aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनी वीक–२०२२’
शुक्रबार, ११ चैत्र २०७८

“आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस” भन्ने नाराका साथ एभरेष्ट बैंक लिमिटेडले ’ग्लोबल मनी वीक–२०२२’ मनाएको छ । यो विशेष सप्ताहको उपलक्ष्यमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा...

एभरेष्ट बैंकद्धारा २०७९ सालको क्यालेन्डर सार्वजनिक
शुक्रबार, ११ चैत्र २०७८

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले लामो...

नेपाल बङ्गलादेश बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन
शुक्रबार, ११ चैत्र २०७८

‘ग्लोबल मनि वीक–२०२२’ अन्र्तगत हरेक मुलुकका महिला तथा युवापुस्तामा वित्तीय शिक्षाको महत्वकाबारेमा जागरण ल्याउने उद्देश्यले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार वित्तिय साक्षरता अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा...

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने
शुक्रबार, ११ चैत्र २०७८

शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले  चैत्र १२ गतभोलि २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । विभागले  १० बजेदेखि १२...

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने
शुक्रबार, ११ चैत्र २०७८

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै उक्त कोषमा रहेको तीन अर्ब ४५ करोड रुपैयाँ रकम...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरिकल ईभेन्टस् प्रालिमा विशेष छुट
शुक्रबार, ११ चैत्र २०७८

महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल ईभेन्टस् प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात महाराजगञ्ज, नारायण गोपाल चोकमा अवस्थित अरिकल ईभेन्टसमा यस बैंकको डेबिट कार्ड,...

बैंक अफ काठमाण्डूका ग्राहकलाई रोडहाउस क्याफे पोखरामा १० प्रतिशत छुट
शुक्रबार, ११ चैत्र २०७८

यस सम्झौता पश्चात् ग्राहकहरुले रोडहाउस क्याफे पोखरामा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी...

एनएमबि बैंकको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा
शुक्रबार, ११ चैत्र २०७८

नएमबि बैंक लिमिटेडले संस्थापक तर्फको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विजय बाबुु श्रेष्ठको नाममा रहेको उक्त शेयर चैत ११ गतेदेखि विक्रीमा ल्याएको हो । ...

सानिमा बैंक अब चितवनको टाँडीमा
विहीबार, १० चैत्र २०७८

सानिमा बैंक लिमिटेडले मिति २०७८ चैत्र १० गते चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण...

राष्ट्र बैंकमा प्राविधिक कर्मचारी आवश्यकता
विहीबार, १० चैत्र २०७८

नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो । ...

कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्दन गर्ने
विहीबार, १० चैत्र २०७८

“कृषि क्षेत्रको विकासको लागि बैंकहरुले जति प्रभावपारेको छ त्यो भन्न सकेको छैनौ । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभावभन्न सक्ने गरि अगाडी बढौं ।” उनले भने,“बैंकले निक्षेपकार्ताको पैसा फिर्ता...

ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
विहीबार, १० चैत्र २०७८

देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रबिन रेग्मी र देउराली शाखा प्रबन्धक हर्क बहादुर तामाङद्वारा म्यागङ गाउँपालिका वडा...

सांग्रिला डेभलपमेन्ट बैंक र मेराकि हेल्थ सोलुशन बीच स्वास्थ्य सम्झौता
बुधबार, ०९ चैत्र २०७८

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशन बीच बैंकका कर्मचारी, बैंकका ग्राहक तथा कर्मचारीका परिवारलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा...

सानिमा बैंक नयाँ शाखा सिराहाको मिर्चैयामा
बुधबार, ०९ चैत्र २०७८

सानिमा बैंक लिमिटेडले बुधबार सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य...

नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकबीच सम्झौता, डिजिटल इकोसिस्टमको विकासमा काम गर्ने
बुधबार, ०९ चैत्र २०७८

नेपाल पेमेन्ट सोलुशनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुशनका सीएक्सओ प्रताप श्रेष्ठ, र बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ, बैंकका...

सेञ्चुरी बैंकद्वारा निःशुल्कदन्त शिविर कार्यक्रम सम्पन्न
बुधबार, ०९ चैत्र २०७८

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोलाशाखाले २०७८ चैत्र ७गते एकदिने निःशुल्कदन्तशिविर कार्यक्रम सम्पन्न गरेको छ । सो शिविरमा १०८ जना स्थानीयबासिन्दाहरुले सेवाप्राप्तगर्नु भएको छ । उक्तकार्यक्रममासमाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग...

राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा पोखरामा
मंगलबार, ०८ चैत्र २०७८

एमडी हाई खाँले लघुवित्तको मुख्य प्रवर्तक नेपाल ग्रामीण विकास संस्था (नेपाल रुरल डेभलपमेन्ट अर्गनाइजेशन (नेरुडो)) सँग दशकौँ पुरानो सम्बन्धको बारेमा जानकारी गराउँदै लघुवित्तलाई सबै सहयोग गर्ने आश्वासन दिए । ...

नबिल बैंकले शुरु गर्यो बसन्ती प्रेरणादायी पात्र अभियान
मंगलबार, ०८ चैत्र २०७८

एसिड आक्रमणबाट बाँच्न सफल भएकी बसन्ती परियारको वास्तविक जीवनमा आधारित रहेर नबिल बैंकले एक सामाजिक सचेतना अभियान शुरु गरेको छ । बसन्ती परियार एक यस्ती महिला हुन् जसलाई पिडकले एसिड...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई प्रतिक्षालय निर्माण
मंगलबार, ०८ चैत्र २०७८

विद्यालयमा अध्ययनरत विधार्थिहरुलाई घाम पानीबाट बच्न सजिलोहोस् भन्ने उद्देश्यले बैंकले  प्रतिक्षालय निर्माण गरेको हो । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक उत्तम बहादुर मल्लले विगत देखिनै बैंकले सामाजिक तथा आर्थिक...

एनएमबिको सहुलियतपूर्ण कर्जाबाट १५६ जना उखु किसान लाभान्वित
मंगलबार, ०८ चैत्र २०७८

एनएमबि बैंकले प्रदेश नं. २ का उखु किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै प्रदेश नं.२ मा हालसम्म १५६ जना उखु किसानहरुलाई  कलैया...