aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
'सिटिजन बैंक दोहोरो अंकको लाभांश दिन सक्षम छ'
मंगलबार, २० माघ २०७७

दोस्रो त्रैमाससम्म आइपुग्दा १८ वटा बाणिज्य बैंकको नाफा घटेको बताएका छन । सिटिजन बैंकले भने यो अविधमा २७.६० प्रतिशत नाफामा वृद्धि गर्न सफल भएको दावी गरेका छन् । साथमा उनले...

नेपाल बङ्गलादेश बैंकद्वारा डिसी कार्ड योजना शुरु
मंगलबार, २० माघ २०७७

यस योजना अन्तर्गत ग्राहकहरुले एउटै खाताबाट कर्जा तथा बचतको सुबिधा पाउन सक्ने जानकारी गराएको छ । यस योजनामा ग्राहकहरुले कर्जाको सीमा अन्तर्गत रही रकम उपयोग गर्न पाउने सुविधा रहेको बैंकले...

एनएमबिको एटिएम त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा
मंगलबार, २० माघ २०७७

बैंकले यस अघि देखी नै उक्त विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एटिएम सञ्चालनमा ल्याइसकेको छ । एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय...

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा
मंगलबार, २० माघ २०७७

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ । त्यस्तै बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क...

कीर्तिपुर नगरपालिका र कृषि विकास बैंकबिच बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता
मंगलबार, २० माघ २०७७

कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवारहरु कृषि विकास बैंक लिमिटेड मार्फत गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको...

कामना सेवा बैंकले शुरु गर्यो कन्ट्याक्टलेस कार्ड
मंगलबार, २० माघ २०७७

कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसीमा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस...

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रको समय थप
मंगलबार, २० माघ २०७७

प्रतिकित्ता एक हजार रुपैयाँ अंकित ऋणपत्र ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले निष्काशन गरेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ...

एनआईसी बैंकले तीन कम्पनीको संस्थापक शेयर लिलाममा बिक्री गर्दै
मंगलबार, २० माघ २०७७

एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ३ कम्पनीहरुको संस्थापक शेयर लिलाममा बिक्री गर्दैछ । बैंकले सूर्या लाईफ इनस्योरेन्स, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री...

एभरेष्ट बैंकको १०१ औं शाखा धादिङको धार्केमा
सोमबार, १९ माघ २०७७

एभरेष्ट बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो शाखा विस्तारका क्रमलाई निरन्तरता दिदै धादिङको धुनिबेसि नगरपालिकाको धार्केमा आफ्नो १०१ औं नयाँ शाखा विस्तार गरेको हो ।

ग्रीनलाइफ हाइड्रोको आईपीओ बिक्रि प्रबन्धकमा बिओके क्यापिटल
सोमबार, १९ माघ २०७७

ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर निष्काशन गर्न लागेको छ । उक्त शेयर निष्काशनको बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ ।

कोभिड प्रभावित व्यवसाय सञ्चालन गर्न स्थापना गरेको कोषमा साढे दुई अर्ब रुपैयाँ जम्मा
सोमबार, १९ माघ २०७७

कोभिड प्रभावित उद्योगी व्यवसायीलाई व्यवसाय निरन्तरता दिन सरकारले स्थापना गरेको कोषमा २ अर्ब ४८ करोड रुपैयाँ जम्मामा भएको छ । कोषमा नेपाल राष्ट्र बैंकले एक अर्ब ४८ करोड र नेपाल...

एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच सम्झौता
सोमबार, १९ माघ २०७७

एनएमबि बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघबीच सम्झौता भएको छ । संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालन सहितका विविध...

कृषि विकास बैंकको नयाँ शाख पोखराको चिप्लेढुँगामा
सोमबार, १९ माघ २०७७

कम्पनी सचिव हिमलाल पौडेल, केन्द्रिय तालिम प्रतिष्ठानका तालिम प्रमुख प्रकाश कणेल ,गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपाने , मुख्य शाखा प्रबन्धक माधव रिजाल ,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य...

६ महिनामा मेरो माइक्रो फाइनान्सको नाफा १४ करोडभन्दा बढी
सोमबार, १९ माघ २०७७

खराब जर्का संकलन बढेपनि कम्पनीको निष्क्रिय कर्जा अनुपात १ दशमलव ८० प्रतिशत गत वर्ष रहेकोमा यस वर्ष बढेर २ दशमलव शून्य ५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी रू. २८...

मेरोमाइक्रो फाइनान्सले शुरु गर्यो ग्राहकलाई प्रविधिमैत्री तालिम
सोमबार, १९ माघ २०७७

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालयहरुमार्फत करिब १ लाख ३० हजार घरपरिवारहरुलाई वित्तीय सेवा पु¥याउदै आइरहेको छ । ...

बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती लिंक गर्दा १ सय बोनस
सोमबार, १९ माघ २०७७

ग्राहकहरुले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेट मार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्न सक्नुहुनेछ । साथै, बैंकका ग्राहक महानुभावहरुले वस्तु तथा सेवा खरिद पश्चात् सिधै...

सानिमा बैंकका ग्राहकले सामसुङको एस२१ सिरिज किस्तामा गरिद गर्न पाउने
आइतबार, १८ माघ २०७७

सानिमा बैंकले सामसुङको एस२१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी को व्यवस्था गरेको छ । यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु आईएमएस...

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा शुरु
आइतबार, १८ माघ २०७७

सनराइज बैंक लिमिटेडले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यो दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको...

एभरेष्ट बैंक र किर्तिपुर नगरपालिकाबीच कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता
आइतबार, १८ माघ २०७७

स्थानीय तहमा सुविधा प्रदान गर्नका लागि स्थानीय सरकारसँगको साझेदारीलाई  निरन्तरता दिदैँ एभरेष्ट बैंकले आफ्नो बैंकको केन्द्रीय कार्यालयमा माघ १६ गतेका दिन सम्पन्न भएको कार्यक्रममा किर्तिपुर नगरपालिकासँग कर्जा प्रवाह गर्ने सम्बन्धी...

कामना सेवाले ल्यायो ‘वीच्याट–युनियन पे’ भुक्तानी सेवा
आइतबार, १८ माघ २०७७

कामना सेवा विकास बैंक र फस्र्ट पे टेक्नोलोजी प्रालिबीच वीच्याट पे र क्यू पेको भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकले नेपालमा आउने विदेशी पर्यटकलाई लक्षित गदैं वीच्याट पे...