aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
क्वालालम्पुरमा पहिरामा परी २ जनाको मृत्यु, ५१ बेपत्ता
शुक्रबार, ०१ पुस २०७९

अग्नि तथा उद्धार विभागले २३ जना पहिरोबाट जोगिएको र तीन जना घाइते भएको बताएको छ  । अग्निशामक विभाग र स्वैच्छिक फायर एसोसिएसन, निजी फायर डिपार्टमेन्ट, प्रहरी, मलेशियन सिभिल डिफेन्स फोर्स,...

हिरा व्यापारी नीरव मोदीको समस्या झन बढ्यो
शुक्रबार, ०१ पुस २०७९

बिहीबार, लन्डन उच्च अदालतका न्यायाधीश जेरेमी स्टुअर्ट स्मिथ र न्यायमूर्ति रोबर्ट जेको बेन्चले नीरवलाई सर्वोच्च अदालतमा अपील गर्नबाट रोक लगाएको थियो। विशेष कुरा के छ भने यी दुई न्यायाधीशले ५१...

विहारमा विषाक्त मदिरा सेवनबाट बाइस जनाको मृत्यु
विहीबार, २९ मंसिर २०७९

विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र...

सन् २०४१ सम्म स्मार्ट बङ्गालादेश बनाउने योजना सार्वजनिक
मंगलबार, २७ मंसिर २०७९

सोमबार यससम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै प्रधानमन्त्री हसिनाले भने– हामीले सन् २०४१ सम्ममा हाम्रो बङ्गलादेशलाई विकसित बनाउने छौँ र बंगलादेश स्मार्ट बंगलादेश हुनेछ, बङ्गलादेशको एक समाचार समिति, युएनबीलाई उद्धृत गर्दै चिनियाँ...

‘चीन–भारत सीमाको स्थिति सामान्य छ’
मंगलबार, २७ मंसिर २०७९

चिनियाँ जनमुक्ति सेना (पीएलए) वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गरेर भारतीय भूमिमा आएपछि दुवै सेनाबीच झडप भएको र हताहती नभए पनि दुवै पक्षका केही कर्मचारीलाई सामान्य चोट लागेको थियो ।

६२ वर्षीय भूपेन्द्र पटेलले गुजरातको मुख्यमन्त्रीमा सोमबार सपथ लिए
सोमबार, २६ मंसिर २०७९

सपथपछि प्रधानमन्त्रीले मञ्चमा निहुरिएर जनतालाई दण्डवत् गरेका थिए । यसपछि भुपेन्द्र पटेलको क्याबिनेटलाई भेटेर उनीसँग फोटो खिचे ।  समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र भाजपा...

नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’
सोमबार, २६ मंसिर २०७९

चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर  सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१...

५०० नयाँ एयर क्राफ्ट किन्न तयारी गर्दै एयर इण्डिया, इतिहासको सबैभन्दा ठूलो सम्झौता हुने
सोमबार, २६ मंसिर २०७९

एयर अफ ग्रुप अफेडरले यसलाई फ्लीटमा समावेश गर्न आदेश दिइरहेको छ। यसले ४०० सानो विमान र १०० ठूलो विमान समावेश हुने छन। एयर भारत को इतिहास मा सबैभन्दा ठूलो सम्झौता...

भारतमा अब सुर्तीजन्य पदार्थ र मदिरा बेच्न नयाँ नियम पालना गर्न पर्ने
आइतबार, २५ मंसिर २०७९

समितिका अनुसार जीएसटी लागू भएपछि पनि सुर्तीजन्य पदार्थमा करमा खासै वृद्धि भएको छैन । यस्तो अवस्थामा सामान्य बजेटमा सुर्तीजन्य पदार्थमा कर बढाउने सम्भावना छ । इन्टरनेशनल एजेन्सी फर रिसर्च अन...

जाडो याम नजिकिँदै गर्दा पाकिस्तानमा बिजुली र ग्यासको अभाव
आइतबार, २५ मंसिर २०७९

सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै शहरमा ग्यास उपलब्ध नभएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।  ग्यास अभाव र लोडसेडिङका कारण कराँची, लाहोर, हैदरावाद, मुल्तान, पेशावर र रावलपिण्डीका बासिन्दाहरू चिन्तित छन्...

अमेरिकाको कर सम्बन्धी मुद्दामा डब्लुटीओको निर्णयको चीनद्वारा प्रशंसा
आइतबार, २५ मंसिर २०७९

बाणिज्य मन्त्रालयका प्रवक्ताले सङ्गठनको विज्ञ समितिको निर्णयलाई ‘वस्तुनिष्ठ र निष्पक्ष’ भनेका छन ।  अमेरिकाले सन् २०१८ देखि ‘राष्ट्रिय सुरक्षा’ को नाममा विश्व व्यापार संगठनका केही सदस्यहरूबाट आयात हुने स्टील र...

एलन मस्कले आफूहरुलाई काम नलाग्ने फोहर जस्तै गरेको निकालिएका कर्मचारीको आरोप
शनिबार, २४ मंसिर २०७९

केही समय अघि मात्र चालिस अर्ब अमेरिकी डलरमा ट्विटर किनेका एलन मस्कको टोलीले आफूहरूको काम अब यन्त्रमानव अर्थात् रोबोटले गर्ने जानकारी दिएको कर्मचारीहरुको भनाइ रहेको छ । आफूले ट्विटरको सम्पूर्णाधिकार...

रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका
शुक्रबार, २३ मंसिर २०७९

अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ ।

बङ्गलादेशलाई एआइआइबीले २५ करोड डलर ऋण दिने
विहीबार, २२ मंसिर २०७९

एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । ...

गुजरातको मतपरिणाम आउन थाल्यो, भाजपा १४२ सिटमा अगाडी
विहीबार, २२ मंसिर २०७९

पछिल्लो मतणना अनुसार भाजपा एकतर्फी अग्रताका साथ १ सय ४५ सिटमा अगाडि छ । कांग्रेस २५ र आम आदमी पार्टी ८ सिटमा अगाडि छ । यहाँ ४ सिट स्वतन्त्र र...

युक्रेनका राष्ट्रपतिले  ‘टाइम पर्सन अफ दी इयर’को उपाधि पाए
विहीबार, २२ मंसिर २०७९

यो उपाधि पछिल्लो १२ वर्षदेखि विश्व घटनामा सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिलाई दिने गरिन्छ । सन् २०२२ को यो उपाधिका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङ लगायतका नेताहरु नोमिनेसनमा परेका थिए...

गुजरात र हिमाचल प्रदेशको विधानसभा चुनाव नतिजा आज, एक्जिट पोलले के देखाउछ ?
विहीबार, २२ मंसिर २०७९

भारतीय जनता पार्टी गुजरातमा विगत २७ वर्षदेखि सत्तामा छ र यदि एक्जिट पोललाई विश्वास गर्ने हो भने फेरि एकपटक भाजपाको सरकार बन्ने सम्भावना छ । भारतीय टिभी च्यानलहरूमा प्रसारित अधिकांश...

विश्वका सबैभन्दा धनीको सूची सार्वजनिक, मस्कले उपाधि गुमाए, बर्नार्ड अर्नाल्ट को हो ?
विहीबार, २२ मंसिर २०७९

फोर्ब्सको रिपोर्ट अनुसार नोभेम्बर ८ मा मस्कको कुल सम्पत्ति २०० बिलियन डलरभन्दा तल झरेको थियो । यस वर्षको सुरुमा, मस्कले ट्विटर किन्न प्रस्ताव गरे, त्यसपछि टेस्लाको स्टक २.७५ ले घट्यो।...

ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा
बुधबार, २१ मंसिर २०७९

साउदी प्रेस एजेन्सीका अनुसार सन् २००५ देखि २०२० को बीचमा अरब विश्वमा चिनियाँ लगानीको २० प्रतिशतभन्दा बढी हिस्सा साउदी अरबले ओगटेको थियो । विशेष गरी फेब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेपछि...

सन् २०२३ मा श्रीलङ्काले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने
बुधबार, २१ मंसिर २०७९

यो लक्ष्य हासिल गर्न मन्त्रालयले श्रीलङ्काको निर्यातको साख बढाउने, मूल्य अभिवृद्धि र उत्पादनहरूको ब्रान्डिङ गर्ने, नयाँ बजारहरूमा पहुँच बढाउने, निर्यातकर्ताहरूको सङ्ख्या बढाउने र निर्यात क्षेत्रको दक्षता बढाउनेलगायत विभिन्न रणनीतिहरू लागू...