नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको...
फ्रान्सबाहेक अन्य युरोपेली मुलुकहरू बेलायत, इटाली, ग्रीस, पोर्चुगललगायतमा पनि अहिलेसम्मकै उच्च संख्यामा सङ्क्रमित भेटिएका छन् । युरोपमा खासगरी क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसको जमघट बढेकाले कोरोना तीव्र रूपमा...
भारतमा दैनिक सङ्क्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन् । बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर...
एपसँग काम गरिरहेका डाक्टर क्लेयर स्टिभ्स भन्छिन्, 'ओमिक्रोनका लक्षणहरू चिसोको लक्षणसँग मिल्दोजुल्दो छन्। यो विशेष गरी रोगीहरूमा देखिन्छ जसले खोपको दुवै डोज लिएका छैनन्। यद्यपि यो डाटा बेलायतका मानिसहरूको हो...
गामालेयाका प्रमुखले भने, “यदि कुनै व्यक्तिले छ महिनामा स्पुत्निकको ‘लाइट बुस्टर’ मात्रा लिएमा यसको प्रभाबकारिता शतप्रतिशत रहने तर यदि ‘लाइट बुस्टर’ खोप नलगाएमा पनि ५७ प्रतिशतसम्म प्रभाबकारी रहने अनुसन्धानले देखाएको...
तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने अनुरोध गरेको छ । मन्त्रालयले यही माघ २ गतेबाट...
अघिल्लो मङ्लबार ९६२ जना मात्रै सङ्क्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८।६ प्रतिशत सङ्क्रमित भएको देखिएको छ...
सर्वोच्च अदालतले कोरोना संक्रमण बढेपछि आफ्नो सेवामा कटौती गरेको छ । अदालतले मंगलबार एक विज्ञेप्ति जारी गर्दै कोरोना संक्रमण बढेका कारण अदालतको सेवा प्रवाह संकुचन गर्ने निर्णय गरेको जनाएको छ...
पछिल्लो २४ घण्टामा नेपालमा १०२५८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८७३० जना र एन्टिजन परिक्षण गर्दा १५२८...
“निजी अस्पतालले ऐन्टीजेन टेस्ट गरेबापत न्यूनतम रु पाँच सय लिएको र पिसिआर परीक्षण शुल्क निजी अस्पतालमा न्यूनतम रु दुई हजार र सरकारी अस्पतालमा रु एक हजार लिइरहेको गुनासो छ,” उनले...
काठमाडौं महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ । कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र...
कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन् । मंगलबार मध्यरातिदेखि लागू हुने गरि नयाँ आदेश जारी गरिएको हो । ...
आफ्नो खोपकार्ड हराएको सुनाउँदै भने, ‘मेरो पनि खोपकार्ड छैन । यसले गर्दा मैले खोप कार्डको लागि अनलाइन फर्म भरे । कुनै रेस्पोन्स आएन । पछि सम्पर्क गर्दा हामी निकै व्यस्त...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई...
अस्पतालको स्त्रीरोग तथा प्रसूति सेवा विभागमा कार्यरत तीन विशेषज्ञ चिकित्सकलाई कोरोना सङ्क्रमण भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले सूचना जारी गर्दै उक्त विभागबाट उपलब्ध गराइने विशेषज्ञ सेवा केही दिनका...
कोरोनाको डेल्टा भेरियन्टका लागि बनाइएको भेरियन्ट स्पेसिफिक भ्याक्सिनलाई स्वीकृत गर्ने प्रक्रिया पनि चलिरहेको छ । सरकारले छिट्टै स्वीकृति पाउन सक्छ । कोरोनाको डेल्टा भेरियन्टका लागि बनाइएको भेरियन्ट स्पेसिफिक भ्याक्सिनलाई स्वीकृत...
जनमैत्री अस्पताल, गान्डी इन्टरनेशनल अस्पताल, काठमाण्डु मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोप लगाइन्छ । खोप लगाउनका लागि...
पछिल्लो २४ घण्टामा नेपालमा ६७३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५७४७ जना र एन्टिजन परिक्षण गर्दा ९८७...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले ७९.५ प्रतिशत पहिलो मात्रा र करिब ६१ प्रतिशत पूर्ण मात्राको खोप लगाएको छ । दुई तिहाइ ६६ प्रतिशतमध्ये पहिलो मात्रा लक्ष्य भन्दाबढी अर्थात् ७९।५ प्रतिशत...
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो । पुस २५ गते जिल्लामा ८२ जना सक्रिय सङ्क्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १९० जनमा...