aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 
नेपाल बैंकका कर्मचारीले नक्कली बैंक ग्यारेन्टीलाई भुक्तानी दिए
बुधबार, २३ भदौ २०७८

सर्लाहीको लालवन्दी नगरपालिका भवन बनाउन ठेक्का दिँदा ठेकेदारलाई नक्कली बैँक ग्यारेन्टीको आधारमा भुक्तानी गरेको, हाल भवन बन्ने काम रोकिएको भन्ने उजुरीमा अख्तियाले अनुसन्धान गरेको थियो । ...

गरिमा बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा ३५ प्रतिशतसम्म छुट
मंगलबार, २२ भदौ २०७८

गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा विशेष छुट पाउने भएका छन् । आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा...

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन
मंगलबार, २२ भदौ २०७८

साउन १९ गतेदेखि लिलामीमा आएको मुक्तिनाथ विकास बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर...

स्थानीय तह धाउँदै बैंक
मंगलबार, २२ भदौ २०७८

बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठले सरकारको दिगो विकास लक्ष्यलाई सहयोग गर्न गत असारमा विपन्न वर्ग लक्षित किसान कर्जा र उद्यमशीलताका लागि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरिएको बताए । “हामी...

बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच मर्जर पक्का, पुससम्ममा मर्ज प्रक्रिया सक्ने तयारी
मंगलबार, २२ भदौ २०७८

बैंकको उच्च तहमा रहेको विश्वस्त स्रोतले भन्यो, "छलफल मात्र होइन सम्झौता नै भइसकेको छ। स्वाप रेसियो देखि अरू धेरै कुरामा समेत सहमति जुटिसकेको छ।" ...

सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार
सोमबार, २१ भदौ २०७८

बैंकले प्रदेश १, सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या...

प्राइम बैंंकको डिवेन्चर (ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत
सोमबार, २१ भदौ २०७८

अक्षरुपी दुई अर्ब चौवालिस करोड उनानअसि त्रिसठ्ठी हजार रुपैँया बराबरको २४,४७,९६३ थान डिवेन्चर  नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकृत गर्ने सम्झौता सम्पन्न भयो । ...

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
सोमबार, २१ भदौ २०७८

सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट रु. १००० मूल्य कायम भएको कुल ७ लाख ५० हजार युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै सांग्रिलाको यो ऋणपत्रको कारोबार गर्न...

वाणिज्य बैंकको निक्षेपमा झिनो सुधार
सोमबार, २१ भदौ २०७८

वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ । गत साउन महिनाको तुलनामा वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन रु ६ अर्बले मात्रै बढेको हो । नेपाल बैंकर्स सङ्घका अनुसार वाणिज्य बैंकहरूको कूल...

पैसा नभएको बैंक खाताको चेक काट्ने शिवराम गजुरेल पक्राउ
सोमबार, २१ भदौ २०७८

उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले ७ दिन कैद तथा १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले...

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबिच सम्झौता
सोमबार, २१ भदौ २०७८

महालक्ष्मी विकास बैंकले नेपाल विद्युत प्रधिकरणसँग विद्युतसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि...

बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको अनुरोध
सोमबार, २१ भदौ २०७८

युनिलिभर नेपालले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले नगद लाभांश सम्बन्धीत शेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिने भएकाले बैंक खाता...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर लिलामीमा
सोमबार, २१ भदौ २०७८

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर भदौ २१ गतेदेखि लिलामीमा आएको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको ३ लाख ८१ हजार ९०२ कित्ता, आरएमडिसी लघुवित्त वित्तीय...

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण
सोमबार, २१ भदौ २०७८

बालिकाहरूको शिक्षामा केन्द्रित भई स्थापना भएको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयले प्रदान गर्दै आइरहेको शिक्षा प्रणालीलाई अझ बढी गुणस्तरीय र प्रविधिमैत्री बनाउनलाई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ ।

एभरेष्ट बैंकद्वारा तीजको भावनात्मक सन्देशको विज्ञापन सार्वजनिक
आइतबार, २० भदौ २०७८

अहिलेको परिस्थितिलाई मध्यानजर गर्दै, यस विज्ञापन मार्फत एभरेष्ट बैंकले सबै जनालाई यसपालीको तीज घरमै बसी सुरक्षित रुपमा आफ्नो परिवारसँग मनाउन आग्रह गरेको छ । सो विज्ञापन एभरेष्ट बैंकको अधिकारिक फेसबूक...

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच सम्झौता
आइतबार, २० भदौ २०७८

उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका थिए । ...

नबिल बैंकले ल्यायो “नबिल डिजी वर्कस्पेस”
आइतबार, २० भदौ २०७८

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन, कोसँग छन तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो,...

माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ सेवा सञ्चालन
आइतबार, २० भदौ २०७८

सिराहा जिल्लाको सुखिपुर नगरपालीका २ छजनाचोक मा गरि जम्मा ७ स्थानमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने...

एनएमबि बैंक  ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित
आइतबार, २० भदौ २०७८

एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ्ग फाईनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखी ग्लोबल अलायन्स फर बैंकिङ्ग अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंक मध्येको एक मात्र बैंक रहेको छ...

मुक्तिनाथ विकास बैंकले आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने
आइतबार, २० भदौ २०७८

नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लि.बीच आइतबार आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्वन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका...