aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
थपिए ३३६५ जना नयाँ कारोना संक्रमित, १३७३ जना निको भए
विहीबार, १४ साउन २०७८

पछिल्लोे २४ घण्टामा नेपालमा ३३६५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३३५ जना र एन्टिजन परिक्षण गर्दा १०३०...

विश्वका १३२ देशमा फैलियो डेल्टा भेरियन्ट
विहीबार, १४ साउन २०७८

विश्वभरी कोरोना भाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका...

पचास वर्ष माथिकालाई चार दिनसम्म खोप लगाईने
विहीबार, १४ साउन २०७८

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र  ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस ल्याउनुपर्ने उनले बताए ।  दुबै र पहिलो पटकमात्र गरी...

भारतमा ९७.३८ प्रतिशत सङ्क्रमणमुक्त
विहीबार, १४ साउन २०७८

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा पछिल्लो समय फेरि बृद्धि हुदै गएको छ । केही दिन अगाडिसम्म ३५÷४० हजारको हाराहारीमा रहेको दैनिक सङ्क्रमितको सङ्ख्या अहिले बढेर ४० हजारभन्दा बढी हुदै...

आखिर थामेन खोपले, अमेरिकामा बढे संक्रमित, तेस्रो डोज आवश्यक पर्ने
विहीबार, १४ साउन २०७८

कोरोना विरुद्धको खोपको प्रभावकारिताबारे अनेकौँ प्रश्न उठीरहेका बेला सर्वाधिक खोप लगाइएका अमेरिकाका केहि सहरहरुमा कोरोना संक्रमितको संखया ह्वात्तै बढेको छ । ...

टोकियोमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए
विहीबार, १४ साउन २०७८

टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको अहिले पहिलो पटक भएको जनाएको छ । विश्वको ध्यान खिचेको ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको केही दिनपछि टोकियोमा सङ्क्रमितको सङ्ख्यामा एकाएक...

सिड्नीमा फेरि चार हप्ता लकडाउन हुने
विहीबार, १४ साउन २०७८

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा डेल्टा भेरिअन्ट फैलिएपछि गएको जुन महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ । सिड्नीमा मात्रै यस वर्ष कोरोनाभाइरसबाट दुई हजार ५०० भन्दा बढी व्यक्ति सङ्क्रमित...

खोप तालिका संशोधन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
बुधबार, १३ साउन २०७८

असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्नसक्ने भन्दै उनले खोप खरिदको लागि बजेटको कमी हुन नदिने बताए । देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकोले विकास निर्माणको लागि विनियोजन...

थपिए ३८४० जना नयाँ कारोना संक्रमित, ३३ जनाको मृत्यु
बुधबार, १३ साउन २०७८

पछिल्लोे २४ घण्टामा नेपालमा ३८४० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६३४ जना र एन्टिजन परिक्षण गर्दा १२०६...

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै
बुधबार, १३ साउन २०७८

कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमितहरुको संख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्डमा...

६० प्रतिशत अमेरिकी डाक्टरले नै लगाएनन् खोप
बुधबार, १३ साउन २०७८

अमेरिकामा नै ६० प्रतिशत डाक्टरहरूले कोरोना भाइरस विरुद्धको खोप नलगाएको हालै गरिएको एउटा सर्वेक्षणमा देखिएको छ । एसोसिएसन अफ अमेरिकन फिँजिसिएन एन्ड सर्जन (एएपीएस)ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा यस्तो...

विश्वभर तीन अर्ब ८८ करोड ५६ लाख ३१ हजार २३२ डोज खोप लगाइयो
मंगलबार, १२ साउन २०७८

अमेरिकामा  ३४ करोड ११ लाख ६० हजार ९३९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा १२ करोड ८० लाख ७२ हजार २४३ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  । जर्मनी ८...

अमेरिकी राजदूतद्वारा थप खोप सहयोग गर्ने प्रतिवद्धता
मंगलबार, १२ साउन २०७८

उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री शर्माले अमेरिकी सरकारको...

नेपालमा थप नयाँ भेरियन्ट फेला, सबै उमेर समूहका व्यक्तिहरूलाई असर गर्ने
मंगलबार, १२ साउन २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड– १९ को डेल्टा प्रजातिको नयाँ उत्परिवर्तन पुष्टि भएको जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै  नेपालमा कोरोना संक्रमणको...

कोरोना संक्रमतिको संख्यामा निरन्तर बृद्धि, आज पनि थपिए ३८९९ जना
मंगलबार, १२ साउन २०७८

पछिललो २४ घण्टामा नेपालमा ३८९९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २७२६ जना र एन्टिजन परिक्षण गर्दा ११७३...

चैतसम्म तीन करोड मात्रा कोरोना खोप लगाउने तयारी
मंगलबार, १२ साउन २०७८

बालबालिकाका लागि ६० लाख मात्रा कोरोनाविरुद्धको खोपका लागि प्रक्रिया अगाडि बढाएको जानकारी दिए । उनका अनुसार १२ वर्षदेखि माथि उमेरका लागि समेत खोप ल्याउने प्रक्रिया अगाडि बढाइएको छ । ...

प्रदेश सरकारलाई स्वास्थ्य मन्त्रालयले दियो कडा निर्देशन
सोमबार, ११ साउन २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी असोज १५ सम्ममा बढ्ने भनेर प्रक्षेपण सार्वजनिक गरेकै दिन अर्को कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले सातै वटा प्रदेशका सामाजिक मन्त्रालयलाई सोमबार अक्सिजन...

बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, आज थपिए ३४२१ जना
सोमबार, ११ साउन २०७८

नेपालमा ३४२१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३९१ जना र एन्टिजन परिक्षण गर्दा १०३० जना गरि जम्मा...

असोज १५ सम्ममा कोरोनाको तेस्रो लहर आउन सक्छः स्वास्थ्य मन्त्रालय
सोमबार, ११ साउन २०७८

सो बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले मंसिरमा पुनः संक्रमण बढ्न सक्ने सम्भावनालाई आँकलन गरिएको बताए । उनले भेरियन्टको स्वरुप र प्रकृति, खोपको उपलब्धता र प्रयोग, सामाजिक गतिविधि तथा जनस्वास्थ्यका आधारभूत...

चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित
सोमबार, ११ साउन २०७८

कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको...