यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहेका सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नेछन् । यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउनु हुँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै...
सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । ...
सनराइज बैंकले गत साउन २२ गते सुचना जारी गर्दै विक्री खुला गरेको ५० हजार कित्ता संस्थापक शेयरको मूल्य संशोधन गरेको छ । बैंकले संस्थापक शेयरधनी ज्योतिकुमार बेगानीको नाममा रहेको उक्त...
एक्सेल डेभलपमेण्ट बैंकको कुल ८२ हजार ५६६ कित्ता संस्थापक शेयर भदौ १० गतेदेखि विक्रीमा आएको छ । कम्पनीले अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको...
कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन नहुँदा केही बैंकहरूले ब्याजदर बढाउन थालेको बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले स्वीकार गरे । ‘तरलता अभाव भइसकेको छैन, स्पष्ट संकेत भने देखिन थालेको छ,’ उनले भने,...
जसअनुसार यस बैंकको काठमाडौंस्थित कमलादी शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५, बसुन्धारा निवासी ५८ वर्षीय अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत...
यो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन बुझाउनु पर्नेछ । बैंकले शेयरको मूल्य भने तोकेको छैन् । ३५ दिनभित्र विद्यमान संस्थापक...
सामान्यत धितो राखिने जग्गा मोटर बाटो योग्य हुनु पर्नेछ। तर, यी विशेष ऋणीको लागि भने त्यो आवश्यक पर्ने छैन। त्यस बाहेक यस्तो ऋण सात दिनभित्र दिनु पर्ने किटानी व्यवस्था पनि...
‘नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क,ख,ग वर्षका वित्तीय संस्थाले २० लाख रुपैयाँसम्मको ऋण मोटरबाटो नपुगेको जमिनलाई धितोमा राख्ेर ऋण लिनका लागि बैंक वित्तीय संस्थाले धितो...
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मार्जिन प्रकृतिको शेयर धितो कर्जा १२ करोड रुपैयाँसम्म मात्रै कायम गरिएको छ । त्यसमा एउटा संस्थाबाट चार करोड र सबै संस्थाबाट लिएको भए रु १२...
नेपाल राष्ट्र बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत बिन्दुले थप गरिने छ । संचालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस...
निषेधाज्ञा जारी भएका स्थानका संचालनमा पूर्ण रोक लगाइएका उद्योग, पेशा, व्यवसायको सम्बन्धमा निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असूलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाइने जारी...
त्यस्तै, २ अर्ब रुपैयाँ वा सोभन्दा बढी रकमको बहु–बैंकिङ्ग कर्जा उपभोग गर्ने÷गरिरहेका ऋणीहरुको कर्जा सहवित्तीयकरण कर्जामा परिणत गर्नु पर्नेछ । यस व्यवस्था बमोजिम सहवित्तीयकरण कर्जामा परिणत नभएका बहुबैंकिङ्ग कर्जालाई सूक्ष्म...
उक्त सम्झौता–पत्र अनुसार मेडी क्वेस्ट् ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गदा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले निष्कासन गरेको मुक्तिनाथ डिबेञ्चर २०८४/८५ को कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, ऋणपत्रधनीहरुको लगत...
एकीकृत कारोबार पश्चात संस्थाको पुँजी रु. ३२ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार, निक्षेप रु. १ अर्व १५ करोड,...
बैंक अफ काठमाण्डूका एक सञ्चालकका अनुसार अघिल्लो शुक्रवार चन्द्रागिरि रिसोर्टमा दुवै बैंकका सञ्चालक र जिम्मेवार अधिकारीहरू बिच अनौपचारिक छलफल भएको हो। सो छलफलले मर्जरको प्रक्रिया र त्यसकालागि आवश्यक पर्ने प्राविधिक...
कोषको तर्फबाट गौतम हिमालयन बैंकको संचालक समितिको अध्यक्ष पनि छन । हिमालयन बैंक र नेपाल इन्भेस्टेन्ट बैंक मर्जका प्रक्रिया गौतमकै नेतृत्वमा हिमालयन बैंकको नेतृत्व गरिरहेका छन । आउदो कात्र्तिकदेखि एकिकृत...
महालेखाकार्यालयको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षमा १२ प्रतिशत लाभांशबाट १ अर्ब ८० करोड साधारणसभाबाट पारित भएको छ । उक्त लाभांशमा अर्थमन्त्रालयबाट वितरणमा रोक लगाइदिएपछि बैंकका तत्कालिन अध्यक्ष बासुदेव...
ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ अभियान सञ्चालनमा ल्याएको छ । बैंकले महिलालाई सशक्त बनाउने प्रयास स्वरुप आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल परिवार नियोजन संघसँगको समन्वयमा मेरी उनीलाई स्वस्थ नारी पहल...