aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
सिद्धार्थ बैंकले डाक्यो साधारण सभा
सोमबार, २० पुस २०७७

सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर १९ औँ वार्षिक साधारण सभा माघ १६ गते बिहान ११ बजे,...

प्राइम कमर्शियल बैंकको शेयरमूल्य समायोजन
सोमबार, २० पुस २०७७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्शियल बैंकको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले बैंकको १५ प्रतिशत बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य ४०७ रुपैयाँ तोकेको हो । ...

माछापुच्छ्रे बैंकले महिन्द्रा बाण्डका गाडी खरिदमा सहुलियत ऋण उपलब्ध गराउने
आइतबार, १९ पुस २०७७

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत रअग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान  खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ । ...

एनआईसी बैंकले सञ्चालन गर्यो सूर्यविनायक नगरपालिकामा विस्तारित काउण्टर
आइतबार, १९ पुस २०७७

एनआईसी एशिया बैंकले आफ्ना ९३ औं विस्तारित काउण्टर भक्तपुर जिल्लास्थित सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर...

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबिच व्यवसायीक सम्झौता
आइतबार, १९ पुस २०७७

माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबिच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा...

‘नबिल बैंकसँग कसैले चन्दा मागेको छैन’
आइतबार, १९ पुस २०७७

नेबिल बैंकले आफूसँग सरकार सम्बद्ध कुनै पनि व्यक्तिहरुले चन्दा नमागेको स्पष्ट पारेको छ । बैंकले एक विज्ञेप्ती जारी गर्दै स्पष्ट पारेको हो । ...

मुक्तिनाथ विकास बैंकको वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
आइतबार, १९ पुस २०७७

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको छ । २०६३ साल पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लाहरुको कार्यक्षेत्र स्वीकृति लिई...

सिटिजन्स बैंक भन्छ–‘सपनाको आकार हुँदैन, खुशीको सिमा हुँदैन’
आइतबार, १९ पुस २०७७

नेपालका वाणिज्य बैंकहरुले पछिल्ला दिनमा निकै आकर्षक नाराका साथ आफ्नो लगानी योजना अगाडि बढाएका छन् । यस्तैमा एक हो सिटिजन्स बैंकले अगाडि सारेको नारा ‘सपनाको कुनै आकार हुदैन र खुशीको...

एनआरएन लघुवित्तको नाम परिवर्तन
आइतबार, १९ पुस २०७७

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । संंस्थाले एक सूचना जारी गर्दै नाम परिवर्तन गरिएको जनाएको हो । ...

३२८.६८ सम्म मूल्य रेञ्ज पाएको प्रभु लाइफको पहिलो कारोबार १३७ देखि खुला
आइतबार, १९ पुस २०७७

आइतबारदेखि धितोपत्र दोस्रो बजारमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार खुला भएको छ । कम्पनीले शुक्रबार संस्थापकतर्फको १ करोड ४० लाख र सर्वसाधारण तर्फको ६० लाख कित्ता गरी कुल २...

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको चार कम्पनीको शेयर लिलामीमा
आइतबार, १९ पुस २०७७

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीको शेयर आइतवारदेखि लिलामीमा विक्री खुला गरेको छ । बैंकले नागरिक लगानीकोष, नेशनल लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्समा रहेको...

आइसीएफसी फाइनान्सको शेयरमूल्य समायोजन
आइतबार, १९ पुस २०७७

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २९ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि पुस १९ गते कम्पनीले बुक क्लोज गरेको छ । बुक...

प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
आइतबार, १९ पुस २०७७

प्राइम कमर्सियल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष २० गते बुकक्लोज गर्ने भएका हो...

५ वर्षमा निक्षेप संकलन र कर्जा प्रवाह दुबै दोब्बर
आइतबार, १९ पुस २०७७

पछिल्लो ५ वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलन र कर्जा प्रवाह करिब दोब्बर बनाएका छन् । य२०७३ कार्तिकदेखि २०७७ कार्तिकसम्म बैंक तथा वित्तीय क्षेत्रको ९१ प्रतिशतभन्दा बढीले कर्जा प्रवाह...

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, पुँजी २७ अर्ब पुग्यो
शनिबार, १८ पुस २०७७

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै...

एभरेष्ट बैंकको नयाँ शाखा चितवनको हाकिम चौकमा
शुक्रबार, १७ पुस २०७७

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैकिंग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि हाकिम चौक चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । बैंकका प्रमुख...

नेपाल बङ्गलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण
शुक्रबार, १७ पुस २०७७

नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका वडा नं ३, पानीपोखरीस्थित फ्रेन्डशिप फाउन्डेसन...

सिटिजन्स बैंकको दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवा शुरु
शुक्रबार, १७ पुस २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । ...

पुनरकर्जाको लागि राष्ट्र बैंकद्वारा आवेदन आह्वान
शुक्रबार, १७ पुस २०७७

बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जाको लागि आवेदन आह्वान गरेको...

सबैभन्दा ठूलो आईपीओ आउँन लागेको इन्फ्रास्ट्रक्चर बैंकलाई इक्रा नेपालले दियो रेटिङ
विहीबार, १६ पुस २०७७

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी–आईआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । एक्रा नेपालले प्रदान गरेको ‘इक्राएनपी–आईआर बीबीबी’ ले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ । यस्तै, कम्पनी बैंकले समयमै...