aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
कामना सेवा विकास बैंकको सिईओमा दिनेश थकाली नियुक्त
विहीबार, १४ बैशाख २०८०

कामना सेवा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले थकालीलाई आइतबार देखि लागु हुने गरी चार वर्ष अवधिको लागि...

कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन
विहीबार, १४ बैशाख २०८०

नेप्सेका अनुसार बैंकको शेयरमूल्य २८८.१० रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ३००.८० रुपैयाँमा भएको थियो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट पाइने
विहीबार, १४ बैशाख २०८०

ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालीका केवलकारसंग सम्झौता गरेको छ । यस केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । ...

नेप्सेमा थपियो दुई कम्पनीको बोनस शेयर, कुनको कति ?
विहीबार, १४ बैशाख २०८०

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा बिहिबार दुई कम्पनीको ७३ लाख भन्दाबढि बोनस शेयरसूचीकृत भएको छ । नेप्सेले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र गरिमा विकास बैंकको ७३ लाख ५१ हजार ८११...

मुक्तिनाथ विकास बैंकले दियो बचतकर्ताको परिवारलाई दुर्घटना बीमाबापत १० लाख
विहीबार, १४ बैशाख २०८०

मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका एक जनाको परिवारलाई बीमा बापतको पैसा दिएको छ । बैंकले स्थाई ठेगाना कोहलपुर नगरपालिका ११ का जय प्रकाश घर्तिको परिवारलाई बीमा दाबी...

सिटिजन्स बैंकद्धारा मस्कट नागरिका सार्वजनिक
विहीबार, १४ बैशाख २०८०

सिटिजन्स बैंकले ग्राहकहरूलाई थप सरलिकृत बैंकिङ अनुभव प्रदान गर्न आफ्नो नयाँ ए आई च्याटबट सुविधा नागरिका मस्कटका साथै सुरुवात गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी...

कुमारी बैंकको २९ लाख ६५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा
विहीबार, १४ बैशाख २०८०

कुमारी बैंक (साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंक) लिमिटेडको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर वैशाख १५ गतेदेखि विक्रीमा आउने भएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य...

एनएमबि बैंकका स्मार्ट नारी बचतका ग्राहकले यी दुई सामान खरिद गर्दा विशेष छुट पाउने
विहीबार, १४ बैशाख २०८०

ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ईएनएमबी मोबाइल एप मार्फत भुक्तानी गर्दा थप एक हजार पाँच सय रुपैयाँसम्म छुट पाउनेछन । ...

महालक्ष्मी विकास बैंकले विद्यार्थीलाई दियो झोला
विहीबार, १४ बैशाख २०८०

राउण्ड टेबल नेपालद्वारा करिब एक हजार विद्यार्थीलाई प्रदान गर्न लागेको छात्रवृत्ति कार्यक्रमसँग सहकार्य गर्दै बैंकले विद्यालयमा झोला सहयोग गरेको जनाएको छ । ...

आज अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो, कहाँको कतिमा हुँदैछ कारोबार ?
विहीबार, १४ बैशाख २०८०

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १३ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र...

महालक्ष्मी विकास बैंकद्वारा स्कुल ब्याग वितरण
बुधबार, १३ बैशाख २०८०

२०८० बैशाख १३ गते जुनकिरी पब्लिक विद्यालय साँखु, काठमाडौंमा सम्पन्न कार्यव्रmममा शिक्षाको मुल धारमा आउन नसकेका वा पिछडिएका बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आईरहेको संस्थासँग समन्वय गरी बैंकले विद्यार्थीहरुका लागि...

सिटिजन्स बैंकका ग्राहकले क्याट क्याफेमा विशेष छुट पाउने
बुधबार, १३ बैशाख २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धोबिघाट, ललितपुर स्थित क्याट क्याफे प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिन यो समझदारीपत्रमा हस्ताक्षर भएको हो । ...

महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँट
बुधबार, १३ बैशाख २०८०

महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म विक्री गरेको रू. १ अर्ब बराबरको ऋणपत्र बाँडफाँट गरेको हो । ...

आज घट्यो अमेरिकी डलरको मूल्य, कुन देशको कतिमा हुँदैछ किनबेच ?
मंगलबार, १२ बैशाख २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ७६ पैसा र बिक्री दर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ९१ पैसा र बिक्री...

सिटिजन्स बैंक र पल्पसा प्याराडाइजबीच सम्झौता, विशेष छुट पाइने
सोमबार, ११ बैशाख २०८०

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेटौँडाको मकवानपुर स्थित पल्पसा प्याराडाइज होम प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । ...

नेपाल प्रहरी र लक्ष्मी बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी सम्झौता
सोमबार, ११ बैशाख २०८०

नेपाल प्रहरी र लक्ष्मी बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी र लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको...

एसबी सोलुसन्सद्धारा नबिल बैंकमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल कार्यान्वयन
सोमबार, ११ बैशाख २०८०

एसबी सोलुसन्स् प्रालि नेपालको एक अग्रणी सफ्टवेयर कम्पनीले नबिल बैंक लिमिटेडमा क्रेडिट एडमिनिस्ट्रेशन मोड्युल (क्याड मोड्युल) सफलतापूर्वक कार्यान्वयन गरेको छ । एसबी सोलुसन्स्ले बनाएको ऋण व्यवस्थापन प्रणाली, क्रेडिट एक्सको एउटा...

आज कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस् मूल्यसूची
सोमबार, ११ बैशाख २०८०

अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १ पैसा र बिक्री...

सनराइज बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलमा  १० प्रतिशतसम्म छुट पाउने
आइतबार, १० बैशाख २०८०

सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहक माझ अझै उच्चस्तरीय सुबिधा दिने क्रममा भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल...

ज्योति विकास बैंकको सचेतना शिविर कार्यक्रम सम्पन्न
आइतबार, १० बैशाख २०८०

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत शंखरापुर नगरपालिका वडा नं.०३, जहरसिंपौवा,काठमाडौंमा निःशुल्क पाठेघर क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सचेतना शिविर सम्पन्न गरेको छ...