aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
आज कुन देशको मुद्राको नेपाली दर कति तोकिएको छ ?
मंगलबार, १२ पुस २०७९

अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ९५ पैसा र बिक्री दर १३२ रूपैयाँ ५५ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ १७ पैसा र बिक्री दर १४० रूपैयाँ...

बैंकको करोडौ ठगेर फरार ४ जना पक्राउ
सोमबार, ११ पुस २०७९

भक्तपुर सूर्यबिनायक नगरपालिका–१० बस्ने ३५ वर्षीय राम सुन्दर कार्की, गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भई भरतपुर चितवन बस्ने ५० वर्षीय नवराज पनेरू रहेका  छन् ।  उनीहरुमध्ये राजन र नवराजलाई भरतपुर...

मुक्तिनाथ विकास बैंकका ग्राहकले गुरु ट्राभल्समा विशेष छुट पाउने
सोमबार, ११ पुस २०७९

मुक्तिनाथ विकास बैंक लिमिटेडले “गुरु ट्राभल्स लिमिटेडसंग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यवसायिक सहकार्य सम्बन्धी...

नगद लाभांशका लागि बैंक खाता अद्यावधिक गर्न ग्लोबल आइएमई बैंकको आग्रह
सोमबार, ११ पुस २०७९

ग्लोबल आइएमई बैंकले यस वर्षको लागि १० दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरिरहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयाजन समेतका लागि...

आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?
सोमबार, ११ पुस २०७९

अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ४३ पैसा र बिक्री दर १४१ रूपैयाँ...

अब धुञ्चेमा पनि वाणिज्य बैंकको शाखा कार्यालय
आइतबार, १० पुस २०७९

नव निर्वाचित प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे तथा बैंक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरे संयुक्त रुपमा  शनिबार बाणिज्य बैंक धुञ्चे शाखा कार्यालयको शुभारम्भ गरे । ...

एकैपटक राष्ट्रिय वाणिज्य बैंकका पाँच वटा शाखा सञ्चालनमा
आइतबार, १० पुस २०७९

किरण श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ सेवा प्रवाह गरिरहेको बताए ।  राष्ट्रिय बाणिज्य बैंकको हाल ७७ जिल्लाका सबै...

पुस ३० गते साधारण सभा गर्दै गुराँस लघुवित्त, लाभांश कति छ ?
आइतबार, १० पुस २०७९

सभाले प्रस्तावित लाभांशसहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई स्वीकृति प्रदान गर्नेछ । कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ करोड ७५ लाखको आधारमा ४ प्रतिशत...

सिवाईसी नेपाल लघुवित्तले ३१.५८ प्रतिशत लाभांश पुस ३० गते पारित गर्ने
आइतबार, १० पुस २०७९

कम्पनीले यस वर्ष गत आर्थिक वर्षको मुनाफाबाट  हाल कायम चुक्तापूँजी रू. १२ करोड १६ लाख ४१ हजारको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत...

मुक्तिनाथ विकास बैंकले पुस ३० गते बोलायो साधारण सभा
आइतबार, १० पुस २०७९

बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँँजी रू. ५ अर्ब ६५ करोड ७१ लाख ८० हजारको आधारमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१...

पोखरा फाइनान्सले पुस ३० गते प्रस्तावित लाभांश पारित गर्दै
आइतबार, १० पुस २०७९

उल्लेखित प्रस्ताव सहित संस्थापक समूहबाट सञ्चालक समितिमा मनोनित सञ्चालकको जानकारी, स्वतन्त्र सञ्चालक नियुक्तीको जानकारी र संस्थापक शेयरधनीबाट तीन जना सञ्चालक निर्वाचन समेत सभामा हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय...

आज विदेशी मुद्राको विनिमय दर कति छ ?
आइतबार, १० पुस २०७९

अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ३९ पैसा र बिक्री दर १४१ रूपैयाँ...

आज यस्तो छ विदेशी मुद्राको नेपाली विनिमय दर
शनिबार, ०९ पुस २०७९

अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ३९ पैसा र बिक्री दर १४१ रूपैयाँ...

नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश
शुक्रबार, ०८ पुस २०७९

वाणिज्य बैंकमा सरकारले सेयर पुँजीका रुपमा लगानी गरेको रु एक अर्ब बैंकको जारी पुँजी र चुक्ता पुँजीमा थप गर्ने प्रस्ताव पनि साधारण सभामा लग्ने जनाइएको छ । बैंकले पुस १८...

ग्लोबल आइएमई बैंक कान्तिपथ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना
शुक्रबार, ०८ पुस २०७९

कार्यक्रममा ग्लोबल आइएमई बैंक बागमती प्रदेश प्रमुख ध्वजविक्रम साउँदले ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सेवाबाट हरेक प्रकारका सुविधा उपलब्ध हुने बताएका छन् । उनले वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अब बैंकका...

डिजिटल कारोबार पारदर्शिताको मेरुदण्डः गभर्नर अधिकारी
शुक्रबार, ०८ पुस २०७९

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै डिजिटल वित्तीय साक्षरता कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्नुभयो । साथै नेपालमा विद्युतीय भुक्तानी कारोबारको वर्तमान अवस्था र सूचकका बारेमा...

सिवाईसी नेपाल लघुवित्तले प्रस्ताव गर्यो लाभांश
शुक्रबार, ०८ पुस २०७९

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १२ करोड १६ लाख ४१ हजारको आधारमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।...

नविलको नियो बैंक शुभारम्भ, परिवर्तनको नेतृत्व हामी लिन्छौं : उपाध्यक्ष चौधरी
शुक्रबार, ०८ पुस २०७९

बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एनबैंकको उपयोग मार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् । एनबैंकले समय र लागतमा ठूलो...

सिन्धु विकास बैंकले यो वर्ष लाभांश वितरण नगर्ने
शुक्रबार, ०८ पुस २०७९

कम्पनीले नेप्से मार्फत जारी सुचनामा कुुनै पनि लाभांश वितरण गर्ने निर्णय नगरेको जानकारी दिएको हो । गत वर्ष कम्पनीले ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य...

आज कुन देशको मुद्राको नेपाली मूल्य कति छ ?
शुक्रबार, ०८ पुस २०७९

अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १३ पैसा र बिक्री दर १३२ रूपैयाँ ७३ पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ७४ पैसा र बिक्री दर १४१ रूपैयाँ...