aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
नाफा बढाउँदै बैंक, ६ महिनामा आठ बैंकले गरे ९ अर्ब नाफा
बुधबार, १४ माघ २०७७

वाणिज्य तथा विकास बैंकहरूले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासकोे वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका आठ वाणिज्य बैंकको नाफा साढे ९ अर्ब...

नाफा वृद्धिमा प्रभु बैंकको छलाङ, निष्क्रिय कर्जा पनि घट्यो
बुधबार, १४ माघ २०७७

चालु आर्थिक वर्षको पुस महिनासम्म प्रभु बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ४० प्रतिशत बढी हो । ...

निष्क्रिय कर्जा घट्दा सनराइज बैंकको नाफामा सुधार
बुधबार, १४ माघ २०७७

निष्क्रिय कर्जा घटेकै कारण बैंकको इम्पेरिमेन्ट चार्ज ९ करोडले घटेको छ । यसले नाफामा सकारात्मक प्रभाव पारेको देखिएको छ । ...

एनएमबि बैंकको बचतमा सबैभन्दा बढी ब्याज
मंगलबार, १३ माघ २०७७

एनएमबि बैंकले सबै भन्दा बढी ब्याज प्रदान गरिरहेको जनाएको छ । हाल बैंकहरुमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहको अवस्थामा सबै वर्गलाई...

बुद्धभूमि नेपालद्वारा १२ लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन
मंगलबार, १३ माघ २०७७

कुल कित्तामध्य ४ लाख कित्ता आयोजना प्रभावित स्थानिय र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरिने कम्पनीको भनाई छ । कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ...

ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाल्पाको हुमिनमा
मंगलबार, १३ माघ २०७७

ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंगपोखरा)मा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४५ पुगेको छ । ...

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाईनबाटै आवेदन दिन सकिने
मंगलबार, १३ माघ २०७७

एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै...

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै
मंगलबार, १३ माघ २०७७

नेपाल राष्ट्र बैंकले आज विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज दिउँसो २ बजे बोलकबोल मार्फत विकास ऋणपत्र २०८४ ङ बिक्री गर्ने भएको हो । ...

आरएसडिसी लघुवित्तको नाफा ५ करोडभन्दा बढी
मंगलबार, १३ माघ २०७७

यस वर्ष कम्पनीको सञ्चालन मुनाफा भने ३ दशमलव २४ प्रतिशतले घटेको हो । गत वर्ष रू. ७ करोड २१ लाख ८७ हजार सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष रू. ६...

नारायणी डेभपलपेन्ट बैंकको हकप्रद शेयर आजदेखि खुल्दै
मंगलबार, १३ माघ २०७७

नेपाल राष्ट्र बैंकले तोकेको न्यूजतम चुक्ता पुँजी पुर्याउने प्रयोजनका लागि सो बैंकले प्रस्ताव गरेको १ः१ बराबरको हकप्रद शेयर आजदेखि खुला हुन लागेको हो । ...

नेपाल बंगलादेश बैंकको नाफा १६ प्रतिशत बढ्यो, कस्ता देखिए अरु सूचक ?
मंगलबार, १३ माघ २०७७

नाफामा सुधार हुनुको मुख्य कारण व्यापारमूलक आम्दानी र अन्य सञ्चालन आम्दानीमा भएको वृद्धि हो । यो अवधिमा बैंकको व्यापारमूलक आम्दानी ६ करोड रुपैयाँले बढेर १६ करोड पुगेको छ । अन्य सञ्चालन...

सानिमा बैंकको शाखा ललितपूरको कुपण्डोलमा
सोमबार, १२ माघ २०७७

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका थिए । सानिमा बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा,...

सिटिजन्स बैंकका ग्राहकलाई वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा विशेष छुट
सोमबार, १२ माघ २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट कुमारीपाटीबीच सम्झौता भएको छ । अब सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी...

नारायणी डेभलपमेन्ट बैंकलको शतप्रतिशत हकप्रद मंगलबारदेखि विक्रीमा
सोमबार, १२ माघ २०७७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस २८ गतेसम्म कारोबार भई कायम साविक शेयरधनीहरुले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी  ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ...

एनसीसी बैंकबारे बजारमा भएको हल्ला हल्लै मात्र
सोमबार, १२ माघ २०७७

नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकले पछिल्लो समय बजारमा भएको हल्ला हल्ला नै मात्र रहेको जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनसीसी बैंकबारे बजारमा चलेको हल्लाबारे सोधेको स्पष्टिकरणको जवाफ...

१० वित्तीय आरटीजीएसमा थपिए, फाइनान्सबाट ठूलो रकम ट्रान्सफर गर्न सकिने
सोमबार, १२ माघ २०७७

आरटीजीएस प्रणाली मार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिने भएको छ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग...

सोमबार तीन कम्पनीको शेयरमूल्य समायोजन
सोमबार, १२ माघ २०७७

यी तीन कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारित गर्न वार्षिक साधारण सभाको मिति तय गरिसकेका छन् । लाभांश र साधारण सभाका लागि माघ १२ गते बुक क्लोज गरेकाले...

गरिमा विकास बैंकको शेयरमूल्य समायोजन
सोमबार, १२ माघ २०७७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गरिमा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । बैंकको १३.५० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३२४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको...

कुमारी बैंकले एक अर्बभन्दा बढी नाफा कमायो
सोमबार, १२ माघ २०७७

कुमारी बैंक् लिमिटेडले एक अर्ब भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले...

सरकारले १० अर्ब बराबरको अन्तरिक ऋण उठाउने
सोमबार, १२ माघ २०७७

ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रिय बैंकले जनाएको छ । केन्द्रिय बैंकवावाट इजाजत प्राप्त...