महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालिसँग मंगलबार एक सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रालिको प्रयोगशालामा...
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३५औँ शाखा सुनसरी जिल्लाको बर्जु गाँउपालिका ६ को चिमडीमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा...
बैंकले विपतबाट प्रभावित नवलपरासी जिल्ला बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई प्रति घरधुरीे चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटर (पानी) लगायतका सामग्री...
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ । उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन...
उक्त कार्यक्रममा राष्ट्रिय कलाकरद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैकको तर्फबाट उहांहरुको सुस्वास्थ्य तथा दिर्घायूका कामना सहितको सम्मान समेत गरिएको थियो । आगामी दिनमा समता शैक्षिक गुठीलाई यस प्रकृतिका...
यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट÷क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ । ...
नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमित श्रेष्ठबिच उक्त सम्झौता आदानप्रदान गरेका छन । ...
राष्ट्र बैंकबाट ऋण लिएको उक्त लघुवित्तको चुक्ता पूँजी २०७७ असारसम्म रू.१ अर्ब थियो । त्यसअनुसार त्यस लघुवित्तले राष्ट्र बैंकबाट १० करोड रुपैयाँसम्म मात्र ऋण पाउने हो । तर, राष्ट्र बैंकले...
उद्यम गर्न चाहने नगरवासीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्यले नगरपालिका र नबिल बैंकबीच शुक्रवार सम्झौता भएको छ । सो सम्झौता पत्रमा नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार र बैंकका वाग्मती प्रदेश प्रमुख...
विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, जन नमूना माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला,प्रध्यानाध्यापक, यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर...
दाहालले सीडी रेसियोमा कार्यान्वयन विभिन्न चरणमा गर्न राष्ट्र बैंकलाई सुझाव दिए । “२०७९ असारसम्म ९० प्रतिशत सीडी बनाउनुपर्ने सट्टा तीन चरणमा यो लक्ष्य पुरा गरौं,” अध्यक्ष दाहालले भने, “पुस मसान्तसम्म...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आरविवि म्युचुअल फण्ड १ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड...
एनएमबि बैंक लिमिटेडले दोस्रो कार्यकालको लागी ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्नको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र/केन्द्रीय नवीकरणीय ऊर्जा कोषसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बैंकले जनवरी २०१८ देखि...
विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, जन नमूना माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद कोइराला,प्रध्यानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर...
नबिल बैंकले पनौती नगरपालिकासँग सम्झौता गरेको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाका मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित...
पछिल्ला दिनमा चलेको हल्लामा पूर्णरुपमा सत्यता नरहेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताएका छन् । उनले भने, ‘बैंकसँग तरलता कम भएको हो । तर, लगानी गर्ने रकम भने पर्याप्तरुपमा...
अर्यालले बिहीवारनै नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । अर्याल नेपाल सरकार अर्थमन्त्रालयको तर्फबाट नेपाल बैंकको सञ्चालक पदमा नियुक्त भएका थिए । ...
यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र खरिदको आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र आवश्यक कागजात सहित बैंकको रजिष्टर्ड कार्यालय, ट्रेड टावर, थापाथली, काठमाडौंमा निवेदन बुझाउन...
एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा आफ्नो १०५ औं शाखा उद्घाटन गरेको छ । बिहिबार एक कार्यक्रममा एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका का, वडा...
उक्त समारोहमा बैंकका प्रमूख कर्जा अधिकृत विनोद कुमार ढुगेलका साथै सिप्रदी ट्रेडिङ प्रा.लका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो ।यस बैंकले डड शाखा, ज्ञढ एक्स्६ेन्सन काउन्६र, ठ प्रादेशिक कार्यालय तथा १...