aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
स्मार्टच्वाइस र सप्तकोशी बैंकबीच सम्झौताः कार्ड तथा भुक्तानी सेवामा सहकार्य गर्ने
आइतबार, २६ पुस २०७७

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच स्मार्टच्वाइसका प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र...

सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा जाजरकोटको कालीमाटी बजारमा
आइतबार, २६ पुस २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  बैंकले जाजरकोटको नलगाड नगरपालिका, कालीमाटी बजारमा यहि शनिबार १०७ औँ शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । ...

नबिल बैंकको एटीएमको पासवर्ड बिर्सिनुभयो ? यसरी गर्नुहोस् रिसेट
आइतबार, २६ पुस २०७७

अब नबिल बैंककाग्राहकलेले एटीएम कार्डको पिन नम्बर बिर्सिँएमा आफै परिवर्तन गर्न सक्ने भएका छन् । डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको...

नेपाल बंगलादेश बैंकको साधारण सभा बस्दै
आइतबार, २६ पुस २०७७

नेपाल बंगलादेश बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (आइतबार) बस्ने भएको छ । बैंकको साधारण सभा आज बिहान ११ः३० बजेबाट भर्चुअल माध्यमबाट हुने भएको हो । ...

लाभांश पारित गर्न प्रभु बैंकको साधारण सभा आज बस्दै
आइतबार, २६ पुस २०७७

लाभांश पारित गर्न प्रभु बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (आइतबार) बस्ने भएको छ । वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने...

ग्लोबल आइएमई बैंकद्वारा न्यानो कपडा वितरण
शुक्रबार, २४ पुस २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडको कर्णाली प्रादेशिक शाखा कार्यालयले  बैकको १४ औं वार्षिकोत्सवको उपलक्ष्यमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको...

कालिमाटी तरकारी तथा फलफूल बजारमा क्यू आर कोड सेवा सञ्चालन
शुक्रबार, २४ पुस २०७७

प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने...

सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न
शुक्रबार, २४ पुस २०७७

उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ  २९ पैसा बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८ प्रतिशतका दरले हुने...

राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल नम्रता श्रेष्ठ नियुक्त
शुक्रबार, २४ पुस २०७७

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बिच ब्रान्ड एम्बासडरमा नियुक्ती गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर...

सेञ्चुरी बैंकको दुईवटा मास्कोट सार्वजनिक
शुक्रबार, २४ पुस २०७७

सेञ्चुरी कमर्सियल बैंकले शुक्रबार आफ्नो दुईवटा मास्कोट सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रवर्धन, पहिचान र प्रचारप्रसार गर्नको साथै बजार विस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मास्कोट सार्वजनिक...

माछापुच्छ्रे बैंकका ग्राहकले टाटा गाडी किन्न सजिलो
शुक्रबार, २४ पुस २०७७

माछापुच्छ्रे बैंकले टाटा ब्राण्डका सवारी साधनहरुको खरिदमा सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ । सो सम्बन्धी सम्झौतामा बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबिच सम्झौता भएको छ । ...

सिटिजन्स बैंकका ग्राहकहरुले होटल अकामा विशेष छुट पाउने
शुक्रबार, २४ पुस २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल अकामा प्रालीबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...

आरटीजीएस प्रणालीमा थपिए १० वित्तीय संस्था
शुक्रबार, २४ पुस २०७७

राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीमा १० विकास बैंक र फाइनान्स कम्पनी थपिएका छन् । आज शुक्रबारदेखि ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक,...

शेयर र घरजग्गामा लगानी गर्ने बढे, एक महिनामै १० अर्ब भन्दा बढी कर्जा
शुक्रबार, २४ पुस २०७७

पछिल्लो समय शेयर र घरजग्गामा लगानीकर्ता आकर्षित भएका छन् । शेयर बजारले गति लिन थालेसँगै आम लगानीकर्ता शेयर कर्जा लिएर लगानी गरिरहेका छन् । कोभिड महामारीकैबीच घरजग्गा कारोबार पनि बढेको...

भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने
शुक्रबार, २४ पुस २०७७

भोलि (शनिबार) पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् । राजश्व संकलनका लागि नेपाल राष्ट्र बैंकले बैंकका शाखा, काउन्टर तथा क्लियरिङ हाउस खुला राख्न निर्देशन दिएको हो । ...

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बने धनिराम शर्मा
विहीबार, २३ पुस २०७७

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा चयन भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो । ...

राष्ट्र बैंकले तोक्यो अन्तर बैंक एटीएम कारोबारको शुल्क
विहीबार, २३ पुस २०७७

एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा अब शुल्क लाग्ने भएको छ । यो व्यावस्था आउँदो माघ १ गतेदेखि लागू हुनेछ । ...

‘ढुक्क भएर आईपीओ भर्नुहोस्, नेपाल इन्फ्रास्ट्रकचर बैंकले अपेक्षित प्रतिफल दिन्छ’
विहीबार, २३ पुस २०७७

हामीले माघको २ गतेबाट सर्वसाधरणले आवेदन भर्न पाउने गरी सूचना जारी गरेका छौँ । जसलाई हामीले माघको दोस्रो हप्तासम्ममा बाँटफाँटसमेत गरिसक्ने योजना बनाएका छौँ । हालसम्मकै सर्वाधिक रकमको निष्काशन प्रकृयामा रहेको...

आज नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९.९१ प्रतिशत बढ्यो
विहीबार, २३ पुस २०७७

बिहीवार नारायणी डेभलपमेण्ट बैंक लिमिटेडको शेयरमूल्य ९ दशमलव ९१ प्रतिशतले बढेको छ । यस दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५७ ले बढेर अन्तिम मूल्य रू. ६३२ कायम भएको हो ।

तिनाउ मिशन डेभलपमेण्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव सिटिजन्स बैंकले माघ १६ गते पारित गर्ने
विहीबार, २३ पुस २०७७

सिटिजन्स बैंक इन्टरनेशनलले माघ १५ गते छैठौं विशेष साधारण सभा बोलाएको छ । तिनाउ मिशन डेभलपमेण्ट बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्न बैंकले विशेष साधारण सभा गर्न लागेको हो ।