उक्त पत्रमा तीनदिनभित्र कुनै निर्णय भएको भए उपलब्ध गराउन नेप्सेले भनेको छ । गत बिहीवार रू. ४ करोड ६९ हजार बराबरको शेयर कारोबार भएकोमा आइतवार एनसीसी बैंकको रू. ८ करोड...
गरिमा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्ग मार्फत शाखामा उपलब्ध क्युआरलाई स्कान गरि पैसा झिक्नमिल्ने “स्मार्ट टेलर”को शुरुवात गरेको छ । ...
नेपाल सरकारको डिजिटल नेपाल कार्यक्रम अनुरूप सरकारी राजस्व पीएसपी मार्फत संकलन गर्नको लागि उक्त सम्झौता गरिएको हो । यो त्रिपक्षीय सम्झौता पश्चात सेवाग्राहीहरुले सरकारी राजस्व आइएमई एप प्रयोग गरी सजिलै...
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।...
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको माघ ९ गतेको पत्रमार्फत स्वीकृति प्राप्त भएको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो । राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीलाई आगामी साधारण सभाको बाटो खुला भएको छ...
४ करोड ८० लाख ६८ हजार सञ्चालन घाटा व्यवहोरेको यस कम्पनीले दोस्रो त्रैमाससम्म रू. ७ करोड ५ लाख ९१ हजार खराब कर्जा उठाएकाले नाफा बढेको हो । गत वर्ष कम्पनीले...
चुक्ता पूँजी ८६ करोड ६५ लाख रुपैयाँ रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ सञ्चित छ भने शेयरधनीकोष २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३९ पैयाँ...
नगद रहित कारोवार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको हो । ग्लोबल आइएमई बैंकले क्यूआर मर्चेन्टलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामूलक...
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । बैंकको २३ औं साधारण सभा शुक्रबार बैंकको केन्द्रीय कार्यालय, बागबजारमा सम्पन्न भएको हो । ...
यसले वालेटका ग्राहकहरुलाई सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संकल नगर्दै आएको सम्बन्धित राजस्व खातामा एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस प्रयोग गरी भुक्तानी गर्न सक्ने भएको कम्पनीले जनाएको छ ।
कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी ग र्दै चार तहको लेखापालदेखि ९ तहकको वरिष्ठ शाखा प्रमुखसम्मका लागि आवेदन आह्वान गरेको...
राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरूले आफ्नो मोबाइल बैंकिङ्गबाटै भुक्तानी गर्न सकिने सम्बन्धमा विहिबार सम्झौता भएको छ । मोबाइल बैंकिङ्ग मार्फत कर तथा...
नेपाल इन्भेष्टमेण्ट बैंकले माघ १६ गतेदेखि ऋणपत्र विक्री खुला गर्ने भएको छ । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको...
नेपाल इन्भेष्टमेन्ट बैंकले प्रस्तावित १८ दशमलव ५० प्रतिशत लाभांश पारित गरेको । बैंकले बिहीवार ३४ औं वार्षिक साधारणसभा आयोजन गरी प्रस्तावित १३ प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत...
सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग...
राष्ट्रिय वाणिज्य बैंकले ४ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गर्दै १५औं वार्षिक साधारण सभा माघ २८ गतेका लागि बोलाएको छ । हाल संस्थापक लगानीकर्ताको मात्र स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले...
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) को २३ औं वार्षिक साधारणसभा माघ ९ गते शुक्रवार हुने भएको छ । सभाले प्रस्तावित १० दशमलव ८१ प्रतिशत लाभांश सहित विविध...
मुक्तिनाथ विकास बैंकले साढे ६१ करोड भन्दा बढी खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विरण अनुसार बैंकले चालु आर्थिक वर्षको पुस...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ...
सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ८७ करोड ५१ लाख...