ग्राहकवर्गले पहिलो पटकको कारोवारमा ई–एनएमबी एपको माध्यमबाट रु.५०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेषा लगायत अन्य...
यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम दश हजार रुपैयाँ रहेको बैंकले जनाएको छ । ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा...
४० अर्ब रुपैयाँ अधिकृतपूँजी र २० अर्ब रुपैयाँ जारी पूँजी रहेको यस बैंकमा नेपाल सरकारको १० प्रतिशत, पब्लिक लिमीटेड कम्पनीहरुको करिब ४० प्रतिशत, निजी लगानीकर्ताहरुको करिब १० र बाँकी ४०...
महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्वस्तिक बँगैचा’ हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ५ महालक्ष्मीस्थान शताब्दी पुरुष सत्यमोहन जोशी ज्यूको प्रेरणाले ‘महालक्ष्मी स्वस्तिक बँगैचा’...
नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पु¥याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल शहरी शासकीय...
सिटिजन्स बैंकले वार्षिक साधारणसभा डाकेको छ । बैंकको १४ औं वार्षिक साधारण सभा मंसिर २० गते बैंकको प्रधान कार्यालय नारायणहिटी पथ दरबारमार्गमा भर्चुअल माध्यमबाट बिहान ११ बजे गर्ने भएको हो...
कम्पनीको कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार शेयर रजिष्ट्रारको रुपमा कुमारी क्यापिटललाई नियुक्त गरिएको जानकारी नेप्सेमा जारी सुचनामा उल्लेख छ । ...
धेरै बाणिज्य बैंकहरुले पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरे । तिमध्ये अधिकांश बाणिज्य बैंकहरुको नाफा र वितरणयोग्य नाफा दुबैमा कोरोनाका गहिरो प्रभाव देखिएको छ । यो महामारीमा पनि केहि...
चुक्ता पुँजी १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४८ पैसाले घटेर ४१।०३ रुपैयाँमा सीमित भएको छ । जगेडा कोषमा १२...
नवकिरण लघुवित्तको १०० कित्ता शेयर बराबर महुली लघुवित्तको ९५ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक भएका हुन । मर्जर पश्चात महुली लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु...
सभा बैंकको प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत हुनेछ । बैंकको असोज १४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र...
साथै बैंकले ल्याएको आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजनामा ग्राहकहरूले १ कात्र्तिक देखि ५ मंसीर २०७७ सम्म विभिन्न ब्राण्ड तथा स्टोरहरूमार्फत किनमेल गरी मोबाइल बैंकिङ्ग तथा कार्डबाट डिजिटल...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । ...
बैंकको मोबाइल बैंकिङ सेवामाआधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहितबनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ । यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीलाई ५० हजार प्रदानगरिनेछ । सर्वोत्कृष्ट...
बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख रुपैयाँ, बैंकले ५९ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको तुलनामा झण्डै ७ करोड रुपैयाँले धेरै हो। गत...
सिभिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा मंसिर १ गते सोमबारबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । ...
तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहजहोस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यास ब्याक योजना सार्वजनिक गरेको बैंकले जनाएको छ । यसका साथै तिहारलाई लक्षितगरि बैंकले डिजिटल...
एनएमबि बैंक लिमिटेडको खुद नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ७३ करोड २९...
सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड...
लक्ष्मी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड २३...