aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
कोरोना बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड कडा पारियो
विहीबार, १२ चैत्र २०७७

जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्तिमार्फत सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क,स्यानिटाइजर, समाकिज दुरी कायम गर्न सूचनामा भनेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वलाई आफ्नो घरभित्र नै...

थप १४५ जनामा कोरोना पुष्टि, ९० जना निको भए
बुधबार, ११ चैत्र २०७७

नेपालमा १४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४५ जना नयाँ संक्रमित थपिएका हुन् । ...

महामारी रोक्नका लागि आवश्यक संरचना तयार गर्न संसदीय उपसमितिको १८ बुँदे सुझाव
बुधबार, ११ चैत्र २०७७

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले संक्रामक महामारी भविष्यमा आउन सक्ने सम्भावनालाई ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहितको संरचना तयार गर्न सुझाव दिएको छ...

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी
मंगलबार, १० चैत्र २०७७

अघिल्लो हप्तादेखि नयाँ सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक तीव्र वृद्धि हुँदै आएको तथ्याङ्कमा देखिएको छ । नयाँ निर्देशिका मङ्गलबार जारी गरिएको भए पनि लागू भने अप्रिदेखि मात्रै हुने सरकारी अधिकारीहरूले जानकारी दिएका...

थप १८८ जनामा कोरोना पुष्टि, मृतकको संख्या शुन्य
मंगलबार, १० चैत्र २०७७

नेपालमा १८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १८८ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोनाविरुद्धको खोपसहित अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै
मंगलबार, १० चैत्र २०७७

सरकारको निर्णयानुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३०...

कोरोनाका कारण मानसिक स्वास्थ्य समस्या बढ्दो
मंगलबार, १० चैत्र २०७७

संस्थाका संस्थापक अध्यक्ष पदमराज जोशीले दीक्षित प्रशिक्षार्थीले मानसिक स्वास्थ्य जोखिममा रहेका समुदायलाई मनोविमर्श सेवा प्रदान गर्न सक्ने र आवश्यक परेमा मनोविद् वा मनोचिकित्सककहाँ पठाउन सक्ने योग्यता प्राप्त गर्नेछन् । कम...

जिल्ला प्रशासन मकवानपुरको सभा, सम्मेलन नगर्न अनुरोध
मंगलबार, १० चैत्र २०७७

कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ ।...

थप १५० मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
सोमबार, ०९ चैत्र २०७७

देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४७२  जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।...

सभा सम्मेलन नर्गन सरकारी सूचना
आइतबार, ०८ चैत्र २०७७

मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै देशैभरी पुन ठूलठूला भिडहरु हुने व्यवसायहरु गर्न थालेकोले कोभिड १९ को महमारी अझै फैलिन सक्ने भएकाले यस्तो ठूला भिड हुने खालका सभासम्मेलन नगर्न आग्रह गरेको...

स्वास्थ्य मन्त्रालय भन्छ- सभा, जुलुस, भीडभाड र गोष्ठी नगर्नू
आइतबार, ०८ चैत्र २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ । मन्त्रालयले पछिल्ला दिनमा छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा...

कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन
आइतबार, ०८ चैत्र २०७७

उनले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो लकडाउनको घोषणा हुन  । ...

१६ लाख ज्येष्ठ नागरिकले  लगाए खोप
विहीबार, ०५ चैत्र २०७७

कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा  व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । ...

चीनद्वारा कोरोनाविरुद्धको चौथो खोपलाई अनुमति
विहीबार, ०५ चैत्र २०७७

आमनागरिकले प्रयोग गर्न सक्ने गरी अहिलेसम्म चीनमा विकास गरिएका चार खोप तीन संस्थाले विकास गरेका हुन् । त्यस कार्यमा अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान...

खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म
विहीबार, ०५ चैत्र २०७७

भारत सरकारले उपहारस्वरुप प्रदान गरेको पहिलो खेपको बाँकी मौज्दातसहित सम्पूर्ण खोपको मात्राको मौज्दात विवरण दुई दिनभित्र केन्द्रमा पठाउन पनि निर्देशन दिने निर्णय गरेको उनले बताए । ...

श्रीलङ्कामा आठ लाखले लगाए कोरोनाको खोप
बुधबार, ०४ चैत्र २०७७

खोप लगाउने वृद्धवृद्धाको दैनिक सङ्ख्या वृद्धि हुँदै आएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये श्रीलङ्कामा अहिलेसम्म ५३४ जनाको मृत्यु भएको मन्त्रालयलको तथ्याङ्क छ । ...

थप ९४ मा कोरोना पुष्टि, शुन्य मृत्यु
बुधबार, ०४ चैत्र २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार ५५० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५ सङ्क्रमित निको भएर घर फर्किएका...

पर्यटकका लागि अनिवार्य कोरोना बीमा हट्यो, क्यारेन्टिनमा बस्नु पर्ने दिन घटाइँदै
बुधबार, ०४ चैत्र २०७७

नेपाल आउने पर्यटकले अनिवार्य रूपमा गर्नुपर्ने व्यक्तिगत कोरोना बीमाको व्यवस्था हटेको छ । नेपाल पर्यटन बोर्डले पर्यटन मन्त्रालय, पर्यटन विभागसहितको समन्वयमा पर्यटकले गर्नुपर्ने अनिवार्य कोरोना बीमा व्यवस्थालाई हटाएको हो ।...

नेपालमा नयाँ कोरोना संक्रमितको संख्या बढ्न थाल्यो
मंगलबार, ०३ चैत्र २०७७

काठमाडौँमा ३४ नयाँ सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी दुई हजार ७९० नमूना परीक्षण भएको थियो । हालसम्म २२ लाख २१ हजार ५१२ नमूना परीक्षण...

थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि
सोमबार, ०२ चैत्र २०७७

अहिले देशभर ८९५ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ४४ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख १८ हजार ७२२ को पिसिआर परीक्षण भएको...