वर्तमान अवस्थामा कोभिड १९ को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमीआउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक ५.५ प्रतिशत...
अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन । उनीसँग बैंक तथा वित्तीय संस्थाको कार्यअनुभव रहेको साथै बैंकिङ क्षेत्रसँग सम्बन्धीत विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्ने कार्य समेत गर्दै आएका छन ।...
शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको...
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर्जा एनआईसी एशिया बैंकले प्रवाह गरेको छ । २७ वटा वाणिज्य बैंकमध्ये दुई वटा बैंकले दुई खर्ब रुपैयाँभन्दा बढी कर्जा...
दुबै कर्जा सुविधाहरु ८.८८ प्रतिशत ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शत प्रतिशत ुन्बचष्mब भ्बकथ क्ःभ् ीयबलु मा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशतसम्म ुन्बचष्mब भ्बकथ...
महालक्ष्मी विकास बैंक लिमिटेडले पाकिस्तानमा अवस्थित “ज्यानमारा हिमाल” भनेर चिनिने विश्वको दोस्रो अग्लो हिमाल केटू ९८,६११ मिटरको माघ ३ गते सफलतापूर्वक आरोहण गरी विश्व कीर्तिमान बनाउन सफल माउन्ट केटू आरोहण...
बिओके क्यापिटलको विशेष साधारणसभा शुक्रबार सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा विशेष साधारणसभा सम्पन्न भएको हो । ...
नेपाल इन्भेष्टमेण्ट बैंकले माघ १६ गते (आज) देखि ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र विक्री खुला...
नेपाल सरकारको अधिकांश स्वामित्व रहेको यस राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमाससम्मको वित्तीय विवरणहरु प्रकाशित भएको छ । बैंकले यस अवधिमा १ अर्ब ७४ करोड रुपैयाँ...
बीमा समितिमा अध्यक्षको पद रित्त भएको करिब १ महिना पुग्न लागेको छ । अब करिब १ महिनापछि नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद रिक्त हुँदैछ । फागुन १८ बाट डेपुटी...
भर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा विस्तार गरिने धारणा व्यक्त गरेका छन । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी...
कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले...
एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित बल्खु तरकारी बजार क्षेत्रमा क्युआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता आज...
वित्तीय विवरण प्रकाशित गरेका २६ वटा वाणिज्य वित्तीय विवरण प्रकाशित गरेका २६ वटा वाणिज्य बैंकमध्ये साढे ५ देखि ८ प्रतिशतसम्म रहेको छ भने अन्य सिटिजन र सिभिल बैंकको बेसरेटमात्रै ८...
आज (शुक्रबार) दुई बैंकको साधारण सभा हुने भएको छ । सिद्धार्थ बैंक लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा आज हुने भएको हो । ...
तलबी बचत खाता सञ्चालनमा रहेका र निगममा पाँच वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विनाधितो सरल कर्जा उपभोग गर्न पाउनेछन् भने सेवा अवधि तीन वर्षभन्दा कम भएका...
अधिकांश बैंकहरूको कमाइ ( रिटर्न अन इक्विटी) १५ प्रतिशतभन्दा तल झरेको छ । बैंकहरूको २०७७/७८ को दोस्रो त्रैमासमा आधारित वित्तीय विवरणअनुसार अधिकांश बैंकहरू आरओई १५ प्रतिशतभन्दा कम भएको हो ।...
एभरेष्ट बैंक लिमिटेडले पर्वतारोहणको टोलीलाई सम्मान गरेको छ । बैंकले निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो केटू हिमालको सफल आरोहण गरेकोमा...
नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता भएको छ । बैंक र महासंघले एक गैर नाफामुलक संस्थाको सदस्यहरुको आवश्यकता पूरा गर्न ब्याज अनुदान र लघु, साना तथा मझौला उद्यम...
मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ अर्ब ३० करोड ४४ लाख ७१ हजार खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा...