aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गर्ने
विहीबार, १५ माघ २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको छैठौं विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । माघ १५ गते बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा...

२६ वटा बैंकले कमाए ३० अर्ब नाफा, ग्लोबल सबैभन्दा अगाडि
विहीबार, १५ माघ २०७७

आज बिहीबारसम्म वित्तीय विवरण २६ वटा वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् भने राष्ट्रिय वाणिज्य बैंक भने आफ्नो वित्तीय विवरण पेश गर्न सकेको छैन । चालु आवको वित्तीय विवरण...

९ प्रतिशतले पूँजी बढाएको लक्ष्मी बैंकको खुद नाफा १०.६२ प्रतिशत घट्यो
विहीबार, १५ माघ २०७७

सञ्चालन नाफा १२ दशमलव ३४ प्रतिशत कम हुदाँ यस वर्ष बैंकको खुद नाफा घटेको हो । गत वर्ष रू. १ अर्ब २९ करोड ४१ लाख १५ हजार सञ्चालन नाफा गरेको...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा ४०.६९ प्रतिशतको कमि, वितरणयोग्य नाफा ६१ करोडभन्दा बढी
विहीबार, १५ माघ २०७७

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त विवतरण अनुसार बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ४० दशमलव...

११ बैंकले कमाए अर्बभन्दा बढी नाफा, ग्लोबल सबैभन्दा अगाडि
विहीबार, १५ माघ २०७७

बैंकहरूले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासकोे वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । कोभिडकैबीच बैंकहरूले अधिकांश बैंकहरूले नाफा बढाएका छन् । बैंकहरूले व्यवसाय गर्न सकिएन, बैंकमा तरलता थुप्रियो...

एनसीसी बैंकले ६१ करोड ४० लाख खुद नाफा कमायो
विहीबार, १५ माघ २०७७

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ६१...

कृषि विकास बैंकको नाफामा गिरावट
विहीबार, १५ माघ २०७७

कृषि विकास बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बैंकको नाफा घटेको देखिएको हो । ...

एनआईसी बैंकले २ अर्ब ६ करोड खुद नाफा कमायो, वितरणयोग्य मुनाफा कति ?
विहीबार, १५ माघ २०७७

एनआईसी एशिया बैंक लिमिटेडले २ अर्ब भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ६ करोड...

एनएमबि बैंकको नाफा ४७ प्रतिशतले बढ्यो
विहीबार, १५ माघ २०७७

एनएमबि बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा बढेको छ । बैंकले बिहिबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६१ करोड ३९ लाख...

नबिल बैंकले २ अर्बभन्दा बढी नाफा कमायो
विहीबार, १५ माघ २०७७

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई अर्ब भन्दा बढी नाफा कमाएको छ । बैंकले बिहिबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २...

हिमालयन बैंकको नाफामा उच्च गिरावट, यति धेरै नाफा कसरी घट्यो ?
विहीबार, १५ माघ २०७७

बैंकले चालु आर्थिक वर्षको पुस महिनासम्म ६५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ६२.५० प्रतिशत कम हो । ...

ग्लोबल आइएमई बैंकको नाफामा उल्लेख्य वृद्धि, वितरण योग्य नाफा पनि बढ्यो
विहीबार, १५ माघ २०७७

यो त्रैमाससम्ममाबैंकको वितरण योग्य मुनाफा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ, बैंकको खुद ब्याज आम्दानी १ अर्ब २२ करोड ३१ लाख रुपैयाँ बढेर ४ अर्ब ७७ करोड १८ लाख...

प्राइम कमर्शियल बैंकको नाफा २ अर्ब, वितरण योग्य नाफा कति ?
विहीबार, १५ माघ २०७७

प्राइम कमर्शियल बैंकको नाफा ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३९.४० प्रतिशतले वृद्धि गरेको छ । बैंकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित  विवरण अनुसार बैंकले करिब २ अर्ब खुद नाफा कमाउन...

महिला लघुवित्तले पायो आइपीओ निष्कासनका लागि बोर्डको अनुमति
बुधबार, १४ माघ २०७७

आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । हाल कम्पनीमा संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत शेयर कम्पनीले विक्री गर्न...

बैंक अफ काठमाण्डूले पनि शुरु गर्यो ‘कर्पोरेट पे’ प्रणाली
बुधबार, १४ माघ २०७७

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गरेको छ । उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध...

ज्योति विकास बैंकको सञ्चालक समितिमा पाँच जना नियुक्त
बुधबार, १४ माघ २०७७

ज्योति विकास बैंकको १३ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्त्वमा साधारण सभा सम्पन्न भएको...

सिटिजन्स बैंक ‘कर्पोरेट पे’ प्रणालीमा आबद्ध
बुधबार, १४ माघ २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच ‘कर्पोरेट पे’ प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । यस प्रणाली अन्तगर्त बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नु...

आइएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता
बुधबार, १४ माघ २०७७

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीवीच सम्झौता भएको छ । सम्झौता अनुसार उक्त...

कामना सेवा विकास बैंकले माघ २२ गतेदेखि ऋणपत्र विक्री गर्ने
बुधबार, १४ माघ २०७७

कम्पनीले कुल १० लाख कित्तामध्ये ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई विक्री गर्नेछ भने बाँकी ४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याएको छ । सर्वसाधारणको लागि छुट्याएको...

१ अर्बभन्दा बढी खुद नाफा गरेको नेपाल बैंकको वितरणयोग्य नाफा करिब ६८ करोड
बुधबार, १४ माघ २०७७

यस वर्ष १२ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको  बैंकको चुक्तापूँजी बोनसपश्चात रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार पु¥याएको बैंकको जगेडा कोष रकम साढे १२ प्रतिशत...