aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
चिनियाँ सैनिक पक्राउ गरेको भारतीय सेनाको दावी
सोमबार, ०३ कार्तिक २०७७

भारतीय सेनाले चीनसँगको विवादित सीमा क्षेत्र लद्दाखको चुमरडेमचोक क्षेत्रमा चिनियाँ सैनिकलाई पक्राउ गरेको दावी गरेको छ । भारतीय मिडियाले सोमबार जनाए अनुसार भारतीय सेनाले एक चिनियाँ सैनिकलाई पक्राउ गरेको दावी...

इरानमा एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु
सोमबार, ०३ कार्तिक २०७७

कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन् । ...

‘मुलुकको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक छ’
सोमबार, ०३ कार्तिक २०७७

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक बृद्धिका लागि सवै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् । उनले सवै क्षेत्रको विकास गर्दै मुलुकको आर्थिक बृद्धिदर बढाएर यो दशकलाई भारतको दशक...

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय सफलता
सोमबार, ०३ कार्तिक २०७७

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै ...

ईयूसँगको व्यापार सम्झौताको लागि ढोका ‘खुला’ रहेको बेलायतको भनाइ
आइतबार, ०२ कार्तिक २०७७

दुवै पक्ष निष्पक्ष प्रतिस्पर्धाका नियमहरूमा असहमत छन्, यी नियमहरू कसरी लागू हुन्छन् र युरोपेली युनियन सदस्य राष्ट्रले बेलायतको पानीमा माछा मार्ने कति पहुँच पाउँछन् भन्ने विषयले सम्झौता हुने वा नहुने...

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजिनामा दिने घोषणा
विहीबार, २९ असोज २०७७

किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजिनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजिनामा दिन लागेको अनुमान गरिएको छ । ...

अम्बानीको कम्पनीमा लगानी थपिने क्रम जारी, कहाँ कहाँबाट कति कति थपिदै
विहीबार, २९ असोज २०७७

सिल्भर लेकले ९,३७५ करोड रुपैयाँ भारु लगानी गरेको छ । सिल्भर लेकले अब रिलायन्स रिटेलको २.१३ प्रतिशत शेयर पाउने छ । जनरल अटलांटिकले ३,६७५ करोड भारु, अबुधाबी मुबाडला इन्भेष्मेन्टले १.४०...

थाईल्याण्डमा राजनिति संकट, प्रभावशाली नेतासहित २२ पक्राउ
विहीबार, २९ असोज २०७७

थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर संकटकालको घोषणा गरेको छ ।

भारतमा कोरोना संक्रमित ७३ लाख पुगे, एकै दिन ६८ हजारमा संक्रमण
विहीबार, २९ असोज २०७७

भारतमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा ६८० जनाको मृत्यु भएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कूल संक्रमितको संख्या ७३ लाख ७ हजार नाघेको छ...

अफगानिस्तानमा फेरि भीषण युद्ध, हजारौं नागरिकको भागाभाग
बुधबार, २८ असोज २०७७

अफगानिस्ताको हेलमन्द प्रान्तमा सरकारी सैनिक र तालिवान लडाकुबीच फेरि भीषण युद्ध सुरु भएको छ। जसका कारण त्यहाँका सयौं परिवार घर छाड्न बाध्य भएका छन्।  बुधबार लडाइँ सुरु भएको तेस्रो दिन...

चीन,रुस र क्युबा राष्ट्रसंघीय मानवअधिकार परिषदमा निर्वाचित
बुधबार, २८ असोज २०७७

संयुक्त राष्ट्रसंघको विशिष्टीकृत निकाय मानव अधिकार परिषदको सदस्यमा मंगलबार चीन, रुस र क्युबा विजयी भएका छन् । मानवअधिकारका क्षेत्रमा सक्रिय केही समूहले विरोध गरे पनि यी मुलुक विजयी भएका हुन्...

चीनमा सवारी साधनको बिक्री बढ्यो
बुधबार, २८ असोज २०७७

कोरोना भाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ । यसै वर्षको गत सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको बिक्रीमा उल्लेख्य सुधार...

विश्वकै सबैभन्दा ठूलो गुलाबी हिरा विक्री गरिने
मंगलबार, २७ असोज २०७७

विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हिरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत् आगामी नोभेम्बर ११ मा बेचिने भएको छ । रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेलर्स र नोबल ज्वेलर्सले...

ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दाबी
मंगलबार, २७ असोज २०७७

झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् । कोरनो भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति...

कठोर मानिएका उत्तर कोरियाका शासनका आँखामा आँसु !
मंगलबार, २७ असोज २०७७

यसका साथै कोरोना भाइरस महामारीलाई रोक्नका लागि गरिएका प्रयासहरूको एक हिस्साको रूपमा, देशले अर्थतन्त्रलाई नराम्रो अवस्थामा छोड्दै लगभग सबै सीमा यातायात बन्द गरेको छ । संयुक्त राष्ट्र संघले भनेको छ कि...

टिभी च्यानलविरुद्ध ३४ बलिउड कम्पनी अदालत पुगे, पत्रकार अर्नब गोस्वामी लगायत निशानामा
मंगलबार, २७ असोज २०७७

बलिउडका प्रमुख फिल्मकर्मीहरुको समूहले सोमबार दिल्ली उच्च अदालतमा बलिउडविरुद्ध गैरजिम्मेवार टिप्पणी गरेको र बलिउडलाई फोहोरु तथा अपराधीुको रुपमा चित्रण गरेको भन्दै अदालत पुगेका छन् । ...

एक रात पनि टिकेन अजरबैजान-अर्मानिया युद्ध विराम सम्झौता
मंगलबार, २७ असोज २०७७

अजरबैजानको अन्तरराष्ट्रिय सीमासँग जोडिएको स्टपनेकर्ट शहरमा मानिसहरुले १० र ११ अक्टोबरको रात आफ्नो घरको बेसमेन्टमा गुजारे । बीबीसीका अनुसार नार्गोन–काराबाखमा भइरहेको लडाईंको विषयमा शनिबार अजरबैजान र अर्मानियाबीच रुसका मध्यस्थतामा युद्ध...

पाकिस्तानले किन यति धेरै पैसा छाप्दैछ ?
सोमबार, २६ असोज २०७७

गत वर्ष यो संख्या ४.९५ ट्रिलियनको उच्चमा बन्द सख्यामा पुगेर बन्द भयो । त्यस्तै, २०२० मा यो संख्या ६.१४ ट्रिलियन असामान्य रुपमा वृद्धि भइरहेको देखिएको  छ । ...

अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकीले पाउने
सोमबार, २६ असोज २०७७

अमेरिकाका पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनले यस वर्षको अर्थशास्त तर्फको नोबेल पुरस्कार पाउने भएका हु्न ।  उनीहरु दुवै अमेरिकाको क्यालिफोनिर्याको स्टाण्डफोर्ड युनिभर्सिटीका प्राध्यापक हुन । ...

भारत सरकार ८००० करोड रकम कर्मचारीलाई बाँडदै
सोमबार, २६ असोज २०७७

अर्थ मन्त्रालयका अनुसार भारतीय अर्थव्यवस्थामा डिमाण्ड बढाउनका लागि  स्पेशल एडभान्स स्किम दिएको हो । जसमा कुनै पनि ब्याज वा अन्य शल्क लाग्ने छै भने उक्त रकम १० किस्तामा चुक्ता गरेका...