aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
भारतका तीन विमान स्थलमा नयाँ प्रणाली जडान, के हो फेशियल रिकग्निशन सिस्टम ?
शुक्रबार, १६ मंसिर २०७९

यो एक बायोमेट्रिक प्रणाली हो जसले व्यक्तिलाई उसको अनुहार, आँखा, मुखको संयोजनबाट पहिचान गर्दछ। यसमा, अनुहारका सबै तत्वहरू, विशेष गरी आँखा र मुख, पढिन्छ। त्यसपछि पहिचानको लागि, अनुहारको थ्रीडी फोटो...

भारत, भियतनाम, टर्की र ब्राजिलका श्रमिक फिनल्याण्डको प्राथमिकतामा
विहीबार, १५ मंसिर २०७९

फिनल्याण्डले भारत, भियतनाम, टर्की र ब्राजिलमा प्रतिभावान सल्लाहकार पठाएर देशका लागि विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्षजनशक्ति प्राप्तिका निम्ति साझेदारी गर्ने श्रम मन्त्रालयका आप्रवासन निर्देशक सोन्जा हमलानेनले बुधबार यहाँ आयोजित पत्रकार...

भारतको शेयर बजारले नयाँ रेकर्ड बनायो
विहीबार, १५ मंसिर २०७९

विहीबार सेन्सेक्स १८४ अंकले बढेर ६३,२८४ मा बन्द भयो। योसँगै सेन्सेक्सले पनि आफ्नो नयाँ बन्द उच्च बनाएको छ । सेन्सेक्सका ३० मध्ये १७ स्टकहरू बढेका छन्। योसँगै १३ वटा मात्रै...

भारतमा आजदेखि ई–रुपी लागू
विहीबार, १५ मंसिर २०७९

ई–रुपै बैंक मार्फत वितरण गरिनेछ। प्रयोगकर्ताहरूले यसलाई मोबाइल फोन र उपकरणहरूमा डिजिटल वालेटहरूमा राख्न सक्षम हुनेछन्। डिजिटल वालेटको साथ  व्यक्ति–देखि क्ति वा व्यक्ति–देखि–व्यापारी लेनदेन गरिनेछ। व्यापारीलाई क्यूआर कोड मार्फत पनि...

एसियाकै सबैभन्दा ठूलो बस्तीको पुनर्विकास गराउने ठेक्का अदानी समहूले पायो
विहीबार, १५ मंसिर २०७९

धारावी पुनर्विकास परियोजना २००,००० करोड रुपैयाँ भारुको छ।महाराष्ट्र सरकारले आगामी १७ वर्षमा परियोजना पूरा गर्ने र आगामी सात वर्षमा पुनर्स्थापना पूरा गर्ने लक्ष्य राखेको छ। यस परियोजनाअन्तर्गत २००० जनवरी १...

चीनमा हत्या गर्ने योजना बनाएपछि अलिबाबाका संस्थापक ज्याक मा टोकियोमा
विहीबार, १५ मंसिर २०७९

चिनियाँ सरकारको नीतिको आलोचना गरेपछि ज्याक मा जिनपिङको निशानामा परेका थिए । चीन सरकारले उनको हत्या गर्न सक्ने आशंका थियो । माको कम्पनी ‘एन्ट ग्रुप’को विश्वकै ठूलो आईपीओ पनि रोकिएको...

कच्चा तेलको मूल्य घट्ने क्रम जारी, जनवरी यताकै न्यून मूल्य
विहीबार, १५ मंसिर २०७९

पछिल्लो ८ महिनामा कच्चा तेलको मूल्य २७ प्रतिशतले घटेको छ । पेट्रोलियम विज्ञहरूका अनुसार ब्रेन्ट द्रुत गतिमा ७० डलरतर्फ गइरहेको छ। यसले पक्कै पनि पेट्रोल र डिजेलको मूल्य घटाउने छ...

भारतले चामल निर्यातको प्रतिबन्ध हटायो
बुधबार, १४ मंसिर २०७९

सङ्घीय वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको डिजिएफटीले पर्याप्त आन्तरिक आपूर्ति सुनिश्चित गर्न तथा हिउँदे बालीको याममा चामलको कम उत्पादन हुने आशङ्कामा जैविक गैर–बासमती चामललगायत अन्य चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

युक्रेनले नेटोसँग गुहार माग्यो, हतियार आपूर्ति गर्न आग्रह
बुधबार, १४ मंसिर २०७९

दशौँ महिनामा प्रवेश गरेको रुस–युक्रेन द्वन्द्वले युरोपलाई स्तब्ध पारेको छ । युरोपेली सङघ र उसका सदस्य राष्ट्रले युद्धको विभिषिकाबाट बच्न देश छाडेर भागेका युक्रेनीप्रति ऐक्यबद्धता जनाएका छन् भने पोल्याण्ड सरकारले...

टोयोटा किर्लोस्कर मोटरका उपाध्य्रक्ष किर्लोस्करको निधन
बुधबार, १४ मंसिर २०७९

विक्रम किर्लोस्करको जन्म नोभेम्बर १९५८ मा भएको थियो । उनका पिताको नाम श्रीकान्त किर्लोस्कर हो। विक्रमले उटीको लरेन्स स्कूलमा पढेका थिए। स्कूल पछि, उनी म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) मा...

८ हजार भारतीय करोडपतिले किन भारत छोडे ?
मंगलबार, १३ मंसिर २०७९

भारतलगायत धेरै देशका करोडपतिले आफ्नो देश छोडेको र अन्य प्रतिवेदनमा दिइएको तथ्यांकलाई हेर्दा सन् २०२२ मा भारतबाट ८ हजार करोडपति रहेका छन् । यस वर्ष रुस छाडेर अन्य देशमा बसोबास...

भारतमा डिजिटल कर्जा तिव्र रुपमा बढ्दै
मंगलबार, १३ मंसिर २०७९

फिनटेक एसोसिएसन फर कन्ज्युमर एम्पावरमेन्ट (फेस) का अनुसार डिजिटल ल्यान्डिङ एप वा वेबसाइट मार्फत प्रवाह हुने कर्जाको संख्या र मूल्य दुवैमा तीव्र वृद्धि भएको छ । गत त्रैमासमा कुल १...

बेलायतको एक कम्पनीले वर्किङ डे नै चार दिन बनायो
मंगलबार, १३ मंसिर २०७९

माइक्रोसफ्टले पनि २०१९ मा आफ्नो जापान कार्यालयमा प्रयोगका रूपमा हप्ताको चार दिन र तीन दिन बिदा काम गर्न थालेको थियो। यसले उत्पादकत्व बढेको र कर्मचारीले लिएको बिदा पनि २५ प्रतिशतले...

भारतका अस्पताल असुरक्षित, दिल्लीकै एम्सको ह्याक गरि २०० करोड माग
मंगलबार, १३ मंसिर २०७९

सर्भर ह्याकिङमा तीनदेखि चार करोड बिरामीको डाटा लिक हुने सम्भावना छ । दिल्ली प्रहरीले यस मामिलामा २५ नोभेम्बरमा साइबर आतंकवादको मुद्दा दर्ता गरेको थियो। अनुसन्धान निकायको सिफारिसमा अस्पतालमा कम्प्युटरको इन्टरनेट...

ठगीका अनौठा घटना, सीईओ भनेर म्यासेज पठाएर १ करोड ठगी, ७ जना ठग पक्राउ
सोमबार, १२ मंसिर २०७९

सीईओ अदार पूनावालाको फोटो व्हाट्सएप डीपीमा राखेर व्यवस्थापनसँग पैसा मागेका थिए। सीईओको फोटोसहितको ह्वाट्सएपबाट आएको म्यासेज हेरेर हतारमा अनलाइनबाट रु १,०१,०१,५५४ पैसा भारु ट्रान्सफर गरियो । ...

एसियाका दोस्रो सबैभन्दा धनी अम्बानीको आर्थिक साम्राज्य कति ठूलो छ ?
आइतबार, ११ मंसिर २०७९

जियोफोन नेक्सट यसको मूल्य करिब ७१९८.४ रुपैयाँ रहेको छ । त्यस्तै, मनिकंट्रोल यो फाइनासियल न्युज पोर्टल १९९९ मा सार्वजनिक गरिएको थियो । जसको मूल्य २७.२ करोड रुपैयाँ रहेको छ ।...

भारत जोडो यात्रामा कहिले नेपालको राष्ट्रिय गान बजाएर चर्चा पाएका राहुले फेरि पाकिस्तानलाई जोडे
शनिबार, १० मंसिर २०७९

राहुल गान्धीको मध्य प्रदेश भ्रमणका क्रममा भाजपा नेताहरूले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेका छन् । यात्रामा ‘पाकिस्तान जिन्दाबाद’ नारा लगाइएको दाबी गरिएको छ । कांग्रेसले यसलाई भाजपा र यात्रालाई...

शेयर बजारका बादशाहद्वारा ७५ करोड डलर दान
विहीबार, ०८ मंसिर २०७९

यो वर्ष वारेन बफेटले दिएको दोस्रो ठूलो दान हो। यसअघि जुन २०२२ मा उनले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई ११ मिलियन क्लास बी शेयर, सुसान थम्पसन बफेट फाउण्डेसनलाई ११ मिलियन...

चीनमा आगलागीमा परी ३६ को मृत्यु
मंगलबार, ०६ मंसिर २०७९

चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।मध्य चीनको हेनान प्रान्तमा रहेको एन्यान सहरमा अवस्थित एक व्यापारिक फार्ममा आगलागी भएको बताइएको छ...

इण्डोनेशियाको जाभा टापुमा भूकम्प, छयालिस जनाको मृत्यु
सोमबार, ०५ मंसिर २०७९

भूकम्पमा परी गम्भीर घाइते भएका ४६ जनाको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सात सय जना घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले बताएका छन् । सियानजुर वरपरका...