आज अमेरिकी डलरको मूल्य भने घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ १९ पैसा र बिक्री दर १३० रूपैयाँ ७९ पैसा तथा युरो एकको खरिद दर १४०...
चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो...
सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकहरूले सानिमा बैंकको भिसा कार्ड मार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् । ...
साधारणसभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैंया नगद र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बरावरको बोनस शेयर शेयरधनीहरुलाई...
आर्थिक वर्ष २०७८/७९ का वित्तीय विवरणहरू बाह्य लेखापरीक्षकबाट परीक्षण कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंकमा स्वीकृतिको प्रक्रियामा रहेको हुँदापुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्नेकम्पनीले जानकारी गराएको हो । ...
महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ नक्साल, काठमाडौंमा अवस्थित हिम इलेक्ट्रोनिक्स प्रालिसँग सम्झौता गरेको छ । ...
साथै, सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ति र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स...
साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि...
वाणिज्य बैंकहरूले माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको बैठकले माघ महिनाका लागि बैंकहरूले एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको...
साल्ट ट्रेडिङ कर्पोरेशनको बिहिबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने भएको हो...
संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ। त्यस्तै, निवर्तमान अध्यक्षमा नबिल बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना रहेका छन् । उपाध्यक्षमा माछापुच्छ्रे...
सबैभन्दा रोचक त यो छ कि बैंकमा ऋण लिने बेला ग्राहकले भोग्दै आएका समस्या समेत यसले अब अन्त्य गरेको छ। उदाहरणको लागी मानौँ तपाइले नबिल बैंकमा मुद्दती खातामा निक्षेप राख्नु...
बैंकले पछिल्लो समय मोवाईल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोवाईल बैंकिङ्ग एप एमबिएल एम स्मार्र्टमा नेपाल मै पहिलोपटक...
बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र...
आज अरु देशको डलरको मूल्य भने घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा तथा युरो एकको खरिद दर...
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय अध्यक्ष रहेका थिए । तर, कृषि विकास बैंकमा उनको सीइओको पदाअवधि सकिएकाले उनको स्थानमा केसीलाई अध्यक्ष चयन गरिएको हो । संघको विधानले...
सबै बैंक तथा वित्तीय संस्थाहरूले जस्तै लगानी र व्यापार गरेर अबको बैंकिङ अघि नबढ्ने उनले बताए । उनले भने, ‘नेपालमा परम्परावादी सोच (ब्रेड एन्ड बटर)मा मात्रै लगानी गरेर वित्तीय क्षेत्रमा...
नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबिच मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत् रूपमा एकीकृत कारोबार शुरु भएको छ । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रममा नेपाल...
अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ ५६ पैसा र बिक्री दर १३१ रूपैयाँ १६ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ २३ पैसा र बिक्री दर १४० रूपैयाँ...
हिमालयन बैंक लिमिटेडले विभिन्न शाखाहरुमा क्यास रिसाइक्लर मेसिन संचालनमा ल्याएको छ । हाल बैंकले सातवटा क्यास रिसाइक्लर मेसिन बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा,...