aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
जर्मनीमा लकडाउन खुकुलो पारिँदै
मंगलबार, १८ फागुन २०७७

चान्सलर मर्केलले कोभिड–१९ विरूद्धको खोप उपलब्ध भइसकेको र सङ्क्रमण दरमा पनि विस्तारै कमी आएको भन्दै आंशिक लकडाउनका कार्यक्रमलाई मङ्गलबारदेखि विस्तारै खुकुलो बनाउन सरकार र विज्ञहरूसँग प्रस्ताव गरेका छन । ...

ट्रम्प दम्पतीले जनवरीमै कोरोनाको खोप लगाएको खुलासा
मंगलबार, १८ फागुन २०७७

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाएको तथ्य सार्वजनिक भएको छ । उनीहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाएका तथ्य अहिले मात्रै...

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री
आइतबार, १६ फागुन २०७७

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक...

भारतका कुल सङ्क्रमित मध्ये ९० प्रतिशत सङ्क्रमित ७ प्रदेशमा
शुक्रबार, १४ फागुन २०७७

देशको महाराष्ट्र, केरला, पन्जाव, मध्य प्रदेश, तमिलनाडु, गुजरात र छत्तिसगढ प्रदेशमा ९० प्रतिशत सङ्क्रमितहरु रहेको अधिकारीहरूको भनाइ छ । भारतमा अहिले पनि एक लाख ५१ हजार ७०८ जना सक्रिय सङ्क्रमित...

कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु
सोमबार, १० फागुन २०७७

अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।  सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको...

सात दिनभित्र कोरोना बिमितको सही विवरण पठाउनूः स्वास्थ्य मन्त्रालय
सोमबार, १० फागुन २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात दिनभित्र बिमितको सही विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानी प्रमाणिकरणको क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति...

अस्ट्रेलियामा खोप अभियान शुरु
सोमबार, १० फागुन २०७७

अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड–१९ विरुद्धको खोप लगाइसक्नु भएको छ । अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो...

सिरहामा पाँच हजारले लगाए कोरोना विरुद्धको खोप
आइतबार, ०९ फागुन २०७७

सिरहामा पाँच हजार ३५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । दुई चरणमा सञ्चालित  खोप कार्यक्रमअन्तर्गत जिल्लामा पहिलो चरणमा तीन हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप...

आज भारतबाट १० लाख डोज खोप नेपाल आउँदै
आइतबार, ०९ फागुन २०७७

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आज (आइतबार) काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत...

विश्वभर कोभिड–१९ विरूद्धको २० करोड खोप प्रयोग
आइतबार, ०९ फागुन २०७७

कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख...

आइतबार भारतबाट १० लाख डोज खोप नेपाल आउँदै
शनिबार, ०८ फागुन २०७७

यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोप विमानस्थलबाट...

कोभ्याक्स सुविधाको थप खोप आउँदै
शनिबार, ०८ फागुन २०७७

उहाँका अनुसार २० प्रतिशतलाई दिइने भनेको खोप कोभ्याक्सले एकैपटक नभई पटकपटक पठाउने छ । विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलाइअन्स’ ९गाभी० लगायत संस्थाले निम्न आय मुलुक भएका देशलाई निःशुल्क खोप...

आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखले चिनियाँ खोप लगाए
शुक्रबार, ०७ फागुन २०७७

सञ्चार माध्यमहरुमा आएका विवरणहरुमा चिनियाँ खोप विश्वसनीय, प्रभावकारी र उपयोगी भएकाले उहाँहरुले प्रयोग गरेको उल्लेख गरिएको उनले बताए । खोप विकास गर्ने क्रममा कतिपय पश्चिमा देशहरु र चीनका बीचमा प्रतिस्पर्धा...

भारतमा कोभिड–१९ विरुद्धको खोप एक करोड भन्दा बढीले लगाए
शुक्रबार, ०७ फागुन २०७७

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म एक करोड भन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी...

थप ९७ जनामा कोरोना पुष्टि, ११४ जना निको भए
शुक्रबार, ०७ फागुन २०७७

नेपालमा ९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा ९७ जना नयाँ संक्रमित थपिएका हुन् । ...

भारतको ‘भ्याक्सिन डिप्लेमेसी’ कति सफल कति असफल ?
शुक्रबार, ०७ फागुन २०७७

पहिलो चरणको खोप लगाइसकेपछि दोस्रो चरणका लागि आवश्यक पर्ने खोप किन्नै पर्ने बाध्यतामा नेपाल जस्तै अरू १७ वटा मुलुक पनि पर्ने निश्चित छ । सँगसँगै के पनि स्पष्ट छ भने...

जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु
विहीबार, ०६ फागुन २०७७

जापानको स्वास्थ्य मन्त्रालयले १६ वा सोभन्दा बढी उमेरका व्यक्तिलाई यो खोप लगाउन अनुमति दिने निर्णय गत आइतबार मात्रै गरेको हो । कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकमा पर्ने जापानमा अन्य...

कोरोना महामारीमै विदेश जाँदै युवा
विहीबार, ०६ फागुन २०७७

त्यस्तै श्रम तथा रोजगार कार्यालयले पछिल्लो छ महिनामा कर्णालीका २०० भन्दा बढी युवाले पुनः श्रम स्वीकृति लिएको जनाएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई केलाउने हो भने कर्णालीबाट पुनः श्रम...

थप १२५ जनामा कोरोना पुष्टि, ९१ जना निको भए
बुधबार, ०५ फागुन २०७७

नेपालमा १२५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२५ जना नयाँ संक्रमित थपिएका हुन् । ...

जापानले पनि शुरु गर्यो कोरोनाविरुद्धको खोप
बुधबार, ०५ फागुन २०७७

जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । ...