कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक...
जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिएका छन् । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बनेका छन् । ...
म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ । गत वर्ष फेब्रुअरीमा सेनाले...
सीबीआईले २०१२ मा दिएको ३२५० करोड ऋणमध्ये २८१० करोड रुपैयाँ ९लगभग ८६ प्रतिशत० नतिरेको पनि बताएको थियो । भिडियोकन र यसका समूहका कम्पनीहरूको खाता जून २०१७ मा एनपीए घोषित गरिएको...
फिलिपिन्समा क्रिसमसको दिन आएको बाढीका कारण करिब ४६ हजार मानिसलाई घरबाट विस्थापित भएको नागरिक सुरक्षा अधिकारीहरूले सोमबार बताएका छन् । देशको दक्षिणी र पूर्वी क्षेत्रमा एक साताको भारी मौसमी वर्षाका...
सीबीआईले भिडियोकन समूहका चन्द कोचर, दीपक कोचर र वेणुगोपाल धूतका साथै नुपावर नवीकरणीय, सुप्रीम इनर्जी, भिडियोकन इन्टरनेशनल इलेक्ट्रोनिक्स लिमिटेड र भिडियोकन इन्डस्ट्रिज लिमिटेडलाई आईपीसी खण्डहरू अन्तर्गत अपराधिक षड्यन्त्र, ठगी र...
टियागोका सबै भेरियन्ट (पेट्रोल र सीएनजी) को तुलनामा यो ईभीको बुकिङ ३० देखि ३५ प्रतिशत रहेको चन्द्राले बताए । योसँगै कम्पनीका अन्य विद्युतीय सवारीसाधन (नेक्सन ईभी र टिगोर ईभी) लाइनअपमा...
तथ्याङ्क बताउँदै शक्तिकान्त दासले अहिले क्रिप्टोकरेन्सीको मूल्य १४० अर्ब अमेरिकी डलर रहेको बताए । यो वर्ष यसको मुल्यांकन करिब ४० अर्ब अमेरिकी डलरले घटेको छ । यस शताब्दीमा डिजिटल मुद्राको...
गीताञ्जली जेम्सको नाम यस सूचीको शीर्ष स्थानमा रहेको छ । जसले ७,८४८ करोड रुपैयाँको ठगी गरेका छन । योपछि इरा इन्फ्रा ६८७९ करोड, एग्रो ४्र,८०३ करोड, शिपयार्ड ३,७०८ करोड, विन्सम...
एक साताअघि फ्रान्सेली अर्बपति तथा लुइस भिटनका सीईओ मोएट हेनेसी बर्नार्ड अर्नाल्ट मस्कलाई पछि पार्दै पहिलो नम्बरमा पुगेका थिए । उनको कुल सम्पत्ति १६१ बिलियन डलर छ। तेस्रो नम्बरमा भारतीय...
ट्वीटरका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भविष्यमा आफू ट्वीटरको जिम्मेवारीमा रहने वा नरहने राय लिन एक सर्वेक्षण पोस्ट गर्दै नतिजाको पालना गर्ने प्रतिबद्धता जनाएका छन् । उनले पोस्टमा सोधेका छन्,...
ओकिनावा अटोटेक, ग्रीभ्स कपास, हिरो इको टेक, टोर्क मोटर्स, वार्ड विजार्ड इनोभेसन एन्ड म्याटर मोटर वर्क्स, डेभोट मोटर्स, स्लेजह्यामर वर्क्स, मोटोभोल्ट मोबिलिटी, फुजियामा पावर इन्फ्रा, अल्ट्रा भायोलेट अटोमोटिभ, एलएमएल इमोशन्स,...
कतारमा आयोजना भइरहेको फिफा विश्व कप २०२२ मा प्रशस्त पुरस्कार राशि छ । धेरैजसो टोलीहरूको ध्यान प्रतिष्ठित ट्रफी उचाल्ने र आफ्ना राष्ट्रहरूको राम्रो प्रतिनिधित्व गर्नेमा हुने भए पनि सबैको लागि ठोस लाभ...
न्युयोर्क सहर पहिलो पटक सूचीको शीर्ष स्थानमा रहेको छ। यो गत वर्ष अमेरिकाको मुद्रास्फीतिको उच्च दरमा आंशिक रूपमा तल आयो। लस एन्जलस र सान फ्रान्सिस्को पनि संसारको सबैभन्दा महँगो महानगरहरू मध्ये...
क्रेडिट स्कोर ३०० देखि ९०० बीचको तीन अंकको संख्या हो जसले व्यक्तिको क्रेडिट इतिहासको समेत विस्लेषण गरिने छ । यसले व्यक्तिको बैंक वा गैर–बैंकिङ संस्थाहरूसँग कसरी कारोबार भएको देखाउँछ। क्रेडिट...
एक भन्दा बढी अरबपति भएका देशहरूका अरबपति मध्ये नोभेम्बर २८, २०२२ सम्मको सबैभन्दा उच्च सम्पत्ति भएका अर्बपतिहरूको देश, नाम, निजको सम्पत्ति र धनको मुख्य स्रोतबारेको जानकारी यहाँ राखेका छौं: ...
धेरै ठाउँमा सम्पत्ति जनावरको नाममा छोड्न सकिन्छ, जस्तै २०१९ मा प्रसिद्ध फेसन डिजाइनर कार्ल लेजरफेल्डले आफ्नो बिरालो चौपाटीको नाममा सम्पत्तिको एक हिस्सा दिएका थिए। त्यो पनि सानो होइन उनले ३००ण्...
आफूलाई कट्टर राष्ट्रवादीको रूपमा चिनाउने डुगिनले भने,यसमा दुईवटा सम्भावनाहरू छन्, पहिलो, यो समाप्त हुन्छ जब रूसी जित्छौं। यद्यपि यो धेरै सजिलो छैन। र दोस्रो सम्भावना यो छ यो लडाई संसारको...
चीनसँगको सीमामा तनाव भए पनि भारतले आफ्नो निर्भरता घटाउन नसकेको कारण के हो ? भारतले चीनबाट सबैभन्दा बढी किन्ने वस्तु के के हुन् ? भारत यही बाटोमा अघि बढ्यो भने...
राष्ट्रपति जो बाइडेनले आगामी वर्ष अफ्रिकी राष्ट्रहरूको भ्रमण गर्ने घोषणा गरेका छन् । अमेरिकी–अफ्रिकी नेताहरूको शिखर सम्मेलनलाई समापन गर्दै उनले उक्त घोषणा गरेका हुन् । ...