आर्थिक वर्षदेखि माघ मसान्तसम्म ३३ वटा फाइनान्स कम्पनीको मुद्दा दर्ता भएका छन् । जसमा आइसीएफसी फाइनान्स १, इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स १, गोर्खाज फाइनान्सको ६, जनरल फाइनान्स ५, प्रोग्रेशिभ फाइनान्स...
प्राइम कमर्शियल बैंक लिमिटेडले चैत १६ गतेदेखि ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र...
यो वर्ष पीपुल्स को–अपरेटिभ बैंक लिमिटेड आरबीआईले कारबाही गरेको चौथो बैंक हो। सर्जेरोडाडा नायक शिराला सहकारी बैंक स्वतन्त्र सहकारी बैंक र मन्था अर्बन कोअपरेटिभ बैंकको लाइसेन्स खारेज भएको छ ।...
संस्थाका विभागीय प्रमुखहरुले सहजिकरण गरेको उक्त गोष्ठीमा अनुगमन अधिकृतहरुले शाखा प्रवन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या , चुनौती तथा रणनीतिहरुको बारेमा योजना प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगती प्राप्ती गर्ने प्रतिवद्धता...
त्यस्तै कार्यक्रममा टेवानका अध्यक्ष रेनु थापाले नबिल बैंकले टेवानलाई रोजेकोमा धन्यवाद दिदै महिला व्यवसायीको प्रवर्धनमा बैंक संग हातेमालो गर्दै सँगै अघि बढ्ने बताए । कार्यक्रममा केहि महिला उद्यमीलाई नबिल क्यूआर...
बागलुङ नगरपालिका – १४, बलेवा नारायण स्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ...
उक्त कार्यक्रममा समाज डेण्टल हस्पिटल पेप्सीकोलाको प्राविधिक सहयोग रहेको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर,...
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।...
महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ । सोही...
उच्च अदालत पाटनको २०७८ असोज १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय...
यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइलएप “Global Smart Plus” वा वेभ “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिनसक्ने छन् । ...
एन आई सी एशिया बैंकले समय अनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ...
माघमा मात्र सबैभन्दा बढी घरजग्गामा ऋण प्रवाह सिभिल बैंक लिमिटेडले गरेको छ । यो बैंकले माघमा मात्र ७० करोड ७० लाख रुपैयाँ यस्तो ऋण प्रवाह गरेको छ । त्यस्तै दोस्रोमा राष्ट्रिय...
औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्घि भएको देखिन्छ । अहिले बाणिज्य बैंकहरुसंग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयां पुगेको छ भने कुल क्रृण ४१ खर्ब ७२ अर्ब...
ज्योति विकास बैंकले एक विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत काठमाडौं बसन्तपुर स्थित नव आदर्श माध्यमिक विद्यालयलाई विद्यालयमा अध्यनरत...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ई–केवाईसी सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल बंैकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अध्यावद्यिक गर्ने...
फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा उल्लेख्य सुधार देखिएको छ । यस महिना वाणिज्य बैंकहरुको निक्षेप २१ अर्बले बढेको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार गत माघ २९ गतेसम्म...
‘बैंकले आफुखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सिमा निर्धारण भई व्यवसायी अनुकूल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने, ‘राष्ट्र बैंकलाई उत्पादनमूलक क्षेत्रको...
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र–२०७८ संशोधन गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत १० गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म विक्री खुला गर्दा वितरण...