‘बैंकको कर्जा अर्थतन्त्रमा योगदान पुर्याउने खास खासमा क्षेत्रमा प्राथमिकताका आधारमा प्रवाह हुनुपर्छ,’ नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने, ‘तर कोरोना समयमा कर्जा...
नेपाल राष्ट्र बैंकले वि.सं. २०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । बिहिबार नेपाल राष्ट्र बैंकले वि.सं.२०८० सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको हो । ...
ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य...
फेडले डिसेम्बरमा शून्य दशमलव ५० आधार बिन्दुले ब्याज दर बढाएको थियो। पहिले लगातार चार पटक शून्य दशमलव ७५ आधार बिन्दुले ब्याज दर बढाएको थियो। अमेरिकी फेडका अध्यक्ष पावेलले आवश्यक परेमा...
एनएमबि बैंक लिमिटेडले संस्थापक तर्फको ६७ हजार ६०७ कित्ता शेयर सर्वसाधारणमा विक्रीमा ल्याउने भएको छ । बैंकले चैत १६ गतेदेखि २३ गतेसम्म व्यक्तिगत संस्थापकहरूको नाममा रहेको उक्त शेयर विक्रीमा ल्याउने...
अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा तथा युरो एकको खरिद दर १४२ रूपैयाँ ३३ पैसा र बिक्री दर १४२ रूपैयाँ...
Global Money Week कहिलेबाट के का लागि र यो किन आवश्यक रहेका छ अबको आर्थिक कारोबार भनेको डिजिटल बैकिङ्गको हो, जुनसुकै कारोबार पनि बैक तथा वित्तीय संस्थाबाट गर्नुपर्ने, कर्जा लिइ...
निर्यातकर्ताको स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि, सेवा आयातकर्तालाई जारी गरिएको बीलबीजक वा खरिद आदेश, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय, लगानी निवारणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था लगायत अन्य...
चोभार सुख्खा बन्दरगाहलाई भन्सार बिन्दु कायम गरिएको छ । नेपाल राष्ट्र बैकले बुधबार एकीकृत परिपत्र २०७८ को संशोधन गर्दै चोभार स्थित सुख्खा बन्द।गाहलाई भन्सार बिन्दु तोकको हो । राष्ट्र बैंकका...
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत घान्द्रुक पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण गाउँपालिका वडा नं १०र११, घान्द्रुकलाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको छ। ...
महालक्ष्मी विकास बैंक लिमिटेडले केबुलकार कम्पनीसँग सम्झौता गरेको छ । बैंकले कम्पनीसंग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामना मार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको हो ।
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ९२ पैसा र बिक्री दर १४२...
प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न अनुरोध गर्दै आएका उनीहरूलाई प्रहरीले रोकपछि उनीहरू आक्रोशित बनेका थिए । त्यसपछि ती युवाहरूले नाराबाजी गरेका हुन् । नालायक सरकार मुर्दावाददेखि ब्याजदर मिनाहा गर्नु पर्ने उनीहरूको...
माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष...
आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ९२ पैसा र बिक्री दर १३२ रूपैयाँ ५२ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ १३ पैसा र बिक्री दर १४१...
राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै भोलि बैंकिङ सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको जनाएको हो । ...
उक्त दिन उपत्यकाबाहिरका बैंक तथा वित्तीय संस्थाहरुमा नगद कारोबार, विद्युतीय चेक क्लियरिङ लगायतका सेवा सुचारु राख्ने सूचना मार्फत जानकारी गराएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमवार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५० लाख २८ हजार ७४१ दशमलव ९९ कित्ता र लुम्बिनी विकास बैंकको...
कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ३८ हजार ६५० कित्ता संस्थापक शेयर चैत ६ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा...
एभरेष्ट बैंक लिमिटेडको नाममा रहेको जग्गा बिक्रीमा रहेको छ । बैंकले एक सूचना जारी गर्दै गैह्र बैंकिङ सम्पत्ति (घरजग्गा) शिलबन्दी बोलपत्र मार्फत लिलामी बिक्री गरिने जानकारी दिएको हो । ...