aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा केसी नियुक्त

सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा केसी नियुक्त

सिन्धु विकास बैंक लिमिटेडको बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा चार्टर्ड एकाउण्टेन्ट गणेश कुमार केसीलाई नियुक्त भएका छन् । बैंकको...

क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द

क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द

नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफर प्रालिको विप्रेषण कारोबार कन्द गर्ने जनाएको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी...

लुम्बिनी विकास बैंकको लाभांश गत वर्षभन्दा कम

लुम्बिनी विकास बैंकको लाभांश गत वर्षभन्दा कम

लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ८ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।...

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालन

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी जेबीएनएल सेक्यूरिटिज सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको जेबीएनएल सेक्यूरिटिज् लिमिटेडले आफ्नो सेवा शुरु गरेको छ । कम्पनीले सोमबारदेखि धितोपत्र...

ग्लोबल आइएमई लघुवित्तले यस वर्ष आधा घटायो लाभांश
सोमबार, २५ मंसिर २०८०

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष गत वर्षभन्दा आधा कम लाभांश वितरण गर्ने भएको छ । मङ्सिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल...

कामना सेवा विकास बैंकको ५ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
सोमबार, २५ मंसिर २०८०

यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति...

ग्लोबल आइएमई बैंकको चार नयाँ शाखा सञ्चालन
आइतबार, २४ मंसिर २०८०

ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–५, चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा...

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
आइतबार, २४ मंसिर २०८०

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतबार काठमाडौंको लैनचौर ब्याङ्क्वेटमा बैंकको सभा सम्पन्न भएको हो । ...

साना किसान लघुवित्तले यस वर्ष २० प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, २४ मंसिर २०८०

कुल लाभांशमध्ये १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश रहको छ । यस वर्ष कम्पनीले गत वर्षको भन्दा कम लाभांश वितरण गर्न लागेको हो...

भूकम्प प्रभावितले दुई प्रतिशत प्रिमियममा २५ लाखसम्मको घर कर्जा पाउने
शुक्रबार, २२ मंसिर २०८०

यस प्रयोजनका लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने छ । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा...

सिटिजन्स बैंक र ईनलाइटन मोटर्सबीच सम्झौता, आकर्षक दरमा ‘अटो लान’ पाइने
शुक्रबार, २२ मंसिर २०८०

बैंक र कम्पनीबिचको यो सम्झौतामा बिवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ । यस सम्झौता अनुरूप ग्राहकले केवल १ प्रतिशत प्रिमियम...

नेपाल एसबिआई बैंकले पुस १३ गते बोलायो साधारण सभा
शुक्रबार, २२ मंसिर २०८०

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी...

समस्यामा परेका ऋणीको कर्जा पुनःसंरचना अवधि बढ्यो
शुक्रबार, २२ मंसिर २०८०

यसअघि यो व्यवस्था पुस मसान्तसम्म थियो ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०र०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । ...

घरजग्गा र शेयरधितो कर्जा प्रवाहमा लचकता
शुक्रबार, २२ मंसिर २०८०

स्रोतका अनुसार बिहीबार साँझमात्रै पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंक सञ्‍चालक समितिका पदाधिकारीलाई बोलाएर घरजग्गा र शेयर कारोबारमा विशेष लचिलो नीति अबलम्वन गर्न दबाब दिएका थिए । ...

मौद्रिक नीति समीक्षा सार्वजनिक, ब्याजदर कटौती (पूर्णपाठ)
शुक्रबार, २२ मंसिर २०८०

निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको बैंकदरलाई ७.५ बाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ बाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ बाट घटाई ३ प्रतिशत कायम गरेको छ...

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कपिल ढकाल नियुक्त
विहीबार, २१ मंसिर २०८०

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल यहि मंसिर २० गते बुधरबादेखि लागु हुनेगरि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।...

नबिल बैंकले ९ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने
विहीबार, २१ मंसिर २०८०

प्रति ऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यमा बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८०...

मितेरी डेभलपमेन्ट बैंकको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
विहीबार, २१ मंसिर २०८०

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी राधिका कार्कीको नाममा रहेको यो शेयर बिक्रीमा...

बैंकका कर्मचारीलाई नियन्त्रणमा लिने प्रसाईँका कार्यकर्तालाई कारबाही गर्न माग
बुधबार, २० मंसिर २०८०

‘एक वाणिज्य बैंकको बिर्तामोड, झापा शाखामा कार्यरत एक कर्मचारी माथि भएको धरपकड प्रति हाम्रो घोर आपत्ति रहेको र घट्नामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दछौँ । आफ्ना ग्राहकहरूलाई सेवा–सुविधा प्रदान गर्न...

प्रहरी भन्छ : विदेशबाट रकम पठाउँदा बैंक खातामै हुण्डी भयो
बुधबार, २० मंसिर २०८०

प्रहरी प्रवक्ता कुवेर कडायतले वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको र सो रकम गैरकानुनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको...