aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश
आइतबार, ०५ कार्तिक २०८०

श्रीमती र छोराछोरीसहित दसैँ मनाउन बेलायत पुग्नुभएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका बरिष्ठ बालरोग विशेषज्ञ डा रामचन्द्र बास्तोला आफन्तजन सबै विदेशमा भएपछि चाडपर्वमा भेटघाट र भ्रमणको मेसो मिलाएको बताए । ...

एनआरएनएको निर्वाचनमा को को विजयी भए ? (मतपरिणाम सहित)
शुक्रबार, ०३ कार्तिक २०८०

यस्तै महिला उपाध्यक्षमा रोजिना प्रधानले १९४७ मत प्राप्त गरेर विजयी भइन् । सोही पदमा यसमिन वेगम सैयदले १९१४ मत प्राप्त गरिन् । यस्तै युवा उपाध्यक्षमा रोसन थापाले २४६८ मत प्राप्त...

विदेश गएका छोराछोरीको विषयमा तयार पारिएको मार्मिक दशैं भिडियो
विहीबार, ०२ कार्तिक २०८०

विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र समाजिक भावना दर्साउनका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादसैंको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको हो । यस...

श्रम स्वीकृतिका लागि फाराम भर्न काठमाडौं जाने झन्झट हट्यो
बुधबार, ०१ कार्तिक २०८०

श्रम स्वीकृति लिएसँगै कल्याणकारी कोषका लागि रु एक हजार पाँच सय, सामाजिक सुरक्षा कोषका लागि रु दुई हजार दुईसय बुझाउनुपर्ने हुन्छ । यसैगरी, १८ वर्षदेखि ३५ वर्ष समूहका लागि रु...

जर्मनीले बनायो विदेशी कामदारको सहज ‘इन्ट्री’, ६० हजार जनालाई तीन चरणमा भित्राउने
मंगलबार, ३० असोज २०८०

नयाँ नियम अनुसार जर्मनी छिर्नेले त्यहाँ गएर कामको खोजी गर्न पाउनेछन् भने कामको अनुमति प्राप्त भएपछि साताको २० घण्टा काम गर्न पाउने छन् । नयाँ नियमको अर्को राम्रो पक्ष भनेको...

गैरआवासीय नेपालीको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु
मंगलबार, ३० असोज २०८०

विश्वभरी छरिए रहेका करिब ४२ सय गैरआवासीय नेपाली संघ एनआरएनका डेलिगेटसको  सभामा उपस्थिति रहने आयोजकले जनाएका छन् । उक्त सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले एनआरएन सदस्यहरुले  आफ्नो नयाँ...

एनआरएनएमा शर्माले घोषणा गरे आफ्नो प्यानल
शुक्रबार, २६ असोज २०८०

त्यस्तै, महिला संयोजकमा क्यानडाबाट देवकी खत्री गुरुङले उम्मेदवारी दिएकी छिन् । उपमहासचिवमा प्रविण गुरुङ, सचिवमा लोकराज दाहाल, सचिवमा मनोज श्रेष्ठ(गोर्खाली) र कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगानाले उम्मेदावरी दिएका छन् । ...

नेपालीलाई स्वदेश ल्याउन परराष्ट्रमन्त्री इजरायल जाँदै
बुधबार, २४ असोज २०८०

इजरायलमा हाल दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनरत छन् । उनीहरु इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन । यसमध्ये कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७...

इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा राष्ट्रिय शोकको घोषणा
सोमबार, २२ असोज २०८०

उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशीघ्र ल्याउने तयारी छ । मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि सरकारले निर्णय गरेको छ...

इजरायलमा निधन भएका विद्यार्थीका परिवारलाई सुदुरपश्चिम सरकारले दुई लाख दिने
सोमबार, २२ असोज २०८०

हमासको आक्रमणमा परी इजरायलमा हालसम्म १० नेपालीले ज्यान गुमाइसकेका छन्‌ । मृतकमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका हुन्‌ । ...

परराष्ट्रमन्त्रीले संसद्‌मा भने : ‘दक्षिणी इजरायलमा भयानक आक्रमण, केही नेपाली हताहत भएको हुनसक्ने’
आइतबार, २१ असोज २०८०

‘नेपाली राजदूतावासबाट प्राप्त अपडेटअनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेको र त्यहाँ हमास समूहबाट गम्भीर आक्रमण भएकाले उक्त स्थानमा अध्ययनका लागि रहेका १७ जना नेपालीमध्ये २ जना सकुशल रहेको, तीन...

मध्यपूर्व तनावमा प्रचण्डको अराजकता : लाखौं नेपाली श्रमिक जोखिममा
आइतबार, २१ असोज २०८०

यहुदी राज्य इजरायल र मुस्लिम बाहुल्य क्षेत्र प्यालेस्टाइनबीचको द्वन्द्वमा नेपालले पक्षधरता देखाउँदा श्रम गन्तव्यमा रहेका नेपालीले पनि जोखिम भोग्नुपर्ने अवस्था निम्तिनसक्छ । तर, यो जोखिमलाई नजरअन्दाज गरी प्रधानमन्त्री दाहालले मुस्लिम...

नेपाल र रोमानियाबीच श्रम समझदारी
शुक्रबार, १९ असोज २०८०

दोहोरो करार, आधारभूत अङ्ग्रेजी भाषाको ज्ञान तथा व्यावसायिक सीपलगायत विषयमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्न दुवै मुलुकबीच सहमति भएको छ । दुवै मुलुकका आप्रवासी कामदारले रोमानियाका नागरिकसरह...

दशैको मुखमा वीर अस्पतालमा कार्यरत २२० स्वास्थ्यकर्मीको बिचल्ली !
शुक्रबार, १९ असोज २०८०

पत्रमा असोज २१ गतेदेखि लागु हुने गरी निजहरूको सेवा करार नवीकरण नगरिने जानकारी दिइएको हो । वीर अस्पतालको आकस्मिक कक्ष र शल्यक्रिया कक्षमा हाल कार्यरत रहेका करार समाप्तिमा पर्नेहरूलाई दिने...

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति, यस्ता छन्‌ क्याबिनेटका निर्णय
बुधबार, १७ असोज २०८०

बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तनसम्बन्धी आयोजना कार्यान्वयन गर्न स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने स्विस फ्र्याङ्क पाँच दशमलव ४५ मिलियन अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ । ...

बीउ र तरकारी बेचेरै १४ लाखभन्दा धेरै आम्दानी
सोमबार, १५ असोज २०८०

सुरुमा आफ्नै तीन रोपनी जग्गाबाट कृषि कर्म थालेका डुम्रेले कृषिमै सम्भावना देखे । हाल आफ्नो पाँच रोपनी र अरूको करिब १५ रोपनी जग्गा भाडामा लिएर २० रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी तरकारी...

नीतिगत समस्याले जङ्‌गलमा परिणत हुँदै भैरहवा सेज
विहीबार, ११ असोज २०८०

सेजको उद्घाटन गर्ने गौतम र बस्नेत मात्रै एक्ला थिएनन् । त्यसको एक वर्षपछि उद्योगमन्त्रीका हैसियतले नवीन्द्रराज जोशीले समेत फेरी यसको उद्घाटन गरे । यति मात्रै होइन त्यसपछि ०७३ भदौमा १३...

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त
सोमबार, ०८ असोज २०८०

अधिकारी राष्ट्रिय बाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका हुन् । कोषका यसअघिका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल सकिएपछि उक्त पदमा नयाँ नियुक्तिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका...

इँट्टाभट्टा, यातायात क्षेत्र र घरमा लगाइएका बालश्रमिकको खोजी
सोमबार, ०८ असोज २०८०

उनीहरुलाई स्कुलमा पढाउने, घर फर्काउने तथा विभिन्न सीपमूलक कार्यक्रम आयोजना गरी बालश्रमिक हटाउने अभियानमा नगरपालिका लागेको हो । बाल विकास समाज, वल्ड भिजन इन्टरनेशनल नेपाललगायत विभिन्न सङ्घसंस्था र स्थानीय समूह...

कामपाको श्रम बैंकमा चार सय आवेदन
शनिबार, ०६ असोज २०८०

उनले भने, “कामपा केन्द्रमा एक महिनामा चार सय आवेदन परेको छ । कामपाका ३२ वटै वडामा पनि केही आवेदन आएको जानकारी प्राप्त भएको छ । कामपाले अहिले श्रम बैंक सञ्चालनका...