aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ २८ गतेका लागि आव्हान गर्यो साधारण सभा
बुधबार, ०५ जेठ २०७८

लाभांशसँगै गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण र सञ्चालकहरुको बैठक भक्ता पुनरावलोकन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले...

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा जेठ २८ गते , बुक क्लोज कहिले ?
मंगलबार, ०४ जेठ २०७८

सोही पूँजीको आधारमा रू. ११ करोड ४१ लाख ८० हजार बराबरको लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।  साथै सभाले आव २०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका अन्य वित्तिय विवरणहरु...

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा स्थगित
विहीबार, ३० बैशाख २०७८

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालन निर्वाचन गर्ने कार्यक्रम समेत थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखिको बुक क्लोजको मिति भने यथावत रहने कम्पनीको भनाई छ...

एनएलजी इन्स्योरेन्सको नाफा ३५ प्रतिशतले वृद्धि,खुद बीमा शुल्क ८५ करोड ३६ लाख आर्जन
बुधबार, २९ बैशाख २०७८

१ अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड २८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । गत...

प्रडेन्सियल इन्स्योरेन्सको साधारण सभा स्थगित
सोमबार, २७ बैशाख २०७८

सर्वसाधारणको ४० प्रतिशत रहेकोमा संस्थापक शेयर स्वमत्वि ५१ प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत बढाइ ४९ प्रतिशत मा परिणत गर्ने तयारी कम्पनीको छ । ...

आज हुने भनिएको जनरल इन्स्योरेन्सले साधारण सभा स्थगित
आइतबार, २६ बैशाख २०७८

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउँनेछ । साथै सर्वसाधारण शेयरधनीहरुको...

युनाइटेड इन्स्योरेन्सको खुद नाफा ३३५ प्रतिशत बढ्यो
शनिबार, २५ बैशाख २०७८

यस वर्ष कम्पनीले रू. ८७ करोड ८६ लाख ९८ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन रकम ७१ प्रतिशतले वृद्धि भएको हो...

प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा करिब १३ करोड
शुक्रबार, २४ बैशाख २०७८

६० प्रतिशत हकप्रद शेयर मार्फत पूँजी बृद्धि गरी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम पनि यस वर्ष १४ प्रतिशत बढी...

सगरमाथा इन्स्योरेन्सको खुद नाफा ६४ प्रतिशतले वृद्धि
बुधबार, २२ बैशाख २०७८

कम्पनीले यस त्रैमासको अवधिसम्ममा एक लाख ३६ हजार ६९६ बीमालेख बिक्रि गरि एक अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।समिक्षा अवधिमा कम्पनीले ८ हजार ३२ बीमा दाबी...

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा शतप्रतिशत बढ्यो
आइतबार, १९ बैशाख २०७८

तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी रू. ७० करोड र जगेडा कोष रकम रू. ३ करोड ७७ लाख ७१ हजार थियो । बीमाकोष रकम पनि यस वर्ष ९४ प्रतिशत बृद्धि भई रू....

शिखर इन्स्योरेन्सको अभिकर्ता बन्ने अवसर
विहीबार, १६ बैशाख २०७८

उक्त तालिमका लागि एसएलसी उत्तीर्ण नेपाली नागरिकले आवेदन दिनसक्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । शिखर इन्स्योरेन्सले हरेक वर्ष सर्वसाधारणका लागि यस्ता अवसरहरु प्रदान गर्दै आइरहेकोे छ। ...

नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग, चुक्तापुँजी १० अर्ब
विहीबार, १६ बैशाख २०७८

पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेका आवेदकले नयाँ पुनर्बीमा कम्पनीमा लगानी गर्न नपाउने भएका छन। साथै समितिले यसअघि पुनर्बीमा कम्पनीका लागि समितिमा दर्ता भएका सबै आवेदन रद्द गरिएको समितिले...

सानिमा जनरल इन्स्योरेन्सको साधारण सभा जेठ ११ गते, प्रस्ताव के के छन् ?
विहीबार, १६ बैशाख २०७८

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख २९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाभा भाग लिन योग्य...

प्रभु इन्स्योरेन्सको साधारण सभा जेठ ६ गते, लाभांश प्रस्ताव पारित गर्ने
विहीबार, १६ बैशाख २०७८

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको अन्त्यसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित र सामूहिक लगानीकोष योजना सञ्चालन गर्ने विषय प्रबन्धपत्रमा थप गर्ने निर्णय पनि सभाले गर्नेछ । सञ्चालक समितिका सदस्यहरुको...

पुनर्निर्माणमा खटिएका प्राविधिकको बीमा भुक्तानीका समस्या समाधान हुने
सोमबार, १३ बैशाख २०७८

नेपाल सरकारले कोभिड–१९ को महामारीका कारण चालु आर्थिक वर्षको बजेटमा नै सबै कर्मचारीको प्रोत्साहन भत्ता कटौती गरेकाले पुनःनिर्माणमा खटिएका प्राविधिकहरुका लागि मात्र माग गर्नु उपयुक्त नहुने धारणा प्राधिकरणका अधिकारीहरुको थियो...

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन
शुक्रबार, १० बैशाख २०७८

कम्पनीको जेठ २ गते साधारणसभाले प्रस्तावित शेयर स्वामित्व परिवर्तन पेश गर्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ । साधारणसभा प्रयोजनका लागि बैंशाख १९ गते शेयर पुस्तिका बन्द गर्ने निर्णय समेत...

नेपाल इन्स्योरेन्सले शेयरधनीहरुको बैंक खातामा जम्मा ग¥यो नगद लाभांश
मंगलबार, ०७ बैशाख २०७८

बैंक खाता अद्यावधिक गराउँनेहरुको हकमा पनि नगद लाभांश बैंक खातामै जम्मा गरिने जानकारी समेत कम्पनीले गराएको छ । यसर्थ हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित...

नेप्सेले गर्यो आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन
विहीबार, ०२ बैशाख २०७८

कम्पनीको प्रस्तावित ७ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको छ । कम्पनीको पछिल्लो कारोबार दिन मंगलवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २५७ को अधारमा बोनस पछिको...

‘अटो प्लस बीमा’ क्षतिको समयमा सवारीधनीलाई पूर्ण राहात दिने
मंगलबार, ३१ चैत्र २०७७

बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको ‘अटो प्लस बीमा योजना’अन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक सवारी भाडा÷यातायात खर्च गरी तीन प्रकारका अतिरिक्त...

सगरमाथा इन्स्योरेन्सले ल्यायो ‘आरोग्य स्वास्थ्य बीमा योजना’
मंगलबार, ३१ चैत्र २०७७

कम्पनीका अनुसार यदि बीमितले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा गरेको छ भने एक वर्षमा तीन हजार...