aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित
सोमबार, २४ माघ २०७८

ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन् । यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ । त्यसैगरी यहाँको सरकारले बताए...

महोत्तरीमा विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै
सोमबार, २४ माघ २०७८

स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले  मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिए ।  जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई  खोप...

ओमिक्रोनलाई कम घातक पनि नेपालमा मृत्यु हुनेको संख्या किन बढ्यो ?
सोमबार, २४ माघ २०७८

संसारभरका विज्ञहरूले डेल्टा र अन्य भेरियन्टको तुलनामा छिटो संक्रमण गर्ने भए पनि ओमिक्रोनले मृत्यु निम्ताउँदैन भनिरहेका छन्। नेपालमा मात्र होइन ओमिक्रोन फैलिएका अन्य देशमा पनि कोरोनाका बिरामीको मृत्यु संख्या भने...

भारतले कोरोना भाइरससँग लड्न अर्को हतियार तयार गर्यो
सोमबार, २४ माघ २०७८

केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । स्पुतनिक लाइट प्रयोग गर्ने अनुमति पाएसँगै अहिले भारतमा कुल नौ कोरोना भ्याक्सिन प्रयोग भइरहेका छन् । स्वास्थ्यमन्त्री मनसुख...

फागुन १ गतेदेखि रात्रीकालिन व्यवसाय सञ्चालन गर्न सिफारिस, भोलिदेखि जोरविजोर हट्दै
आइतबार, २३ माघ २०७८

त्यस्तै, रात्रीकालिन व्यवसाय रेस्टुरेन्ट, डान्स बार लगायतका व्यवसाय फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालन गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई र गृहमन्त्राललाई सिफारिस गरिएको प्रवक्ता नेपालले...

१३८६ जना नयाँ संक्रमित थपिए, ८७०४ जना डिस्चार्ज भए
आइतबार, २३ माघ २०७८

४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४...

सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा
शनिबार, २२ माघ २०७८

यसरी खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ । सूचनाअनुसार खोप लगाउन लक्षित समूहमा १२ देखि १७ वर्ष...

उपत्यकाभित्र ४६३ जना नयाँ संक्रमित थपिए, ९ जनाको मृत्यु
शनिबार, २२ माघ २०७८

आज काठमाडौं उपत्यकामा मात्रै ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१६ जना, भक्तपुरमा ४३ जना र ललितपुरमा १०४ जना कोरोना संक्रमित...

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा
शनिबार, २२ माघ २०७८

काभ्रेपलाञ्चोकमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण दर दैनिक घटिरहेको तथ्याङ्कले देखाएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जनामा सङ्क्रमण...

कारोनाबाट मानिसको मृत्यु हुने देशमा भारत तेस्रो स्थानमा, चीनमा हालसम्म ५ हजारको मात्रै मृत्यु
शुक्रबार, २१ माघ २०७८

वल्र्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ हजार १ सय जनाको ज्यान गएको छन भने मृत्यु हुनेको संख्या ५ लाख ८७ पुगेको छ । योसँगै भारतमा हालसम्म ४० लाख ५...

कोरोना संक्रमणः थपिए २५२६ जना संक्रमित, ८४२५ जना निको भए, १६ को मृत्यु
शुक्रबार, २१ माघ २०७८

पछिल्लो २४ घण्टामा नेपालमा २५२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६०९ जना र एन्टिजन परिक्षण गर्दा ९२४...

भारतीय विमान कम्पनीले खोप लगाएका यात्रुका लागि नयाँ अफर ल्यायो
शुक्रबार, २१ माघ २०७८

भारतको इन्डिगो विमानले कोरोना खोप लगाएका यात्रुहरूलाई उडान भाडामा १० प्रतिशतसम्म छुट दिने भएको छ । यसका लागि यात्रुले मात्रै यो अफरको फाइदा एक डोज लिएर यात्रुले पाउनु आवश्यक छैन...

स्वीडेनमा लगाइएका कोरोना सम्वन्धी सवै प्रतिवन्ध हटाइने
विहीबार, २० माघ २०७८

“देशमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु अब हटाउने बेला भएको छ, अब स्वीडेन पुरै खुल्ला हुनेछ,” उनले भने । उनका अनुसार यही फेब्रअरी ९ देखि लागु हुनेगरी सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको...

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण
विहीबार, २० माघ २०७८

हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ । यस अवधिमा ८७ हाजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका...

थप ३१७५ जनामा कोरोना संक्रमण, ८७२३ जना निको भए
विहीबार, २० माघ २०७८

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ८७२३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर...

कोरोना सङ्क्रमणको बढ्दो जोखिमः परीक्षण नै नगराई धेरै नागरिक एकान्तवासमा
विहीबार, २० माघ २०७८

केही हप्ता देखिको बढेको अत्यधिक चिसोले कष्टकर बनेको जनजीवन एकाएक फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण यहाँका स्थानीयवासी थप सास्ती खेप्न बाध्य छन् । अत्यधिक चिसो मौसमसँगै घाँटी खसखस हुने, दुख्ने,...

मधेस प्रदेशमा खोप लगाउने बढ्दै, कोरोना ग्राफ घट्दै
विहीबार, २० माघ २०७८

पछिल्लो समय यस प्रदेशमा सङ्क्रमितको सङ्ख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ ।  निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ सङ्क्रमित थपिँदा १३२ निको भएर घर...

कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु गर्नु हतारको निर्णय हुने
बुधबार, १९ माघ २०७८

उनले नियन्त्रणका उपायलाई अझै प्रभाबकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै भने, “अझै बढी कोभिड–१९ सङ्क्रमणको अर्थ अझ बढी मृत्यु हुनसक्ने सम्भावना हो ।” संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका प्रमुखले औंल्याएअनुसार १० हप्ताअघि...

भारतमा मेडिकल डक्टरले नै खोपका कारण छोरीको मृत्यु भएको भन्दै १००० करोड क्षतिपूर्ति मागे
बुधबार, १९ माघ २०७८

डाक्टरसँग सम्पर्क गरेपछि उनलाई माइग्रेनको औषधि दिइएको थियो । त्यसपछि उनलाई निको भएको थियो । त्यसपछि उनी ६ फेब्रुअरीमा गुडगाउँ गइन र ७ फेब्रुअरी बिहान २ बजे उनले बान्ता गरिन...

अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै
बुधबार, १९ माघ २०७८

ज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो । तीन सय ७५ जना सघन उपचार...