aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
सानिमा बैंकको रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म मासिक ब्याजदर
विहीबार, १४ असोज २०७८

नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना ल्याएको छ  ।बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको हो...

नबिल बैंक एसियाली विकास बैंकको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित
विहीबार, १४ असोज २०७८

नबिल बैंक लगातार दोस्रो पटक एशियाली विकास बैंकको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित भएको छ। बैंकले २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा...

कुमारी बैंक र यती एअरलाइन्सल कुमारी स्काई क्लव कार्ड जारी गर्ने
बुधबार, १३ असोज २०७८

कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्स प्रालिले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक स्विप एण्ड प्लाई च्याम्पिएनको शुरुवात गरेको छ । यती एअरलाइन्सको स्काई...

गरिमा विकास बैंकका ग्राहकलाई कपाल प्रत्यारोपणमा ४० प्रतिशतसम्मको छुट
बुधबार, १३ असोज २०७८

गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवासुविधामा आर्कषक छुटको लागि सम्झौता गरेको छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा...

एसियन डेभेलपमेन्ट बैंकको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधि लक्ष्मी बैंकले पायो
बुधबार, १३ असोज २०७८

एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखी जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंकले बिभिन्न साना, मझ्यौला तथा...

बंगलादेश बैंकको शेयर चौधरी समूहले किन्ने तयारी
बुधबार, १३ असोज २०७८

चौधरी समूहले बंगलादेशको आइएफआईसी बैंकका प्रतिनिधिसँग वार्ता गरिरहेको स्रोतले बताएको छ । एनबी बैंकको संस्थापक शेयर खरिद गरेर नविल बैंकमा मर्ज गर्ने योजना अनुसार अब चौधरी समूहले उक्त शेयर खरिद...

सामसुङ मोबाइल अब बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दी किन्न सकिने
बुधबार, १३ असोज २०७८

बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपालबीच बैंक क्रेडिट कार्डबाहकलाई सामसुङको Smartphone, Smart Watch तथा Tablets हरु सरल किस्ताबन्दीमा उपलब्ध गराउने सम्झौता भएको हो । ...

सिटिजन्स बैंकले आगामी साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने
बुधबार, १३ असोज २०७८

बैंकले गत आर्थिक वर्षको लाभांश भने प्रस्ताव गरिसकेको छ । यस वर्ष बैंकले कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको असोज ८ गतेको सञ्चालक समितिको बैठकले...

एनएमबि बैंकको मुद्धती निक्षेपमा ९.५२ प्रतिशतको आकर्षक योजना
बुधबार, १३ असोज २०७८

हाल बैंकमा निक्षेप जम्मा भईरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबिले उच्च ब्याज प्रदान गर्दै आइरहेकोे छ...

सामसुङको सामान किन्न बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दी योजना
बुधबार, १३ असोज २०७८

नेपालीहरुको आउदैं गरेको चाडपर्वहरु दशैं, तिहार, नेपाल संवत् तथा छठलाई लक्षित गरी बैंक अफ काठमाण्डू लिमिटेडले सामसुङको समान किन्न सरल किस्तावन्दी योजना ल्याएको छ । बैंकका ग्राहकहरुले शुन्य प्रतिशत ब्याजदरको...

दरबार हाई स्कूलमा डिजिटल शिक्षा विकास गर्न सनराइज बैंकको सहयोग
बुधबार, १३ असोज २०७८

कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न प्रयाप्त सोत्र,...

राष्ट्रिय वाणिज्य बैंकका पीओएस कारोबारमा क्यास ब्याक अफर
मंगलबार, १२ असोज २०७८

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । आउँदो दशैं, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दैं विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको...

गोर्खाज फाइनान्स फेरि जोखिमतर्फ जाने खतरा, ललिता निवास काण्डका खापुङ अध्यक्षको आकांक्षी
मंगलबार, १२ असोज २०७८

त्यतिमात्र होइन विगतमा गोर्खा डेभलपमेन्ट बैंकलाई सिद्ध्याएर फाइनान्समा झार्ने दुष्कर्मको भारी बोकिरहेका उनै प्रेम बहादुर खापुङलाई अहिले पनि पुराना मतियारहरू धर्मकुमार राई र डिबी बञ्जनको साथ रहेको गोर्खाज फाइनान्ससम्बद्द स्रोतले बताएको छ।...

राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन
मंगलबार, १२ असोज २०७८

नेपाल राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ । परिवर्तन पछिको उक्त विभागको नयाँ नाम मौद्रिक व्यवस्थापन विभाग कायम गरिएको हो...

कुमारी बैंकले प्रस्ताव गर्यो ८.६७ प्रतिशत लाभांश
मंगलबार, १२ असोज २०७८

कुमारी बैंकले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकको असोज ११ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस...

तरलता अभाव हुँदाहुँदै बैंकले कर्जा विस्तार तीव्र पारे
मंगलबार, १२ असोज २०७८

तरलता अभाव भएको भन्दै बैंकहरूले राष्ट्र बैंकबाट ठूलो परिमाणमा अल्पकालीन सापटी लिने र अर्कोतिर तीव्र रुपमा कर्जा विस्तार गर्ने रु यो कसरी सम्भव भयो रु बैंकर्स संघका अध्यक्ष भुवन दाहालले भने, ‘बैंकहरूसँग...

भारतीय स्टेट बैंक जस्तै ४-५ वटा थप बैंकहरुको खाँचो छः अर्थमन्त्री सीतारमण
मंगलबार, १२ असोज २०७८

मन्त्रीले वित्तीय सेवाको पहुँच मा व्यापक असमानता रहेको उल्लेख गरिन्। उनले भारतका केही भागमा साना बैंकको आवश्यकता रहेको बताए। अर्थमन्त्रीले आईबीएलाई तर्कसंगत दृष्टिकोण र डिजिटल प्रविधि को इष्टतम उपयोग बाट...

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आगन्तुक रिर्सोटमा विशेष छुट
सोमबार, ११ असोज २०७८

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन आगन्तुक रिर्सोट प्रालिसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । ...

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई दराजको दशैं धमाका योजनामा २० प्रतिशत छुट
सोमबार, ११ असोज २०७८

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । दशैंलाई लक्षित गरी दराजले २०७८ साल असोज १० गतेबाट संचालनमा...

कुमारी बैंकका ग्राहकहरुलाई दराज अनलाईनबाट समान खरिद गर्दा विशेष छुट
सोमबार, ११ असोज २०७८

नेपालीहरुको  महान चाडको आगमनसँगै नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रबर्धन गर्न कुमारी बैंक लिमिटेडले आफ्ना डेबिट र क्रेडिट कार्डवाहकहरुलाई विशेष छुट दिने उद्देश्यले दराजसँग  विशेष छुट सम्बन्धि सम्झौता गरेको छ ।...