aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
आज ३६३७ जना नयाँ संक्रमित पुष्टि, १२ जनाको मृत्यु
बुधबार, १९ माघ २०७८

आज सात हजार ५५५ जना डिस्चार्ज भएका छन् ।  बुधबार ६ हजार ४९९ जना पिसीआर प्रविधि र ५ हजार ८३ जना एन्टिजेन प्रविधि मार्फत परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

अस्पतालका कर्मचारी नै नक्कली पिसिआर धन्दामा संलग्न
बुधबार, १९ माघ २०७८

यस्तै काठमाडौँ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी धनुषा घर भई काठमाडौँको गौशाला बस्ने नागेन्द्रकुमार यादवलाई पनि १७ थान नक्कली पिसिआर रिपोर्टसहित नियन्त्रणमा लिइएको र उनको बयानका आधारमा सोही ल्याबका...

भारतमा थप एक लाख ६१ जना सङ्क्रमित, १७ सयको मृत्यु
बुधबार, १९ माघ २०७८

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या चार करोड १६ लाख ३० हजार ८८५ पुगेको छ । त्यसैगरी अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ९७ हजार ९७५ पुगेको पनि अधिकारीहरुले जानकारी...

स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन
बुधबार, १९ माघ २०७८

कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महशुस गरी गत असारमा सो प्लान्ट स्थापना गरिएको हो । विद्युतको समस्याले त्यसयता प्लान्ट सञ्चालन गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए...

थप ५५८३ जनामा कोरोना संक्रमण, ८२६७ जना निको भए
मंगलबार, १८ माघ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ५५८३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३६५७ जना र एन्टिजन परिक्षण गर्दा १९२६...

खोप कार्ड अनिवार्य विरुद्ध सर्वोच्च अदालत रिट दायर
मंगलबार, १८ माघ २०७८

रिट निवेदनमा खोप कार्ड अनिवार्य गरिएपछि खोप कार्ड नभएका नागरिक सार्वजनिक सेवाबाट बञ्चित लगाउने सरकारी निर्णय गैरकानुनी रहेको जिकिर गरिएको छ।  यो निर्णयलाई राष्ट्रिय मानव अधिकार आयोगले समेत मानव अधिकार...

कोरोना संक्रमित भन्दा निको हुने धेरै, ५२९२ जना थपिदा ८१९१ जना निको भए
सोमबार, १७ माघ २०७८

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ८१९१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर...

हेटौँडा अस्पतालमा अक्सिजन उत्पादन सुरु
सोमबार, १७ माघ २०७८

उद्योग सङ्घ मकवानपुरले ११० अक्सिजन सिलिण्डर र हेटौँडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताए । अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र...

जदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा
सोमबार, १७ माघ २०७८

व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । यसक्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप...

हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप
आइतबार, १६ माघ २०७८

हिमपातका बीच गाउँगाउँमा गएर तेस्रो डोजको खोप लगाउनका लागि स्वास्थ्यकर्मीहरू खटाइएको छ । जिल्लामा कोभिडसिल्ड १४ हजार ४०२, भेरोसिल्ड २० हजार ८००, जोनसोन एक हजार १००, एस्ट्राजेनेका तीन हजार ८९०...

थपिए ३५४० जना कोरोना संक्रमित, ६३५९ जना निको भए
आइतबार, १६ माघ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३५४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३०४९ जना र एन्टिजन परिक्षण गदा ४९१...

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ हजार सङ्क्रमित
आइतबार, १६ माघ २०७८

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन दिन प्रतिदिन बढ्दै गएकोमा अहिले घट्दै आएको जनाइएको छ ।  मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरुको...

शहरमा भन्दा गाउँमा कोरोनाको जोखिम बढी
आइतबार, १६ माघ २०७८

पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक...

संक्रमितभन्दा मुक्त हुनेको संख्या बढ्यो, २४ घण्टामा ६ जनाको मृत्यु
शनिबार, १५ माघ २०७८

मन्त्रालयको अनुसार पिसिआर विधिबाट १० हजार १०१ जनाको कोरोना परीक्षण गरिएको थियो भने एन्टिजेन विधिबाट ४ हजार ४६१ नमूनाको परीक्षण भएको थियो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९...

फेरि नयाँ भाइरसको चर्चा, नियोकोभ कोभिडभन्दा खतरनाक हुनसक्छ ?
शनिबार, १५ माघ २०७८

निओकोभले कोविड–१९ भाइरस जस्तै मानव कोषहरूमा बाँध्न सक्छ । ‘नियोकोभ’  मा एक थप उत्परिवर्तन संग, यो मानव को लागी खतरनाक हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, यो अध्ययन अझै...

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ हजार सङ्क्रमित
शनिबार, १५ माघ २०७८

दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकालेपनि अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३५ हजार ९३९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका...

ताप्लेजुङमा बुष्टरडोजको तयारी
शनिबार, १५ माघ २०७८

जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुष्टरडोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ । ...

विश्वभरीको कोरोना अपडेट, क्यानाडामा अनिवार्य खोपको विरोधमा लाखौ मानिस सडकमा
शनिबार, १५ माघ २०७८

क्यानडामा सरकारले गरेको अनिवार्य खोपको विरोध सुरु भएको छ । त्यसका लागि आन्दोलनरत ट्रक चालक र उनका समर्थकले शनिबार संसद बाहिर धर्ना दिने योजना बनाएका छन् । राजधानी ओटावामा ठूलो...

अब सरकारले खोप पनि 'ककटेल' बनाउने
शनिबार, १५ माघ २०७८

पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको मन्त्रालय अन्तगतको परिवार महाशाखाले जारी गरेको सूचनामा उल्लेख...

आजदेखि पाँच दिन विद्यालय खुल्ने
शनिबार, १५ माघ २०७८

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर...