aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
चीनमा जिरो कोभिड नीति शुरु
विहीबार, २९ पुस २०७८

चीनले अर्को महिना बेइजिङमा हुने शीतकालीन ओलम्पिकको तयारी गरिरहेको छ । जसका कारण सर्वसाधारणमाथि थप कडाइ भइरहेको छ । धेरै ठाउँमा खाद्यान्न सकिएपछि उनीहरू सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरिरहेका छन्...

अब नर्भिकमा पनि कोभिड–१९ खोप केन्द्र
विहीबार, २९ पुस २०७८

सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र संचालन गर्न लागिएको हो । स्वास्थ्यमन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार...

थप ३०७५ जना कोरोना संक्रमण, उपत्यकामा मात्रै १५३८ जना
बुधबार, २८ पुस २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४४८ जना र एन्टिजन परिक्षण गर्दा ६२७...

ओमिक्रोन बढी सङ्क्रामकः खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह
बुधबार, २८ पुस २०७८

अहिलेसम्मको अध्ययनले खोप लगाएको तर ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको छ भने खोप नलगाएको व्यक्तिमा यसको जोखिम बढी हुने उनले बताए। चिकित्सक अधिकारीले भने, “कोरोना भाइरस...

कोरोना बढेसँगै  इण्डियन आइडल पवनदिपको कार्यक्रम स्थगित
बुधबार, २८ पुस २०७८

कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यही पौष ३० गते इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको हायात रेजेन्सीको कार्यक्रम र माघ १ गते  ठमेलको लर्ड अफ...

मेक्सिकोका स्वास्थ्य अधिकारी भन्छन्– ‘ओमिक्रोन भेरियन्ट खतरनाक छैन’
बुधबार, २८ पुस २०७८

मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन्...

कोरोना सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ
बुधबार, २८ पुस २०७८

जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई...

नेपालमा भेटिएका कोरोनाको नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट
बुधबार, २८ पुस २०७८

नेपालमा ओमिक्रोनसँगै डेल्टा भेरिएन्ट फैलिरहेको भए पनि धेरैजसोले खोप लिएको र कतिपयमा पहिल्यै संक्रमित भएर शरीरमा एन्टिबडी बनेकाले गम्भीर लक्षण नदेखिएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान...

उपत्यकामा ‘स्मार्ट लकडाउन’सहित कडाइ गर्ने निर्णय
मंगलबार, २७ पुस २०७८

मंगलबार राती १२ बजेदेखि २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड अनिवार्य देखाउन पर्ने निर्णय गरेको छ । माघ...

उपत्यकामा भिडभाडजन्य गतिविधि गर्न बन्देज, यस्तो छ नयाँ आदेश
मंगलबार, २७ पुस २०७८

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार बसेको संयुक्त बैठकले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि राजनीतिक दलका सभासम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ । त्यस्तै, माघ ७ गतेदेखि जिल्लाभित्रका...

तिव्रगतिमा फैलिदै कोरोना, थपिए २४४४ जना संक्रमित
मंगलबार, २७ पुस २०७८

पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्या तिव्रगतिमा बढ्न थालेको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा २४४४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा...

माधव नेपाललाई कोरोना संक्रमण
मंगलबार, २७ पुस २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । समाजवादीको सचिवालयका अनुसार अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार आएको  रिपोर्टमा नेपाललाई कोरोना संक्रमण पुष्टि...

‘लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ’
मंगलबार, २७ पुस २०७८

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ...

दिल्लीमा कोरोना बढेपछि लकडाउनको तयारी, रेष्टुरेन्ट बन्द गर्ने निर्णय
मंगलबार, २७ पुस २०७८

साप्ताहिक बजारका बारेमा पनि निर्णय भएको छ । अब एक हप्तामा एक जोनमा एकान्तरमा एउटा मात्रै साप्ताहिक बजार खोल्न अनुमति दिइएको छ । बजारमा कोभिड प्रोटोकलको कडाईका साथ पालना गरिनेछ...

अब हुने लकडाउनको मोडालिटी यस्तो हुने
मंगलबार, २७ पुस २०७८

यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम गर्न स्थानीय प्रशासनलाई निर्देशन गरेको छ । कोभिड–१९ सङ्कट समन्वय व्यवस्थापन केन्द्र (सीसीएमसीसी)का...

युगाण्डामा दुई वर्षपछि विद्यालय खुल्ला
सोमबार, २६ पुस २०७८

विद्यालयमा उपस्थित भएका विद्यार्थी तथा शिक्षकशिक्षिकाले मुखमा मास्क लगाउनुका साथै पटकपटक हात धोएका थिए । विश्वका धेरै देशमा कोरोनाभाइरसको महामारी फेरि फैलिन थालेका बेला युगाण्डामा विद्यालय खुलेका हुन् । ...

थप १४४६ कोरोना संक्रमित थपिदा २५५ जना निको भए
सोमबार, २६ पुस २०७८

पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा १४४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा...

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
सोमबार, २६ पुस २०७८

आइतवार बसेको सीसीएमसीको बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । सरकारले सार्वजनिक क्षेत्रमा प्रवेश गर्दा खोप कार्ड देखाउनु पर्ने र स्मार्ट लकडाउन...

कैलालीमा पुनः बढ्न थाल्यो  कोरोना सङ्क्रमणदर
सोमबार, २६ पुस २०७८

कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो ।  उनीहरु विगतको...

हवाई यात्रुलाई खोप कार्ड
सोमबार, २६ पुस २०७८

कोरोनाका नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक सङ्क्रमण पहिचान भएका दक्षिण अफ्रिाकालगायत नौ देशबाट नेपाल आउने वा ती मुलुकहरूमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिज्ञ तथा आधिकारिक राहदानीवाहक वा...