aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
१० वर्षमा भारतको अर्थतन्त्र विश्वको तेस्रो ठूलो बन्ने
बुधबार, २१ मंसिर २०७९

गत आर्थिक वर्ष अर्थात् २०२१–२२ मा जीडीपी २५५–५ लाख करोड रुपैयाँ छ। २०३६ सम्म ६३९ लाख करोडभन्दा माथि जान सक्छ। अर्को दशकमा खुद्रा बजार १३७.६४ लाख करोड रुपैयाँ पुग्नेछ। अहिले...

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई छ वर्षको जेल सजाय
बुधबार, २१ मंसिर २०७९

अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना गरेको मुद्दामा दोषी पाइएको छ । उनलाई छ वर्षको जेल सजाय सुनाइएको छ भने सार्वजनिक पद धारणमा आजीवन प्रतिबन्ध लगाइएको...

भारतमा रिपो दर ०.३५ प्रतिशतले बढ्यो
बुधबार, २१ मंसिर २०७९

मौद्रिक नीतिको बैठक हरेक दुई महिनामा हुन्छ । चालु आर्थिक वर्षको पहिलो बैठक वैशाखमा बसेको थियो । त्यसपछि आरबीआईले रिपो दरलाई ४ प्रतिशतमा स्थिर राख्यो। तर आरबीआईले मे २ र...

देश युद्धमा राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा
मंगलबार, २० मंसिर २०७९

सामाजिक सञ्जालमा रहेको भिडियोमा जेलेन्स्की शीतकालीन कोट लगाएर युक्रेनको नीलो र पहेँलो रङमा शहरको नाम स्लोभियान्स्क भएको ठूलो चिन्हको छेउमा उभिएर मारिएका युक्रेनी सैनिकहरूको सम्झनामा एक क्षण मौनधारणा गरेका थिए।

‘सहुलियतपूर्ण वित्तीय सहयोगका निम्ति श्रीलङ्का योग्य छ’
मंगलबार, २० मंसिर २०७९

विश्व बैंकले अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए) बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलङ्काको योग्यता पुगेको बताएको छ । अतिकमजोर आर्थिक परिस्थितिको सामना गरिरहेको टापु राष्ट्रले अवलम्बन गरेका सुधारका कार्यक्रमलाई दृष्टिगत...

इलोन मस्कको न्यूरालिंक कम्पनीले १,५०० जनावरहरू मार्यो
मंगलबार, २० मंसिर २०७९

एलोन मस्कको ब्रेन इम्प्लान्ट कम्पनी न्यूरालिंक कर्पोरेशनले पशु कल्याण ऐन उल्लङ्घन गरेको आरोपमा संघीय अनुसन्धान हुने भएको छ । कर्मचारीहरूको गुनासोको बीचमा यसको पशु परीक्षण हतार भइरहेको छ, रोयटर्सले रिपोर्ट...

युक्रेनको सीमाक्षेत्र रुसी एयरफिल्डमा ‘ड्रोन आक्रमण’
मंगलबार, २० मंसिर २०७९

एक चालकरहित विमान (ड्रोन) ले युक्रेनको सीमा क्षेत्रमा रहेको रुसको कुर्स्क क्षेत्रको एक एयरफिल्डमा आक्रमण गरेको छ । मस्कोले युक्रेनलाई दुई रूसी एयरफिल्डमा ड्रोन हमलाको लागि दोष लगाएको एक दिनपछि...

विश्वभरका ठूला कम्पनीले कर्मचारी कटौति गर्दा भारतमा भने ४३ % ले रोजगारी वृद्धि
मंगलबार, २० मंसिर २०७९

नौकरी जोबस्पिक इन्डेक्सका अनुसार गत महिना बीमा क्षेत्रमा सबैभन्दा बढी ४२ प्रतिशतको भर्ती वृद्धि भएको छ । बैंकिङ र घरजग्गा क्षेत्रले क्रमशः ३४ प्रतिशत र ३१ प्रतिशत बढी कामदारहरू भर्ति...

रोमको कोलोसियममा नयाँ अवशेष फेला पर्यो
सोमबार, १९ मंसिर २०७९

अनुसन्धानमा दक्षिणी म्यानिफल्ड समावेश छ, जुन ५२३ सीइदेखि प्रयोग गर्न बन्द गरिएको थियो। त्यसपछि कोलोसियममा एम्फीथिएटरको काम पनि रोकियो। यसपछि यसलाई कन्डोमिनियम, किल्ला, अस्पताल र मिलको रूपमा पनि प्रयोग गरियो।...

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो
सोमबार, १९ मंसिर २०७९

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदुषण गम्भीर तहमा...

कच्चा तेल उत्पादनमा कुनै परिवर्तन नगर्ने निर्णय
सोमबार, १९ मंसिर २०७९

चीनमा सरकारको शून्य कोभिड नीतिका कारण उद्योगधन्दाको काम प्रभावित भएकाले कच्चा तेलको मागमा कमी आएको हो । जसका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट देखिएको छ । चीन विश्वको...

भारतका यी बैंकले दिँदैछन सबैभन्दा बढी ब्याज
आइतबार, १८ मंसिर २०७९

युनिटी स्माल फाइनान्स बैंकले ज्येष्ठ नागरिकका लागि १८१ र ५०१ दिने मुद्दती निक्षेपमा वार्षिक ९ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको छ । खुद्रा लगानीकर्ताले यस अवधिको मुद्दती निक्षेपमा ८.५० प्रतिशत...

भोडाफोन आइडियाको ग्राहक योजना, २९९९ मा एक वर्ष फोन चल्ने
आइतबार, १८ मंसिर २०७९

यो योजना ३६५ दिनको वैधता पाउने छ। यसमा असीमित भ्वाइस कलिङको साथ दैनिक २.५ जीबी डाटा (कुल ९१२.५ जीबी) उपलब्ध छ। हरेक दिन १०० एसएमएस सुविधा उपलब्ध छ। ...

बंगलादेशमा ठूलो लगानीको पछाडि चीनको नियत के हो ?
आइतबार, १८ मंसिर २०७९

चीनले बंगलादेशसँगको आर्थिक सम्बन्धलाई मजबुत बनाउन निरन्तर प्रयास गरिरहेको छ। चीनले बंगलादेशमा चलिरहेका आयोजनाहरूको उद्घाटन गर्ने र त्यहाँको व्यापारिक मञ्चमा चीनको आर्थिक प्रस्ताव राख्नमा चिनियाँ राजदूत सक्रिय देखिएकाले बंगलादेशप्रति चीनको...

अमेरिकाको मध्यावधि चुनाव बाइडेन र ट्रम्पको कडा प्रतिस्पर्धा
आइतबार, १८ मंसिर २०७९

अमेरिकामा जुन दलले प्रतिनिधिसभामा जित्छ, त्यही दलले संसदमा प्रभुत्व जमाउँछ। ऐन बनाउनमा एउटै दलको भूमिका बढी हुन्छ । अब यदि ट्रम्पको पार्टीले यहाँ जित्यो भने कुन कानूनमा मतदान गर्ने भन्ने...

इलोन मस्कले अमेरिकी राष्ट्रपति जो बाइडेनको २ वर्षअघिको कारोडौं भ्रष्टचारको प्रर्दाफास
आइतबार, १८ मंसिर २०७९

बाइडेनको टोलीले समाचार दबाउन र ट्विटरबाट हटाउन प्रयास गर्यो। अब मस्कले ट्विटर सेन्सरशिप नीतिसँग सम्बन्धित विवरणहरू सार्वजनिक गरेका छन्। पत्रकारका अनुसार अक्टोबर १४, २०२० मा न्यूयोर्क पोस्टले हन्टर बाइडेनको ल्यापटपबाट गोप्य...

पछिल्लो समय यति धेरै नेपाली बेलायत किन गए ?
शनिबार, १७ मंसिर २०७९

सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ । यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी...

विश्वमा शक्तिशाली पासपोर्ट कुन देशको होला ?
शनिबार, १७ मंसिर २०७९

दक्षिण कोरियाको पासपोर्ट तस्रो नम्बरमा रहेको छ भने चौथोमा जर्मन, पाचौमा स्पेन, छ नम्बरमा फिनल्याण्ड, सातौमा लग्जेम्वर्ग, आठौमा इटाली, नौं नम्बरमा अस्टेया, दशौं नम्बरमा डेनमार्क रहेका छन् । ...

चीन भन्छ– विदेशी कम्पनीलाई लगानीका लागि स्वागत गर्न तयार छौं
शुक्रबार, १६ मंसिर २०७९

चीनले विदेशी फर्म वा कम्पनीले चीनमा लगानी गर्न चाहेमा यसको स्वागत गरिने चीनले जनाएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङले बिहीबार बेइजिङमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिशेलसँग भेटवार्ता गर्दै चीनमा लगानी...

रुसले पश्चिमा देशलाई बेच्ने तेलको मूल्य निर्धारण गर्दै
शुक्रबार, १६ मंसिर २०७९

पश्चिमी देशहरूले डिसेम्बर ५ मा रूसी तेलको मूल्य क्याप घोषणा गर्न सक्छन्। अहिलेसम्म रुसी तेलको मूल्य प्रतिब्यारेल ६५ देखि ७० डलर कायम गर्न सकिने चर्चा छ । रुसी विदेशमन्त्री सर्गेई...