नेपाल राष्ट्र बैंकले ग्राहकको पहिचान हुन नसकेमा खाता नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकबाट “क”,“ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन...
तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका...
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘बैंक अफ द इयर २०२२’ अवार्ड पाएको छ । एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो । नेपाल इन्भेष्टमेण्ट बैंक...
बैंक नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पुर्ण...
सिभिल बैंकले शनिबारदेखि बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे वमोजिम डिजिटल सुदुरपश्चिमको थालनी सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ । ...
अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ६५ पैसा र बिक्री दर १३० रूपैयाँ २५ पैसा तथा युरो एकको खरिद दर १३५ रूपैयाँ ३५ पैसा र बिक्री दर १३५ रूपैयाँ...
एभरेष्ट बैंक लिमिटेडले बिहिबार सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले...
महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यस बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले बढेको छ । आज नेप्से ११.२२ अंकले बढेर एक हजार ९ सय ६१ दशमलब ०६ विन्दुमा बन्द भएको...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुस ७ गते ३६ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ११ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे...
यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद...
डलर साट्न जानुभन्दा अगाडि नै थाहा पाउनुहोस् कुन देशको मुद्राको नेपाली मूल्य कति छ ...
बैंकको २०७९ आषाढ मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब पचपन्न करोड उनान्चालिस लाख नौ हजार एक सय अन्ठानब्बे रुपैयाँ उनान्नब्बे पैसा श्रपैयाँमा ४.७५ प्रतिशतले हुन आउने रकम पैंतालीस करोड अड्तीस...
राष्ट्र बैंकले बुधबार जारी गरेको सूचना अनुसार पुष १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म एक वर्षका लागि बोलकबोल मार्फत उपलब्ध गराइने सो निक्षेपको अवधि एक वर्ष हुने छ । उक्त...
उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु÷सेवाहरुको खरिदमा विशेष छुट पाउने भएको छ । ...
हालसम्म लाभांश घोषणा गर्नेमा १२ वटा वाणिज्य बैंक, तीन वटा विकास बैंक, एक होटल, सात हाइड्रोपावर कम्पनी, एक इन्भेष्टमेन्ट कम्पनी, पाँच म्यानुफ्याक्चरिङ कम्पनी, एघार मर्चेण्ट बैंक, दुई लघुवित्त कम्पनी रहेका...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघको नेतृत्वमा बैंकका सञ्चालक पुगेको भएपनि बैंकर र उद्योगीलाई फरक नगरेको बताएका छन् । ...
नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको डेढ अर्ब भन्दाबढि रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत बैंकको कोषमा रहेको एक अर्ब ५३ करोड १५ लाख...
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिका बाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउन सक्ने व्यवस्था...
भाट–भटेनी सुपर मार्केट, बीग मार्ट, एक्सप्रेस मार्ट, किराना, बीग डिजिटल लगाएतका १ लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आवद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आवद्ध रही आएकोमा अवदेखि...