम्बरमा ६.६७ प्रतिशत रहेकोमा अक्टोबरमा उक्त दर ६.९८ प्रतिशतमा पुगेको भारतीय अर्थतन्त्र अनुगमनका लागि स्वतन्त्र प्रवुद्धहरूको केन्द्र (सीएमआईई) ले...
अहिले यो विश्वमा सब भन्दा बढी बाजी फुटबल खेलहरू देखिन्छ, तर यस पटक अमेरिकी चुनावले यसलाई पछाडि छोडिदिन सक्छ। त्यहाँ धेरै त्यस्ता वेबसाइटहरू छन् जहाँ मानिसहरूले यस चुनावको लागि बाजी...
तर, स्विंग राज्यहरू हरेक चुनावमा परिवर्तन भएका हुन्छन् र त्यस्तै गरी एरिजोना, पेन्सिलभेनिया र विस्कोन्सिन यस चुनावमा स्विंग स्टेट हुने विश्वास गरिन्छ । वाइडेन र ट्रम्पको टक्कर यी राज्यहरूको कारण...
अमेरिकी राजनीतिक प्रणालीमा विशेषगरी दुईवटा पार्टीको वर्चस्व रहेको छ। ती दुईमध्ये एक पार्टीका उम्मेदवार नै राष्ट्रपति निर्वाचित हुने गर्छन् । रिपब्लिकनहरू अमेरिकाका परम्परावादी राजनीतिक पार्टीका हुन् र यो वर्षको निर्वाचनमा...
अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राखेको देखिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर...
मारुतीले भारतको अन्तरिक बजारमा कुल १,८२४४८ वटा सवारी साधन बिक्री गरेको छ । यसको मतलब कम्पनीले गत वर्षको सोहि अवधिको तुलनामा १८.९ प्रतिशतले वृद्धि गरेको छ । टाटा मोटर्सको वार्षिक...
सफलता सबै मानिसहरुको भाग्यमा लेखिएको हुँदैन । संसारमा धेरै मानिसहरुले कोशिश गरिरहेका हुन्छन् तर थोरैले मात्र सफलता प्राप्त गर्ने गर्छन् । सफलता हासिल गर्ने त्यस्तै थोरै मानिसहरुमध्येका एक भाग्यमानी हुन्...
कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई ठूलो मात्रामा आर्थिक सुधारका लागि नीतिगत तथा मौद्रिक खुलापनका साथै सुविधाजन्य ऋण तथा धितो कार्यक्रमले उकास्ने केन्द्रीय बैंकले बताएको छ । ...
कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९०...
युरोपियन युनियन तथ्यांक एजेन्सी यूरोस्टाटले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा युरो मुद्रा चलाउने १९ देशहरुको दोस्रो त्रैमासमा ११.८ प्रतिशतको वृद्धिदर देखिएको जनाएको छ । यो आर्थिक अवस्थाको रिकभरीको नेतृत्व फ्रान्सले गरेको...
सन् २०१६ को निर्वाचन अभियानमा झन्डै ६.५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ । अमेरिका भरी नै सयौं उम्मेदवारहरु छन उनीहरु सबैको चुनावी खर्च ४ अर्ब डलरभन्दा बढी हुने...
पृथ्वीको तल्लो कक्षमा घुमिरहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) बाट रुबिन्सले अमेरिकी राष्ट्रपति चुन्नको लागि मतदान गरेको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ। ...