aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
विश्वको सबैभन्दा बलियो ब्राण्ड कुन हो ?
सोमबार, ०५ मंसिर २०७९

कोकाकोला, गुगल, युटुव, अमेजन, डाइलुटुटेट, पेप्सी अमेरिकी ब्राण्ड शक्तिशाली रहेका छने । त्यस्तै,चिनियाँ ब्राण्डमा वृेच्याट मात्र रहेको छ । कोरियन ब्राण्डमा नेभर ब्राण्ड रहेको छ । फरारी ब्राण्ड इटालीको शक्तिशाली...

भारतमा डिम्याट खाता खोल्ने १० करोड ४० लाख पुगे
सोमबार, ०५ मंसिर २०७९

मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसेजको प्रतिवेदन अनुसार डिम्याट खाताको वृद्धिको गति भदौ महिनादेखि लगातार घटिरहेको छ । अगस्टमा २६ लाख नयाँ खाताहरू थपिएका थिए ।  जुन सेप्टेम्बरमा २० लाख र अक्टोबर...

सबैभन्दा ठूलो क्रिप्टो एफटीएक्स ध्वस्त भएपछि भारत झस्कियो
आइतबार, ०४ मंसिर २०७९

भारतीय रिजर्व बैंकले क्रिप्टोमा कडा अडान लिइरहेको छ। सरकारले डिजिटल सम्पत्तिमा कर लगाएर कुनै पनि आम्दानीलाई कर छुट नराख्ने प्रतिबद्धता जनाएको छ । यस्तो अवस्थामा सरकारले देशको हित र अन्तर्राष्ट्रिय...

यी ठूला मान्छेले कहा कहाबाट मतदान गरे ?
आइतबार, ०४ मंसिर २०७९

अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । बिहान ७ बजे श्री यमुना नन्द नमुना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट न पा, ५ सेरीगाउ रुकुम पश्चिममा मतदान केन्द्रबाट उनले मतदान गरेका...

अमेरिकी तेल सम्झौता प्रति ब्यारेल ८० डलरभन्दा तल झर्यो
शनिबार, ०३ मंसिर २०७९

डिसेम्बरमा डेलिभरीका लागि डब्ल्यूटीआईको एक ब्यारेल प्रति डलर ८०.०८ मा १.९ प्रतिशतले झरेको थियो । यसैबीच, जनवरीमा डेलिभरीका लागि मुख्य युरोपेली सम्झौता, ब्रेन्ट १.६ प्रतिशतले प्रति डलर ८८.३३ ले घटेको...

टाटा समूहसँग अन्य चार एयरलाइन्स मर्ज हुँदै
शनिबार, ०३ मंसिर २०७९

विस्तारा एयरलाइन्स टाटा समूह र सिंगापुर एयरलाइन्सबीचको संयुक्त उद्यम हो। एसएआइ र संयुक्त संस्थामा शेयर साइजको मूल्याङ्कन गरिरहेको छ। सिंगापुर एयरलाइन्सले एक विज्ञप्तिमा एसआईए र टाटा समूहबीच वार्ता जारी रहेको...

अमेरिकासहित २१ देशका २५ सहरमा चिनियाँ प्रहरी स्टेशन  !
शुक्रबार, ०२ मंसिर २०७९

उनले अमेरिकी सार्वभौमसत्ता हनन मात्र नभएर अमेरिकी न्यायिक प्रणालीलाई पनि बेवास्ता गरिरहेको बताए । त्यस्ता स्टेशनहरूले अमेरिकी कानूनको उल्लङ्घन गर्छन् कि भनेर सोध्दा क्रिस्टोफरले भने, ूहामी यसका सबै कानूनी पक्षहरू...

भारतको पहिलो निजी रकेट अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण
शुक्रबार, ०२ मंसिर २०७९

व्यापारिक अन्तरिक्ष अन्वेषण प्रवर्द्धन गर्ने भारतको नोडल एजेन्सीले अन्तरिक्ष विक्रम(एस सबर्बिटल गाडीको प्रक्षेपणलाई स्वीकृति दिएको थियो। यस मिसनको नाम स्टार्ट हो। विक्रम सिरिजका रकेटहरूले स्याटेलाइट प्रक्षेपणलाई ट्याक्सी बुकिङ जत्तिकै सजिलो...

बेलायतका नयाँ प्रधानमन्त्रीले देशलाई मन्दीबाट निकाल्ने योजना पेश गरे
शुक्रबार, ०२ मंसिर २०७९

यसबाहेक अब वार्षिक १.२५ लाख पाउण्ड आम्दानी गर्नेहरू पनि माथिल्लो करको दायरामा आउनेछन् । यससँगै सुनकको सरकारले सन् २०२५ देखि विद्युतीय सवारी साधनमा अन्तःशुल्क नलाग्ने घोषणा गरेको छ । जेरेमी...

चिनियाँ गुप्तचर अधिकारीलाई २० वर्ष जेल सजाय
विहीबार, ०१ मंसिर २०७९

अमेरिकी अदालतले अमेरिकी र फ्रान्सेली एयरोस्पेस फर्मबाट प्रविधि चोरी गरेको अभियोगमा एक चिनियाँ गुप्तचर अधिकारीलाई बुधबार २० वर्षको जेल सजाय सुनाएको छ । ...

ट्रम्पकी श्रीमती इभाना ट्रम्पको आलिशान महल विक्री
विहीबार, ०१ मंसिर २०७९

इभाना र ट्रम्प १५ वर्षसम्म उक्त घरमा बसेका थिए । सन् १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । इभाना प्रायः आफ्नो बयानका कारण मिडियाको हेडलाइनमा हुने गर्छिन् । जुलाई २०२२...

एक लाखभन्दा बढी रकेट भएका हमास र हिजबुल्लाबाट इजरायललाई सधैँ त्रास
बुधबार, ३० कार्तिक २०७९

अत्याधुनिक हतियार भएका उग्रवादी समूह हमास र हिजबुल्लाको आक्रमणको त्रासबाट इजरायल मुक्त हुन सकेको छैन । आतङ्ककारी सङ्गठन हिजबुल्लाका एक लाख तीस हजारभन्दा बढी रकेट र तीस हजार रकेट भएको...

जोन्सन एन्ड जोन्सनको बेबी पाउण्डर उत्पादन गरेपनि बेच्न अझै प्रतिवन्ध
बुधबार, ३० कार्तिक २०७९

विगतमा जोन्सन एन्ड जोन्सनले सन् २०२३ सम्ममा विश्वभर आफ्नो बेबी ट्याल्कम पाउडर बेच्न बन्द गर्ने बताएको थियो । जोन्सन एन्ड जोन्सनको ट्याल्कम पाउडर अमेरिका र क्यानडामा २०२० मा नै बन्द...

जापानमा शक्तिशाली भूकम्प
बुधबार, ३० कार्तिक २०७९

सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६।१ रेक्टर स्केलको भूकम्प मापन गरेको छ । ...

आरबीआईले ९ बैंकलाई ठूलो कारबाही गर्यो
मंगलबार, २९ कार्तिक २०७९

बेरहामपुर सहकारी अर्बन बैंक (ओडिशा) लाई ३.१० लाख, उस्मानाबाद जनता सहकारी बैंक, महाराष्ट्रलाई २.५ लाख र सन्तरामपुर अर्बन को–अपरेटिभ बैंक लिमिटेड, गुजरातलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ। ...

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता
सोमबार, २८ कार्तिक २०७९

चिनियाँ राष्ट्रपति जो बाइडेनसँगको भेटपछि अमेरिका र चीनले आफ्ना मतभेदहरू हटाउन, सहयोगका क्षेत्रहरू खोज्न सक्छन् भन्ने देखाउने जिम्मेवारी सी र उनको हो। यसै क्रममा चिनियाँ राष्ट्रपतिले अमेरिका–चीन सम्बन्धलाई सुधार गर्ने...

'अमेरिकाले पाकिस्तानलाई रुसबाट तेल खरिद गर्ने काम रोक्न सक्दैन'
सोमबार, २८ कार्तिक २०७९

एक्सप्रेस ट्रिब्यून अखबारका अनुसार भारतको उदाहरण उद्धृत गर्दै पाकिस्तानका अर्थमन्त्री इशाक दारले त्यहाको मन्त्रालयले समान सर्तमा रसियाबाट तेल किन्न प्रयास गर्नेछ । द न्युज इन्टरनेशनल रिपोर्टका अनुसार डारले गत महिना...

भारतमा फेरि भूकम्पको धक्का महसुस
सोमबार, २८ कार्तिक २०७९

यसअघि शनिबार साँझ ४ बजेर १५ मिनेटमा उत्तराखण्डमा ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो, जसको केन्द्रबिन्दु पौरी गढवाल क्षेत्रमा रहेको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार उत्तराखण्ड–नेपाल सीमा जोडिएको...

रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छः टर्कीस् राष्ट्रपति
आइतबार, २७ कार्तिक २०७९

टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डोगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिएका छन् । उनले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा...

धेरै उद्यमशील कम्पनी भएका देशहरू
आइतबार, २७ कार्तिक २०७९

दोस्रोमा चीन, तेस्रोमा सिंगापुर,चौथोमा जर्मनी, पाचौमा जापान, छौटौमा दक्षिण कोरिया रहेका छन् । त्यस्तै, सातौमा बेलायत, आठौंमा क्यानाडा, स्विजरल्याण्ड, युएइ, अष्ट्रेलिया, नेदरल्याण्ड, स्वीडेन, फ्रान्स, फिनल्याण्ड र भारत रहेका छ ।