कुमारी बैंक लिमिटेडले नयाँ अफर सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको हो । ...
जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटद्वारा संचालित एकद्वार राहत संकलनर वितरण केन्द्रलाई बैंकको प्रतिनिधित्व गर्दै प्रमुख बजार अधिकृत कृष्ण सुबेदीले सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत हस्तान्तरण गरेका...
शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको लागि सानिमा बैंकले आर्थिक सहयोग गर्ने भएको छ । बैंकले २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । ...
सिद्धार्थ बैंक लिमिटेडले प्रस्ताव गरेको ४ दशमलव २१ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा...
कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि १३ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले रिपपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई कात्तिक १९ गते ऋणपत्र बाँडफाँट गरेको हो । ...
ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । आईतबार बसेको बैंकको संचालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । ...
यस प्राइम कमर्सियल बैंक तर्फबाट भूकम्प पीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने बैंकले जनाएको छ । ...
साथै समृद्धि फाइनान्सले कार्तिक १९ देखि २५ गते सम्म २२ औ वार्षिकोत्सव हप्ता मनाईरहे फाइनान्सले जनाएको छ । यो हप्ता समृद्धि फाइनान्सले आफ्ना शाखाहरुबाट विभिन्न सामाजिक तथा स्वास्थ्य सचेतना मुलक...
एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको जाजरकोटमा गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले सहयोग गर्ने भएको छ । बैंकले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष बाबुराम सुवेदीले गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को...
अर्थमन्त्री डा. प्रकाशशरण महत र गभर्नर महाप्रसाद अधिकारीले एउटै मञ्चबाट सरकारको वित्त र मौद्रिक नीति कार्यान्वयन सन्दर्भमा आफूहरूबीच बेमेल रहेको संकेत दिएका हुन् । ...
गरिमा विकास बैंक लिमिटेडले २ लाख ८२ हजार ५७३ दशमलव ४९ कित्ता संस्थापक बिक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको...
ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । कात्तिक १९ गते विहान १० बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले...
व्यवसायिक शिथिलता निम्तनुमा विभिन्न कारण रहेको गभर्नरले दाबी गरे । तर, केही क्षेत्रमा समस्या आयो भन्दैमा सबै क्षेत्रमा नराम्रो छ भन्न नहुने उनको तर्क छ । ...
माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.१८ प्रतिशत...
गत वर्ष यस अवधिसम्म कम्पनीले १ अर्ब ५७ करोड १५ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज बढ्दा खुद नाफामा असर परेको हो ।...
ब्याज शुक्रबार प्रकाशित वित्तीय विवरण अनुसार गत वर्षको समीक्षा अवधिको भन्दा ३३.४७ प्रतिशत बढी हो । गत वर्ष १ अर्ब १४ करोड रुपैयाँ कमाउको थियो । समीक्षा अवधिसम्म बैंकले ४...
एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण हेर्दा बैंकले यस अवधिमा ९६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ...
ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनकि गरेको चालू आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा चालु आर्थिक...