तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्त सम्मको वासलात पेश भएको थियो । नाफा नोक्सान हिसाव तथा नगद...
संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेकका अन्य व्यक्ति तथा संघसंस्थाहरुमा विक्री गरिने समेत कम्पनीको भनाई छ । यो शेयर खरिदको आवेदन कम्पनी तथा कम्पनीको शेयर रजिष्ट्रार कार्यालय...
आइतवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । आइतवारदेखि यस कम्पनीको शेयर खरिद गर्नेहरुले प्रस्तावित लाभांश प्राप्त गर्नेछैनन् । असार १७ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश...
प्रश्न यो हो कि घटना भएको एक महिनासम्म तयार नभएको मुचुल्का कहिले बन्छ ? के त्यो मुचुल्का बन्दा तथ्यमा आधारित होला ? जलेजती खाली कार्टुन सबैमा तयारी बियर र चाउचाउ...
कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट १५ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त सम्झौता पश्चात शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषकले आफनो पशुपन्छी तथा बालिनालीको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने कम्पनीले बताएको छ । साथै कम्पनीले नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी...
चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब भन्दा बढी बीमाशुल्कआर्जन गरेका छन् । बीमा समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा १...
बोनस शेयर वितरण पछि कायम हुने चुक्ता पूँजीमा कम्पनीको संस्थापक शेयरधनीको समूहमा ६० प्रतिशत को शेयर स्वामित्व र सर्वसाधारणको ४० प्रतिशत रहेकोमा संस्थापक शेयर स्वमत्वि ५१ प्रतिशत र सर्वसाधारण समूहको...
गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश सहित ७ दशमलव ७५ प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष १ प्रतिशत कम लाभांश...
स्वास्थ्य बीमा सुरु गरेको शिखर इन्स्योरेन्सले हाल १ हजारभन्दा बढी रोग लाग्दा त्यसको उपचार खर्च व्यहोर्ने लोकप्रिय सेवा ६ हजार बढी अस्पतालबाट प्रवाह गरिरहेको छ । जटिल रोग लागे पनि...
बागमती प्रदेशमा बीमा कम्पनीको बाक्लो उपस्थिति देखिएको छ । बागमतीमा यस्ता कम्पनीका ८०७ ओटा शाखा स्थापना भएका छन् । त्यसमा जीवन बीमा कम्पनीका ४९९ र निर्जीवन बीमा कम्पनीका ३०८ शाखा...
निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता...
कम्पनीको जेठ १७ गतेको सञ्चालक समितिले गरेको यो प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड...
जीवन बीमा जस्तै घरको बीमा पनि महत्वपूर्ण छ भन्ने राज्यले यस पटक बुझेको उनले बताए । उनले भने, ‘कतिपय मानिसहरुले पुख्र्यौली सम्पती बेचेर अनि बाबाआमाको पैसामा घर बनाएका हुन्छन्, कतिले...
कम्पनीले गत चैत ९ गते सम्पन्न १५ औं वार्षिक साधारणबाट उक्त बोनस शेयर पारित गरेको थियो । कम्पनीले ३० प्रतिशत हकप्रद पश्चात कायम चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ४५...
मूल्य समायोजन पछि बिहीवार शेयर खरिद गर्ने लगानीकर्ताहरुले यस वर्ष कम्पनीले प्रस्ताव गरेको कुल ३ दशमलव ७५ प्रतिशत लाभांश भने पाउनेछैनन् । कम्पनीको लाभांश जेठ ११ गते मंगलवारसम्म कायम शेयरधनीहरुले...
कम्पनीको मंगलवार कायम अन्तिम मूल्य रू. ७६६ को आधारमा ३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७४४ तोकेको हो । बिहीवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोबार खुला हुनेछ । समायोजन...
उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांस पारीत गर्नुका साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ । ...
संस्थानमा हाल उप महानिर्देशक पदमा कार्यर रिमाल निमित्त प्रमुख प्रशासक तोकिएको कम्पनीले जनाएको छ । संस्थानको सञ्चालक समितिले हिजोबाट लागू हुने गरी रिमाललाई अर्को व्यवस्था नहुँदासम्मको लागि कामु प्रमुख प्रशासकको...
सभाले गत आर्थिक वर्ष ०७६/७७ को लागि १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । यस वर्ष कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव...